लुका 1 - जुम्लीराइनपैचान 1 मान्यागुन्न्या थियोफिलस, हाम्मा म्हाँजौनो इसुको बारेमै भया कुडा मस्तै जुनले लेख्या छुन्। 2 पैलैदेखि भया कुडा तिनुहरुले ज्या देख्याछिया तेइ तिनुले हामिकन स्हुनाया। यइथै गरि तिनुहरुले ज्या भुन्या, जो अरुहरुले यि कुडा लेख्या छुन्। 3 अनि मोइले पैलैदेखि ध्यान दियर स्हबै कुडा खोजि गर्याछु, र यि कुडा धारैलाइ तुम्मो निम्ति लेख्न मुन लाग्यो। 4 क्यानभुन्या तुमिकन भुन्या कुडा स्हबै स्हाँचा हुन भुनि तुमिकन थाँ होस्। बप्तिस्मा दिन्या युहन्नाको जुन्मको भबिस्यबानि 5 यहुदियाका राजा, हेरोदको पालामै, अबिया दलका जकरिया नाउँ भया एक जुन पुजारि छिया। तिनुकि जोइ हारुन बुङ्सकि छिन्। तिनुको नाउँ एलिसिबा छियो। 6 तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया। 7 तर तिनुहरुका स्हुन्तान कोइ छियानुन्, क्यानभुन्या एलिसिबा बाँठ्या छिन् र तिँ दुबै बुडा भैग्या छिया। 8 एक दिन जकरिया परमेसोरको अगेडि आम्ना दलको पालामै पुजारिको काम गद्दै छिया। 9 पुजारिका रिति उन्सार चिट्टा हाल्दा परमप्रभुको मुन्दिरभित्त पसि धुप बाल्ल्या काम जकरियाकन पड्यो। 10 धुप बाल्ल्या बेला मान्ठहरुको सारा भिडले बाइर प्रार्थना गरिरया छियो। 11 परमप्रभुका एक जुन सोर्गका रैबार्या धुप बाल्ल्या बेदिको दाइन्या तिर एक्कासि देखिया। 12 जकरियाले तिनुकन देख्यार आत्तिया अनि भेइ मान्या। 13 तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु। 14 तुमि मस्तै खुसि हुन्याछौ, र मस्तै जुनले तिनुको जुन्ममै रड गन्न्याछुन्। 15 क्यानभुन्या तिँ परमप्रभुका नजरमै ठुला मानिन्याछुन। तिनुले अंगुरको जाँड र अरु केइ पुनि मात्तिन्या चिज कैले पिन मिल्लैन, र आमाको कोखदेखि नै तिँ पबित्त आत्माले भरिन्याछुन्। 16 तिनुले मस्तै इस्राएलिहरुकन प्रभुपरमेसोर तिर फर्काउन्याछुन्। 17 परमेसोरका रैबार दिन्या एलिया जैथै तिँ पुनि आत्मा र बलले भरिकन प्रभुका निम्ति एक जाति तयार पाड्न प्रभुका अगेडि जान्याछुन्। तिनुले बाबाआमा र टटुकिका बिचौनो राम्मो सम्बन्द गद्दिन्याछन् र धर्मिहरुका जस्तै बाइन अटेरिहरुकन लाउन्याछुन्।” 18 अनि जकरियाले सोर्गका रैबार्याकन भुन्या, “यो स्हाँचो हो भुनि मोइले क्यारि थाँ पाउन्या? मु बुडो भैग्या र मेरि जोइ पुनि बुडिगै।” 19 सोर्गका रैबार्याले तिनुकन भुन्या, “मु गब्रिएल हुँ, परमेसोरको अगेडि उबिरदोछु। तुमि स्हात कुडा गन्न र यइ खुसिको रैबार स्हुनाउन मुकन पठायाहुन्। 20 ध्यान दिइकन स्हुन, तेइ बचन आम्नो बेलामै पुरा हुन्याछुन। क्यानभुन्या तुमिले परमेसोरका बचनमै बिसास मान्यानौ, जो दिन स्हुम्म यिँ कुडा पुरा हुनैन, तेइबेला स्हुम्म तुमि लाटो हुन्याछौ र बोल्न स्हक्न्यानाइ।” 21 जकरियाकन ढुकिरया मान्ठहरुले आपु आपु भुन्न लाग्या, “जकरियाले क्यान बार गर्या?” 22 तिँ बाइर निक्लि आयार मान्ठहरु स्हात बोल्लै स्हक्यानुन् र तिनुले मुन्दिरमै दर्सन पाया भुन्न्या कुडा थाँ पाया। तिनुले स्हान गन्न लाग्या, अनि तिँ लाटा भइरया। 23 तिनुको सेबा गन्न्या दिन स्हकिया पछि तिँ आम्ना घर गया। 24 तेइपछि तिनुकि जोइ एलिसिबा गुर्बिनि भइन् र पाँच मुइना स्हम्म लुकि बसिन्। 