लुका 15 - जुम्लीहराया भेडाको उखान ( मत्ति १८:१२-१४ ) 1 तिरो उठाउन्याहरु र पापिहरु स्हबै इसुको बचन स्हुन्नका बिअ इसुति आयाछिया। 2 फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।” 3 तब इसुले तिनुहरुकन यइ उखान भुन्या, 4 “तुमिहरु मद्दि कोइका एक सय भेडा हुनान् तिँ मद्दि एक हराउदा उन्न्सयकन बुनमै छोडि हराया भेडो नपाउन्जै तेइकन खोइदैन र? 5 तेइले हरायको भेडो फेला पाड्या पछि खुसि हुदै तेइकन काँदमै हाल्छ। 6 र घरमै आइ तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकि भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मोइले हराया भेडो पायाछु।’ 7 मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।” हराया रुडाको उखान 8 इसुले तिनुहरुकन अक्को उखान भुन्या, “कोइ स्हैनिका दस चाँदिका रुडा मद्दि एक हराइ भुन्या तेइले बत्ति बालेर तेइ नपाउदा स्हुम्म घर झाडि म्हिनेतगरि खोइदिन र? 9 हरायको रुडा पायापछि तेइले आम्ना स्हात्याहरु र गाउँल्याहरुकन डाकेर यइथो भुन्छ, ‘मु स्हात खुसि होउ, क्यानभुन्या मैले मेरो हराया रुडा पायाइछु।’ 10 मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।” हराया छोराको उखान 11 तेइपछि इसुले भुन्या, “कोइ मान्ठका दुइ छोरा छिया। 12 कान्ठो छोराले बाबाकन भुन्यो, ‘बाबा मेरा भागमै पड्न्या धुन स्हुम्पतिको भाग मुकन अल्लै देउ।’ तब तेइ मान्ठले आम्नो स्हुम्पति तिनुकन बाँडिदिया। 13 केइ दिनपछि, आम्ना भागमै पड्या स्हबै धुन सुम्पतिबाटको रुपियाँ ल्हिएर कान्ठो छोरो टाडा देसमै गयो, र ताँइ आम्नो रुपियाँ मोज मज्जामै उडायो। 14 अनि तेइले स्हबै धुन खर्च गरिस्हक्या छियो। तेइबेला तेइ देसमै ठुलो उनिकाल पड्यो, र तेइले खान्या पिन्या केइ पुनि पायन। 15 तेइबिअ ताँइ देसका एक जुन मान्ठति गइ तेइले काम माग्यो। तेइले आम्नो खेतमै सुँगुरकन चराउन काममै पठायो। 16 अनि कोइले पुनि तेइकन खान नदिदा तेइले सुँगुरले खान्या दाना खान मुन गर्यो। 17 “तेइबेला तेइको चेत खुल्यो र भुन्यो, ‘मेरा बाबाका मथ्थै कमाराहरु अगान्जि खाइकन उबाद्दाछुन, तर मु नेइ भोकले मर्न आट्याछु। 18 मु अब मेरा बाबाति गइकन भुन्न्याछु, “बाबा मोइले सोर्गका परमेसोर र तुम्मा बिरुद्दमै पाप गर्याछु। 19 अबदेखि मु तुम्मो छोरो भुनिन्या लाएकको नाइ। मुकन तुम्मा कमाराहरु मद्दिको एक कमारा जैथै मान।”’ 20 अनि तेइ उठेर आम्ना बाबाति गयो। “तर तेइकन परैबाट आया तेइका बाबाले देख्या, अनि तिनुको हिर्दया मायाले भरियर आयो, र दगुडेर गइ छोराकन उँगालो हालि माइ खाया। 21 छोराले तिनुकन भुन्यो, ‘बाबा, मोइले सोर्गका परमेसोरको र तुम्मो बिरुद्दमै पाप गर्याछु, मु फेरि तुम्मो छोरो भुनिन्या लाएकको नाइ।’ 22 “तर बाबाले ताँइ भया आम्ना कमाराहरुकन भुन्या, ‘तुरुन्तै गैकन स्हबै भुन्दा राम्मा टाला ल्याइकन लाइदेउ र तेइका हाता आङ्लौनो मुन्नो, र खुट्टामै पौला लाइदेउ, 23 र मोटो पसु ल्याइ काट, र हामि खायर खुसियालि मनाऔं। 24 क्यानभुन्या मेरो छोरो मर्या छियो, फेरि बाँचेर आयाछ, हराया छियो, अइले फेला पर्याछ।’ तब तिनुहरु आनन्द मुनाउन लाग्या। 25 “तेइबेला तिनुको जेठो छोरो खेतमै काम गद्दै छियो, तेइ फर्केर घर आउँदा तेइले घरमै बाजा बजाउदै र नाचगान गर्या स्हुन्यो। 26 अनि तेइले ‘नेइ क्या हुँदैछ?’ भुनि एक जुन कुमाराकन डाकेर स्होद्यो। 27 “कमाराले भुन्यो, ‘तुम्मा भाइ सकुसल र निकै फर्कि आयाछुन्, तेइ बिअ तुम्मा बाबाले मोटो पसु काटि खुसियालि मुनाउन लाग्याछुन।’ 28 “यि कुडा स्हुनेर तेइ झोकायो, र भित्त जान मान्योन, तेइबिअ तेइका बाबाले बाइर आइ भित्त जाउँ भुनि बिन्ति गद्दै फकाउन लाग्या। 29 तर तेइले बाबाकन भुन्यो, ‘हेर, यतिका बर्स्ह मैले तुम्मो सेबा गर्या, अनि तुम्मो आग्या मान्या, तर पुनि मोइले आम्ना स्हात्याहरु स्हात आनन्द मुनाउन तुमिले मुकन एक भेडो पुनि कैलै दियानौ। 30 तर तुम्मो स्हबै स्हुम्पति बेस्याहरु स्हात उडाउन्या तुम्मो यइ छोरो आउँदा तुमिले पालि राख्या मोटो पसु तेइका निम्ति काट्यौँ।’ 31 “तब बाबाले तेइकन भुन्या, ‘हेर छोरा, तो त जैलेपुनि मु स्हातै छै, मु स्हात भया स्हबै तेरै हो। 32 तर हामिले त आनन्द मान्नु र खुसि हुनुपड्न्या छियो, क्यानभुन्या तेरो भाइ मर्या छियो, फेरि बाँचि आयाछ, हराया छियो, फेला पड्याछ।’” |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.