लुका 4 - जुम्लीइसुको जाँच ( मत्ति ४:१-११ ; मर्कुस १:१२-१३ ) 1 इसु पबित्त आत्माले भरियार यर्दन गाड्बाट फर्क्या। पबित्त आत्माले तिनुकन रुखो ठौर ल्हिया। 2 ताँइ ठुल्लै सैतानले इसुकन चालिस दिन स्हम्म जाँचमै पाडिकन फसाउन खोज्यो। इसुले चालिस दिन स्हम्म केइ पुनि खाया छियानुन्, तेइ स्हकि स्हक्या उनुकन जात्ति भोक लाग्या छियो। 3 तेइबेला सैतानले इसुकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरका छोरा होउभुन्या यइ ढुंगाकन रोटो हो भुनि हुकुम गर।” 4 इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्या छ, ‘मान्ठ रोटाले मात्तै बाँइतैनुन्।’” 5 तेइपछि सैतानले इसुकन अल्का डाँडामै ल्हियोर एकैचोटि सुन्सारका स्हबै राज्या देखायो 6 सैतानले इसुकन भुन्यो, “मु यइ सुन्सारको स्हबै धुन सुम्पति र हक तुमिकन दिउँला क्यानभुन्या मुकन यइ स्हबैको जुम्मा लायाछ, र मु जैकन मुन लाग्या छ तेइकन दिन स्हक्छु। 7 मुकन ढोग्यौँ भुन्या यिँ स्हबै तुमिकन दिन्याछु।” 8 इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरकन ढोग्नु, र तिनुको मत्तै सेबा गन्नु।’” 9 अनि सैतानले इसुकन यरुसलेम मुन्दिरको अल्का टुप्पामै ल्हिकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरकै छोरो होउभुन्या नेइबाट फट्याकहाल। 10 क्यानभुन्या धर्मसास्त्रमै यइथो लेख्या छ, ‘तुमिकन चोट नलाग्न परमेसोरले आम्ना रैबार्याहरुकन पठाउन्याछुन्।’ 11 र ‘तुम्मा खुट्टा ढुंगाउनि नठोकिओस भुनि तिनुहरुले हातहातै थाम्न्याछुन्।’” 12 इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै यइथो भुन्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरको जाँच नगन्नु।’” 13 सैतानले इसुकन स्हबै जाँच गरिस्हक्या अक्को मौका नपाउन्जै छोडि गयो। इसुले गालिलबाट परमेसोरको काम सुरु गर्या ( मत्ति ४:१२-१७ ; मर्कुस १:१४-१५ ) 14 इसु गालिलमै फर्क्या र तिनु स्हात पबित्त आत्माको सक्ति छियो। तिनुको बारेमै जाँकै हल्ला फिजियो। 15 तिनुले सबाघरहरुमै अत्तो दिनै गया, र स्हबैले तिनुको गुनगान गर्या। इसुकन नासरतका मान्ठहरुले स्हइ मान्यानुन् ( मत्ति १३:५३-५८ ; मर्कुस ६:१-६ ) 16 इसु आपु हुर्क्या बड्या ठौर नासरतमै आया। उकुरिका जन इसुले गलेइ मान्या दिन सबाघरमै गइ धर्मसास्त्र पढ्न उबिया। 17 तिनुकन परमेसोरको रैबार्या यसैयाले लेख्या किताब पढ्न दिया र किताब उगाडि तिनुले यइथो लेख्या ठाँउ फेला पाडि पढ्या, 18 “परमप्रभुको आत्मा मु माथि छ, क्यानभुन्या नागाकन राम्मो रैबार स्हुनाउन मुकन छानेर पठायाछुन्। थुनियाकन फुकाउन, कान्याहरुकन देख्न्या बुनाउन, हेला भया मान्ठहरुकन छुटाउन, 19 र आम्ना मान्ठहरुकन मुक्ति दिन्या बेला आयाछ भुनि भुन्न परमप्रभुले मुकन पठायाहुन्।” 20 तेइपछि इसुले किताब बुन्द गरि एक जुन मान्ठकन फित्ता दियार बस्या। सबाघरमै भया स्हबै मक्ख परि तिनुकन हेर्याहेरै गर्या। 21 अनि इसुले तिनुहरुकन भुन्या, “धर्मसास्त्रको यिँ कुडा आज तुमिहरुले स्हुन्ना स्हुन्नै पुरा भयाछ।” 22 स्हबै मान्ठहरुले तिनुको गुनगान गर्या। अनुग्रले भरिया इसुका कुडा स्हुनेर स्हबै छक्क पड्या र भुन्या, “क्या यि योसेफका छोरा हैनुन्?” 23 इसुले भुन्या, “अब पक्का तुमिहरुले मुकन यइ उक्खान भुन्याछौ, ‘यइ बैद्या! तो आपैकन निको पार।’ र यइ पुनि भुन, ‘कफर्नहुममै तुमिले ज्या ज्या गर्यौ तेइ हामिले स्हुन्यौ, तेइथै आम्ना ठौर पुनि गर।’” 24 अनि इसुले भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दोछु, कोइ पुनि परमेसोरका रैबार्याकन तिनुको आम्नै गाउँका मान्ठले भलो मान्नैनुन्। 25 अक्को एक कुडा मु तुमिहरुकन भुन्नाछु, परमेसोरको रैबार ल्याउन्या एलियाका पालामै तिनैन अद्द बर्स पानि नपड्या हुनाले तेइ देसको स्हबै ठौरमै ठुलो उनिकाल पड्या छियो। तेइबेला इस्राएलमै मथ्थै राँडिपुडि स्हैनि छिन्। 26 तर परमेसोरले एलियाकन इस्राएलमै अरु कोइति पठायानुन्। सिदोन ठौरमै पड्न्या सारपत गाउँकि राँडि स्हैनिति परमेसोरले एलियाकन पठाया, तेइ स्हैनि इस्राएलि छिइन। 27 तेइथै परमेसोरको रैबार ल्याउन्या एलिसा भया बेला इस्राएलमै मथ्थै कोडिहरु छिया। तर सिरिया देसको नामान भुन्या मान्ठ मात्तै भलो भयो, तिँ इस्राएलि छियानुन्।” 28 यिँ कुडा स्हुन्यार सबाघरका स्हबै मान्ठहरु झोकले चुर भया। 29 स्हाँटा स्हाँटा उठ्यार तिनुहरुले इसुकन घुच्चाउनै सहरबाट बैर निकाल्या। तिनुहरुको सहर डाँडामै पड्डो छियो र तिनुहरुले इसुकन भिरबाट घुच्चाउन खोज्या। 30 तर इसु मान्ठका म्हाँजौनोबाट छिरिकन आम्नो बाटो लाग्या। भुत लाग्या मान्ठ भलो भयो ( मर्कुस १:२१-२८ ) 31 तेइपछि इसु गालिल ठौरको कफर्हुम भुन्या सहरमै आया। गलेइ मान्या दिनमै इसु मान्ठहरुकन अत्तो दिन्छिया। 32 इसुको अत्तो स्हुनेर तिनुहरुले अच्चुम्म मान्या क्यानभुन्या उनुले तिनुहरुकन हक स्हात अत्तो दिन्छिया। 33 सबाघरमै एक जुना भुत लाग्या मान्ठ छियो। तेइले किक्क्याउदै भुन्यो, 34 “हे नासरतका इसु, तुमिले हामिकन क्या गन्न लाग्यौ? क्या तुमि हामिकन नास पान्न आयौ? तुमि परमेसोरले पठाया पबित्त मान्ठ हौ भुनि रौदोछु।” 35 यइ स्हुन्यार इसुले भुतकन हप्काउदै भुन्या, “छुबुक्क लाग् र यइ मान्ठबाट निस्किजा!” तेइ मान्ठकन भुँइदो लछारपछार पारि स्हबै मान्ठका अगेडिबाट गयो, र तेइ मान्ठकन काँइ चोट लाग्योन। 36 स्हबै जुनाले अच्चुम्म मान्या र कुडा गन्न लाग्या, “यइ मान्ठको बोलिमै कइथो हक र सक्ति रैछ, यिनुले हप्काउन्या बित्तिकै भुतहरु पुनि भाग्दा रैछुन्!” 37 अनि कफर्नहुम सहरका अरु वरिपोरिका स्हबै ठौर इसुको बयान फिजियो। इसुले मथ्थै मान्ठहरुकन भलो गर्या ( मत्ति ८:१४-१७ ; मर्कुस १:२९-३४ ) 38 सबाघरबाट निस्किकन इसु सिमोनका घरमै गया। तेइबेला सिमोनकि स्हासु माइमरि जराले थलियाइ छिन्। घरा मान्ठले, “तिनुकन भलो गरिदेउ” भुनि इसुकन बिन्ति गर्या। 39 इसुले तिनुका काखैति गइकन जराकन हप्काया र जराले छोड्यो अनि तिँ जुरुक्कै उठिकन तिनुहरुको सेबा गरिन्। 40 बेल बुडिस्हक्या पछि मान्ठहरुले मथ्थै मुदौरुहरुकन इसुति ल्याया। तिनुले मुदौरुहरुकन हात राखि स्हबैकन भलो गर्या। 41 मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया। इसुले प्रचार गर्या ( मर्कुस १:३५-३९ ) 42 उज्यालो हुना बित्तिकै इसु कोइ नभया ठौर गया। मान्ठहरु इसुकन खोइदै गया। उनुकन भेटायापछि तिनुहरुले भुन्या, “हामिकन छोडेर नजाउ।” 43 तर इसुले तिनुहरुकन भुन्या, “मुइले परमेसोरको राज्याको राम्मो रैबार अरु ठौरमै पुनि स्हुनाउनै पड्छ, क्यानभुन्या परमेसोरले मुकन यइ काम गन्न पठाया हुन्।” 44 यइगरि इसुले पुरै यहुदिया ठौरका सबाघरहरुमै गया र बयान गन्न लाग्या। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.