25 तिनुले यइथो भुनिन्, “मान्ठहरुका म्हाँजौदो मेरो अप्जस हटाउन अब परमप्रभुले मु माथि यस्हरि कृपा गर्याछुन्।” इसुको जुन्मको भबिस्यबानि 26 एलिसिबा गुर्बिनि भया छ मुइनामै परमेसोरले गब्रिएल सोर्गका रैबार्याकन गालिलको नासरत नाउको गाउँमै पठाया। 27 तिँ एक कन्या टोक्यानिति गया, तेइकन राजा दाउद बुङ्सका योसेफ भुन्न्या मान्ठका मागियाइ छि तेइको नाउँ मरियम छियो। 28 सोर्गका रैबार्याले तिनुति गैकन भुन्या, “परमेसोरको अनुग्र पायै स्हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्हात छुन्।” 29 तर तिँ यइ कुडाले जात्ति बिचल्लित भइन् र यइ कइथो जदेउ हो भुनि मुनौनो स्हुइन लागिन्। 30 सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान, मरियम, क्यानभुन्या तुमिले परमेसोरबाट कृपा पायाइछौ। 31 अब हेर तुमि गुर्बिनि हुन्याछौ, र एक छोरो पाउन्याछौ, तेइको नाउँ इसु राख्नु। 32 तिँ स्हबै भुन्दा ठुला हुन्याछुन् र स्हबै भुन्दा ठुला परमेसोरका छोरा भुनिन्याछुन्, र प्रभु परमेसोरले तिनुकन तिनुकै पुर्खा दाउदको राजगद्दि दिन्याछुन। 33 तिनुले याकुबको बुङ्समै जैलेपुनि राज्या गन्न्याछुन्, र उनुको राज्या कैलै स्हकिन्यानाइ।” 34 मरियामले सोर्गका रैबार्याकन भुनिन्, “यो क्यारि हुन स्हक्छ? मु कन्या हुँ।” 35 सोर्गका रैबार्याले तिनुकन भुन्या, “पबित्त आत्मा तुमिति आउन्याछुन्, स्हबै भुन्दा ठुला परमेसोरको सक्ति तुमिति आउन्याछ। यइबिअ तुमिबाट जुन्मिन्या भाउ पबित्त हुन्याछुन र परमेसोरका छोरा भुनिन्याछुन्। 36 हेर, तुम्मा स्हुन्पुनकि एलिसिबाले पुनि छोरो पाउन्या भयाइछुन्। तिनुकन मान्ठहरुले बाँठ्या भुन्नाछिया, तर अइले तिँ बुडि भयै पुनि तिनुका कोखौदो छ मुइनाको भाउ छ। 37 क्यानकि परमेसोरले गन्न नस्हक्न्या कुडा केइनाइ।” 38 अनि मरियमले भुनिन्, “हेर मु परमप्रभुकि कमारि, मुकन तुम्मो बचन उन्सार होस्।” तब सोर्गका रैबार्या ताँइबाट गया। मरियम एलिसिबाकन भेट्न गइन् 39 केइ दिनपछि मरियम तापाताप गरि यहुदिया ठौरको एक पाहाडि गाउँमै गइन्। 40 तिँ जकरियाका घरमै पुगिन् र एलिसिबाकन जदेउ भुनिन्। 41 अनि मरियमले जदेउ भुन्या एलिसिबाले स्हुन्ना बित्तिकै तिनुका कोखौदो भाउ खेल्यो, र एलिसिबा पबित्त आत्माले भरिन्, 42 अनि एलिसिबाले ठुल्लै डाको गाडि भुनिन्, “स्हैनिहरु मद्दि तुमि कति धन्याकि होउ, र तुम्मा कोखौदो भया भाउ धन्याको हो। 43 क्यारि मु मै यइथो कृपा भयो मेरा प्रभुकि आमा मुकन भेट्न आइन्। 44 हेर, तुमिले जदेउ भुन्या मैले स्हुन्ना बित्तिकै भाउ मेरा कोखौदै आनन्दले खेल्यो। 45 तिँ धन्याकि हुन् जैकन परमप्रभु परमेसोरले तिनुकन भुन्या कुडा पुरा हुन्याछ भुनि बिसास गरिन्।” मरियमले गाया स्तुति गान 46 अनि मरियमले भुनिन्, “मेरो हिर्दयले परमप्रभुको गुनगान गर्छ 47 र मेरो आत्माले मुकन मुक्ति दिन्या परमेसोरमै रड् गर्छ, 48 क्यानभुन्या उनुले मु जैथि हेला पायइकन टिठाया छुन्, अबदेखि पुडो स्हबैले जैलेपुनि मुकन धन्यकि भुन्न्याछुन्, 49 क्यानभुन्या सक्तिसालि परमेसोरले मेरोलेखि ठुला काम गर्या। उनुको नाउँ पबित्त छ 50 र उनुको मान गन्न्याहरुकन उनुको दया पुस्तादेखि पुस्तौँसम्म रैरन्याछ। 