लुका 11 - जुम्लीप्रार्थनाबारे इसुको सिछ्या ( मत्ति ६:९-१३ ; ७:७-११ ) 1 एक दिन इसु कोइ एक ठौरमै प्रार्थना गरिरया छिया। तिनुले प्रार्थना गरि स्हक्यापछि तिनुका चेलाहरु मद्दि एक चेलाले भुन्यो, “हे प्रभु, युहन्नाले आम्ना चेलाहरुकन सिकाया जैथो हामिकन पुनि प्रार्थना गन्न सिकाउ।” 2 इसुले तिनुहरुकन भुन्या, “तुमिहरु प्रार्थना गन्न्याबेला यस्तो भुन्नु, “‘हे बाबा, स्हबैले तुम्मो पबित्त नाउँको सुम्मान गरुन्, राजा जस्तै तुम्मो सासन चलोस्। 3 दिनदिनैको खच्च हामिकन देउ। 4 हाम्मा पापहरु माप गद्देउ क्यानभुन्या हामि पुनि हाम्मा बिरोदमै नराम्मो गन्न्याकन माप गद्दाछौ। हामिकन जाँचमै पड्न नदेउ।’” 5 अनि इसुले तिनुहरुकन भुन्या, “मानौ, तुमिहरुमद्दि एक जुनाको स्हात्या छ। मद्दिरात तेइति गइकन भुन्नोछ, ‘स्हात्या, मुकन तिन रोटा पुँइचो दे। 6 क्यानकि मेरो एक स्हात्या टाडाबाट हुडिकन मोइति आयाछ, र तेइकन खान दिन्या मोइति केइनाइ।’ 7 तेइ स्हात्याले भित्तैबाट भुन्यो, ‘मुकन भुटो नगर। धेलो अड्याइल्या, र मेरा छाचुरि मु स्हातै ओछ्यानमै छुन्। मु उठि तुमिकन केइ दिन स्हक्तैन।’” 8 यति भुनि स्हक्या इसुले तिनुहरुकन भुन्या, “मु तुमिकन भुन्नाछु, स्हात्याको नाताले तेइ उठि तेइकन केइ नदेला, तर तेइले एकुरै माग्यो भुन्या तेइ उठि तेइकन खाँचो पर्या जति तेइकन दिन्याछ। 9 तेइबिअ मु तुमिहरुकन भुन्छु, माग, अनि तुमिहरुकन दिन्याछ। खोज, अनि तुमिहरुले फेला पाड्न्याछौ। ढकढक्याउ, अनि तुमिहरुका लेखि परमेसोरले धेलो उगाडि दिन्याछुन्। 10 क्यानकि जोले माग्दोछ तेइले पाउन्याछ, जोले खोइदोछ तेइले फेला पाड्न्याछ र जोले ढकढक्याउन्छ तेइकालेखि परमेसोरले उगाडि दिन्याछुन्। 11 तुमिहरु मद्दि कैको बाबा होला, जैको छोराले रोटो माग्या तेइकन ढुङ्गो देला, या माछा माग्या माछा स्हट्टा स्हाप देला? 12 या अन्डा माग्या तेइकन बिच्छि देला? 13 तुमिहरु खराब भइकन आम्ना टटुकिहरुकन राम्मो कुडाहरुदिन जान्याछौ भुन्या, तब तुमिहरुका सोर्गका बाबाति माग्न्याहरुकन पक्का पबित्त आत्मा दिन्छुन्।” इसु र बालजिबुल ( मत्ति १२:२२-३० ; मर्कुस ३:२०-२७ ) 14 इसुले एक मान्ठबाट भुत निकालि रयाछिया तेइ मान्ठ लाटो छियो। भुत निस्क्यापछि लाटो मान्ठ बोल्न लाग्यो, र तेइ देख्यार मान्ठहरुले अचुम्म मान्या। 15 तर तिनुहरु मद्दि कोइ कोइले भुन्या, “भुतहरुको मालिक बालजिबुलबाट तेइले भुतहरु निकाल्लोछ।” 16 अरुहरुले इसुको जाँच गन्नाबिअ स्होद्या तुमि सोर्गबाट आया हौ भुन्या एक चिनारि देउ। 17 तर तिनुहरुका बिचार थाँ पायार इसुले तिनुहरुकन भुन्या, “जो राज्यामै राडो हुन्छ, तेइ बाँजो हुन्छ। जो घरमै राडो हुन्छ, तेइ नास हुन्छ। 18 तुमिहरु भुन्दाछौ मु बालजिबुलबाट भुतहरु धपाउँछु। यति सैतानको पुनि आपु स्हात राडो पाड्यो भुन्या, तेइको राज्या क्यागरि टेकला? 