प्रेरित 17 - जुम्लीपावल थेसलोनिके सहरमै 1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भयार थेसलोनिके सहरमै पुग्या। ताँइ यहुदिहरुको एक सबाघर छियो। 2 अनि आम्नो आदत उन्सार पावल सबाघर भित्त गया, र तिन हप्तास्हुम्म पट्याइ मान्न्या दिनहरुमै धर्मसास्तरमै लेखिया कुडाहरुको बार्यामै तिनुहरुस्हात खल गरिरया। 3 पावलले ताँइका मान्ठहरुकन यइथोगरि बुजाइदिया, “मुक्ति दिन्या राजा ख्रिस्टले दुख पाइ मन्नु पड्यो र मर्याबाट ज्युँदिनु पड्यो, अनि मोइले प्रचार गर्या इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन्” भुनि धर्मसास्त्रबाट प्रमाण दिया। 4 पावलको यइ कुडा स्हुनायर यहुदिहरुले प्रभुमै बिसास गर्या र तेइथैगरि परमेसोरकन पुज्न्या मथ्थै ग्रिकहरु र मथ्थै नाउँ चलेइ स्हैनिहरुले पुनि बिसास गरिकन पावल र सिलासस्हात हँड्या। 5 तर अरु यहुदिहरुले तिनुहरुकन रिस मान्यार बजारका गुन्डाहरुकन जुम्मा गर्यार सहरमै अराम्मा काम गन्न लाया। अनि तिनुहरुले पावल र सिलासकन मान्ठहरुका अगाडि ल्यायर ढुकाउन यासोन भुन्न्या मान्ठको घरभित्त तोडफोड गर्या। 6 तर तिनुहरुले पावल र सिलासकन फेला पाड्यानुन्। यइबिअ तिनुहरुले यासोन र प्रभुकन बिसास गन्न्या अरु दाजुभाइकन रक्छुदै सहरका हाकिमहरुति ल्हियार भुन्या, “पावल र सिलासले सुन्सार भरि दुख दिया छुन् जो अइले हाम्मो सहरमै पुनि आयाछुन्। 7 यासोनले तिनुहरुकन आम्ना घर राख्याछुन्। तिनुहरुले इसु भुन्न्या अक्कै राजा छुन् भुनि रोमि म्हाँराजाको बिरुद्दमै यिँ कामहरु गद्दाछुन्।” 8 यइ कुडा स्हुन्यार सहरका मान्ठहरु र हाकिमहरु आत्तिया। 9 अनि हाकिमहरुले यासोन र तिनुस्हात भया मान्ठहरुस्हात धरौटि ल्हिइ छोडिदिया। पावल र सिलास बेरिया सहरमै 10 पावल र सिलासकन प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले राता रात बेरिया सहरमै पठाया। अनि तिनुहरु बेरियामै पुग्यापछि यहुदिहरुको सबाघर भित्त पस्या। 11 ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया। 12 यइबिअ मथ्थै यहुदिहरुले प्रभुमै बिसास गर्या, अनि नाउँ चल्या मथ्थै ग्रिक स्हैनिहरु र लोग्न्याहरुले समेत बिसास गर्या। 13 अनि परमेसोरको बचन बेरियामै पुनि पावलले स्हुनाउदैछुन् भुन्या थेसलोनिकेका यहुदिहरुले थाँ पायापछि। ताँइ पुनि आइ पावलको बिरोद गन्न तिनुहरुले मान्ठहरुकन उच्काया। 14 तेइ देखिकन बिसासि दाजुभाइहरुले पावलकन तुरुन्तै समुन्द्रका छइलति पठाइदिया। तर सिलास र तिमोथि बेरिया सहरमै बस्या। 15 अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया। एथेन्समै पावलको प्रचार 16 सिलास र तिमोथिका बिअ पावलले एथेन्स सहरमै ढुक्या बेला तेइ सहरभरि मुत्तिहरु देख्यार तिनुकन जत्ति दुख लाग्यो। 17 तेइबिअ पावल यहुदिहरुको सबाघरमै गैइ परमेसोरकन मान्या मान्ठहरु, यहुदिहरु अनि बजारमै भेटिन्या मान्ठहरुस्हात दिनदिनै खल गद्दाछिया। 