51 उनुले आम्नो सक्ति देखाया, अनि जोले मुनौनो घमन्ड गद्दोछ तेइकन छरिछिट्टन गद्दिया। 52 उनुले राजाहरुकन राज्गद्दिबाट हटायाछुन् र नागाहरुकन उठायाछुन्। 53 भोकायाहरुकन उनुले धिताउन्जेल ख्वाया, स्हाउहरुकन रित्तै हात पठाया। 54 उनुले आम्नो दया स्हुम्जि आम्ना जाति इस्राएलिकन सयोग गर्या 55 र हाम्मा जिजु बाज्याहरुकन भुन्याजैथै, अब्राहाम र तिनुका आउन्या पुस्ताकन जैलेपुनि दया देखाया।” 56 मरियम एलिसिबा स्हात तिन मुइना बसिन् र आम्ना घर आइन्। बप्तिस्मा दिन्या युहन्नाको जुन्म 57 अनि एलिसिबा स्हुत्क्यारि हुन्या बेला आयो र तिनुले छोरो पाइन्। 58 परमप्रभुले तिनुकन यति ठुलो दया गर्या छुन् भुन्न्या स्हुन्यार तिनुका स्हुनपुनहरु र गाउँल्याहरुले तिनु स्हात रड् गर्या। 59 आठ दिन पुगि स्हक्यापछि तिनुहरुले भाउकन खतना गन्न ल्याया, र तेइ भाउको नाउँ आम्ना बाबा जकरियाको जैथै राख्न लाग्या छिया। 60 तर भाउकि आमाले भुनिन्, “होइन, यइको नाउँ युहन्ना राख्नु पड्छ।” 61 तिनुहरुले भाउकि आमाकन भुन्या, “तुम्मा स्हुनपुनमै यइथो नाउँ भया कोइ पुनि नाइ।” 62 अनि तिनुहरुले भाउका बाबाकन स्हान गरि स्होद्या, “तुमिले यइको नाउँ क्या राख्न्याउ?” 63 जकरियाले लेख्न्या पाटि माग्यार “तेइको नाउँ युहन्ना हो” भुनि लेख्या। तेइ देखेर तिनुहरु स्हबैले अचुम्म मान्या। 64 एक्कासि तिनुको मुख खुल्यो र बोलि फुट्यो र तिँ परमेसोरको गुनगान गन्न लाग्या। 65 यि स्हबै कुडा देख्यार गाउँल्याले अचुम्म मान्या। यहुदियाको जुम्मै पहाडि ठौरका मान्ठहरुले यइ कुडाको चर्चा गर्या। 66 यि कुडा स्हुन्याहरु स्हबैले यइ भाउ पछि कइथो हुन्या होला भुनि आम्ना मुनौदा कुडा खेलाया। क्यानभुन्या परमप्रभुको सक्ति तेइ भाउमाथि छियो। जकरियाले गाया स्तुति गाना 67 युहन्नाका बाबा जकरिया पबित्त आत्माले भरियार परमेसोरको रैबार बोल्ल लाग्या, 68 “इस्राएलका प्रभु परमेसोरको गुनगान होस, क्यानभुन्या उनुले आम्ना मान्ठहरुकन छुट्करा दिन आया हुन्। 69 उनुले हाम्मा निम्ति आम्ना सेबक दाउदका बुङ्समै एक साक्तिसालि मुक्ति दिन्याकन उब्याया। 70 ज्यागरि प्रभु परमेसोरले पैलैदेखि आम्ना पबित्त रैबार्याहरुका मुखबाट बोल्या, 71 हाम्मा सत्तुरहरुबाट र हामिकन घिन गन्न्याहरु स्हबैका हातबाट उनुले हामिकन छुटकरा दिया। 72 उनुले हाम्मा पुर्खाहरुकन कृपा देखाउन अनि आम्नो पबित्त बाचा स्हुम्जुन 73-74 ज्या कबुल उनुले हाम्मा पुर्खा अब्राहाम स्हात खाया छिया, कि हाम्मा सत्तुरहरुका हातबाट छुटाउन्याछुन्। र भेइ नमानि ढुक्क स्हात 75 हाम्मो पुरै जिबन भरि धार्मिक र पबित्त भइकन उनुको सेबा गन्न पाउ। 76 “ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ, 77 उनुका मान्ठहरुकन पापबाट माफ र मुक्तिको ग्यान दिन। 78 क्यानभुन्या हाम्मा परमेसोरको दया र कृपाले, सोर्गबाट छकल्याको घाम हामिमै पड्न आँट्याछ, 79 अनि उद्यारो र कालको छाइलमै बैन्याहरुकन उज्यालो मिल्याछ, र हाम्मा गोडा सान्तिको बाटोतिर डोर्याउन्याछुन।” 80 अनि भाउ युहन्ना बड्डै र आत्मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्जै तिँ उराठ ठाउँमै बस्या। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.