19 मु बालजिबुलबाट भुतहरु निकाल्दोछु भुन्या, तुमिहरुका चेलाहरुले कैको सक्तिले तिनुहरुकन निकाल्दाछुन्? तुमिहरुका चेलाहरुले नै तुमिहरुको गल्ति देखाउन्याछुन्। 20 तर परमेसोरको सक्तिले मु भुतहरु निकाल्छु भुन्या, परमेसोरको राज्या तुमिहरुति आइस्हक्याछ।” 21 इसुले भुन्या, “स्हुन, एउटो जोरिलो मान्ठले हतियार बोकिकन आम्नो घरको हेरबिचार गर्छ भुन्या, तेइको माल सुम्मानहरु जोगाउन्छ। 22 तर तेइभुन्दा जोरिलो मान्ठ आइ तेइस्हात पसिलाग्यो र तेइकन झित्यो भुन्या, तेइले भर मान्या तेइका जुम्मै हतियारहरु उचेडि ल्हैजान्छ, र तेइका माल सुम्मानहरु उचेडेर बाँड्छ। 23 “जो मेरो पट्टि नाइ, तेइ मेरो बिरोदि हुन्छ, र जोले मु स्हात खेड्दैन, तेइले छरिछिट्टान पाड्छ।” भुतआत्मा फर्कि आयो ( मत्ति १२:४३-४५ ) 24 “जैबेला भुतआत्मा मान्ठबाट निक्लुन्छ, तेइबेला तेइ भुत बैन ओबानो ठाँउ खोइदोछ र काँइ ठाँउ पाउनैन। तेइ भुन्नोछ, ‘मु निस्किया मेरै घरमै फित्ता जान्छु।’ 25 जैबेला तेइ फर्कि आउनोछ, तेइले तेइ घर झारिकन सप्पा र स्हपाडि राख्या फेला पार्यो। 26 तब तेइ गयो र आपुभुन्दा जात्ति अराम्मा अरु सात आत्माहरुकन स्हातै ल्याउन्छ, र तिनुहरु भित्त पस्ताछुन र ताँइ बैताछुन्। तेइ मान्ठको पैलाको भुन्दा अइलेको दसा झन अप्ठारो हुन्छ।” स्हाँचो सुख् 27 इसुले यिँ कुडा बोल्दैछिया, भिडबाट कोइ एक स्हैनिले किक्काउदै भुनि, “धन्या तेइ स्हैनि जोले तुमिकन कोखौनि राखिन् र आम्ना दुत ख्वाइन्।” 28 तर इसुले भुन्या, “बतु तिनुहरु धन्या हुन्, जोले परमेसोरको बचन स्हुन्नोछ र मान्नोछ।” योनाको चिनारि ( मत्ति १२:३८-४२ ) 29 मान्ठहरु खेडिदै छिया इसुले भुन्या, “यइ खराब पुस्ता हो। मुकन सोर्गबाट आया हौ भुनि मान्ठहरु चिनारि खोइदाछुन्, तर योनाको चिनारिबिना यइकन अरु चिनारि दिन्यानाइ। 30 क्यानकि जो हिसाबले योना निनबेका मान्ठहरुका बिअ चिनारि भयाछियो, तेइ हिसाबले मान्ठको छोरो पुनि यइ पुस्ताका निम्ति चिनारि हुन्याछ। 31 निसापको दिनमै तेइ पुस्ताका मान्ठहरु स्हात दख्खिन देसकि रानिले उबियर यइ पुस्ताका मान्ठहरुकन बद्दि लाउन्याछ, क्यानकि तिँ धत्तिका पल्ला कुनाबाट सोलोमनको बुद्दिका कुडा स्हुन्न आयइछि। तर हेर, नेइ एक जुन छ, जो सोलोमनभुन्दा ठुलो छ। 32 निनबेका मान्ठहरुले निसापमै यइ पुस्ता स्हात ढुकेर यइ पुस्ताकन बद्दि लाउन्याछुन्, क्यानकि तिनुहरुले योनाको प्रचारमै पछ्ताप गर्या छिया, र हेर, नेइ एक जुन छ, तेइ योनाभुन्दा ठुलो छ। हड्को बत्ति ( मत्ति ६:२२-२३ ) 33 “कोइले बत्ति बालि लुकाइ या भाँडोमुनि राख्तैनुन्, तर भित्त पइन्याहरु स्हबैले उज्यालो देख्न्या गरि अल्कामै राख्ताछुन्। 34 तुम्मा आँखा हडको बत्ति जैथा हुन। तुम्मो आँखा ठिक छ भुन्या, तुम्मा स्हक्लै हड उज्यालो हुन्छ। तर तेइ अराम्मो छ भुन्या तुम्मो हड पुनि उद्यारो हुन्छ। 35 यइबिअ चुनाखा होउ, तुमिति भया उज्यालो उद्यारो नहोस्। 36 यति तुमिहरुको स्हक्लै हड उज्यालोले भरियाछ भुन्या, या कोइ भाग उद्यारो नाइ भुन्या, तेइ स्हक्लै उज्यालो हुन्छ, ज्यागरि बत्तिले तुमिहरुकन उज्यालो गद्दोछ।” फरिसिहरुकन धिक्कार ( मत्ति २३:१-३६ ) 37 इसुले बोलि स्हकि स्हक्या एक जुन फरिसिले उनुकन खच्च खान निम्तो दिया। इसु घरभित्त पसि खान बस्या। 38 इसुले रितिथिति उनुसार खान अगेडि हात नधोया देख्यार तिँ फरिसिले अचुम्म मान्या। 39 तर प्रभु इसुले तिनुकन भुन्या, “तुमि फरिसिहरु बटुको र थालको बाइरपट्टि माइदाछौ, तर तुमिहरुको भित्त लोभ र खराबले भरिया छ। 40 मुर्ख मान्ठौ, क्या तुमिहरुकन थाँ नाइ? परमेसोरले बाइरपट्टि स्हपाड्दा छुन् भुन्या तिनुले नै भित्तको पुनि स्हपाड्दा छुन्। 41 तर तुम्मो हिर्दया देखि नागाकन देउ ज्या तुमि स्हात छ, र तुम्मो निम्ति स्हबै कुडा स्हुद्दिन्याछ। 42 “तर तुमि फरिसिहरुकन धिक्कार! क्यानकि तुमिहरु पुतिनो, आरुद र स्हबै उब्जनिको दसांस दिन्छौ, तर निसाप र परमेसोरको प्रेमको लापरबाइ गर्यौ। तर अरु कामको पुनि लापरबाइ नगरि यिँ काम पुनि तुमिहरुले गन्नु पड्न्याछियो।” 43 “तुमि फरिसिहरुकन धिक्कार! क्यानकि तुमिहरु सबाघरहरुका मुख्य मुख्य बैन्या ठाउँमै बैन मुन पराउनाछौ र सहरहरुमै मान गरि ढोग गर्यालि स्हुइताछौ।” 44 “तुमिहरुकन धिक्कार! क्यानकि तुमिहरु ति च्यानहरु जैथा छौ, जो देखिनैन, अनि थाँ नुपाइ मान्ठहरु ताँइमै हुँड्डा छुन्।” 45 धार्मिक अइनका गुरुहरु मद्दि एक जुनाले इसुकन भुन्या, “गुरुज्यु, तुमिले त यि कुडा गरि हाम्मो पुनि लाज गद्दाछौ।” 46 इसुले भुन्या, “तुमि धार्मिक अइनका गुरुहरुकन पुनि धिक्कार! क्यानकि बोक्न नसक्न्या भारि मान्ठहरुकन तुमिहरु जकाउदाछौ, तर तुमिहरु सयोग गन्न एक आङ्लाले पुनि ति भारिहरु छुनैनौ। 47 “तुमिहरुकन धिक्कार! क्यानकि तुमिहरुका पुर्खाहरुले मार्या परमेसोरको रैबार ल्याउन्याहरुका च्यान तुमिहरु स्हपाड्छौ। 48 तिनुहरुले परमेसोरको रैबार ल्याउन्याहरुको हत्या गर्या, र तुमिहरु उनुहरुका च्यान स्हपाड्छौ। यइगरि तुमिहरु आम्ना पुर्खाहरुका काममै स्हाँचि छौ, र तिनुहरु स्हात मन्जुर हुन्छौ, 49 तेइबिअ स्हबै कुडा जान्या परमेसोर भुन्नाछुन्, ‘मु तिनुहरुति मेरा रैबार्याहरु र अगमबक्ताहरु पठाउन्याछु। उनुहरु मद्दि कोइकन तिनुहरुले मार्न्या छुन् र कोइकन दुख दिन्याछुन्।’ 50 यइबिअ सुन्सारको सुरुबाटै स्हबै परमेसोरको रैबार ल्याउन्याहरुका रगतको लेखा यइ पुस्ता स्हात ल्हिन्याछ। 51 हो, मु तुमिहरुकन भुन्दछु, हाबिलको रगतदेखि, बेदि र मुन्दिरको पबित्त ठाउँको म्हाँजौदो मार्या जकरिया स्हम्मका रगतको लेखा यइ पुस्ता स्हात ल्हिन्याछ। 52 “तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।” 53 जब इसु ताँइबाट निस्क्या, तब धर्मगुरुहरुले र फरिसिहरुले उनुको ठुलो बिरोद गद्दै मस्थै कुडाहरुमै इसुकन स्होद्न लाग्या, 54 र इसुले बोल्या कुडामै उनुकन पक्डन्या दाउमै बस्या। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.