18 अनि इपिक्युरि र स्तोइकि दलका गुरुहरुले पावलस्हात खल गर्या। तिनुहरुमद्दि कोइ कोइले भुन्या, “यइ बक्बकेले क्या भुन्दोछ?” अरुहरुले पुनि भुन्या, “यइले त अरु नौला देउताको कुडा गद्दैछ!” क्यानभुन्या पावलले इसु मर्याबाट ज्युँदिया भुन्न्या कुडाको बार्यामै स्हुनाया छिया। 19 तेइबिअ तिनुहरुले पावलकन अरियोपागस भुन्न्या सबामै ल्हियार स्होद्या, “तुमिले स्हुनाया यइ नौलो सिच्छ्या क्या हो, हामिकन भुन। 20 क्यानकि तुमिले हामिकन अनौटा कुडा स्हुनाउँदैछौ। यइ कुडा कइथो हो तेइ हामिकन बुजाइदेउ।” 21 अनि स्हबै एथेन्सका मान्ठहरु र ताँइ बैन्या बिदेसिहरुले अरु कुडामै भुन्दा नौला नौला कुडा भुन्न्या र स्हुन्न्या गरि दिन काट्टाछिया। 22 तेइबिअ पावलले अरियोपागस भुन्न्या सबाको अगाडि ढुक्यर भुन्या, “एथेन्सका मान्ठौ, तुमिहरु स्हबै कुडामै जात्ति धर्मि रैछौं भुन्न्या मोइले थाँ पाया। 23 क्यानकि मु घुमघाम गद्दै जाँदा तुमिहरुको पुजा गन्न्या ठौरहरु देख्याँ। मोइले बेदिमै पुनि यइथो देख्याँ, ‘नरया देउताको निम्ति’ भुनि लेख्या रैछ। यइबिअ तुमिहरुले नरइकन पुज्या परमेसोरको बार्यामै मोइले भुन्नैछु। 24 परमेसोरले यइ सुन्सार र नेइ भया स्हबै चिज बुनाया। तिँ नै सोर्ग र धत्तिका मालिक भया हुनाले हातले स्हज्या मुन्दिरमै बैथैनुन्। 25 अनि परमेसोरकन मान्ठहरुको हातबाट चडाया चिजहरुको खाँचो पड्डैन्। बतु उनुले स्हबै मान्ठहरुकन जिबन, स्हास र स्हबै चिज दिन्छुन्। 26 परमेसोरले एक जुन मान्ठबाट सुन्सार भरि बैन्या जाति जातिका मान्ठहरु बुनाया र सुन्सारमै बैन दिया। अनि तिनुहरुको बाँच्न्या सुमय र बैन्या ठौर पुनि अगाडिबाटै तोकिदिया। 27 मान्ठहरुले परमेसोरकन खोजुन् र उनु को हुन् भुनि खोजेर फेला पाड्न स्हकुन् भुनि तिनुले यइथो गर्या हुन्। तर पुनि परमेसोर हामि स्हबैबाट टाडा नाइ। 28 क्यानभुन्या कोइले यइथो भुन्याछ, “‘हामि उनुमै ज्युँदाछौं, र ओडापुडा हँड्छौं, अनि हाम्मो अस्तित्तो उनुमै छ।’ अनि तुमिहरुका आम्नै कबिता लेख्न्न्याले पुनि यइथो भुन्याछुन्, ‘स्हाँच्चि हामि उनुकै स्हुन्तान हौं।’” 29 “यइथै हामि परमेसोरका स्हुन्तान भया हुनाले, हामिले परमेसोरकन मान्ठका मुनले स्हुच्या र हातले बुनाया सुन, चाँदि र ढुङ्गाका मुत्ति जैथा स्हुम्जुनु हुँदैन। 30 यइबिअ अगाडि थाँ नपाइकन गर्या पाप परमेसोरले मतलब गद्दैनुन्। तर अब परमेसोरले स्हबै मान्ठहरुकन आम्ना पाप छोडि पछ्ताप गर भुनि आग्या दियाछुन्। 31 क्यानभुन्या परमेसोरले धत्तिका स्हबै मान्ठहरुको निसाप गन्न्या दिन छानि स्हक्या छुन्। तेइ दिन उनुले छान्या मान्ठबाट सुन्सारका मान्ठहरुको स्हइ निसाप गर्न्याछुन्। तेइ मान्ठकन निसाप गन्न्या अदिकार छ भुन्न्या प्रमाण स्हबै मान्ठहरुकन दिन परमेसोरले उनुकन मर्याबाट ज्युँद्याया।” 32 अनि तिनुहरुले मर्याबाट ज्युँदिन्या बार्यामै स्हुन्यार कोइ कोइले पावलकन खिसि गर्या। तर अरुहरुले भुन्या, “तुमिले भुन्या यइ कुडाका बार्यामै हामिकन फेरि स्हुन्न्या मुन छ।” 33 तेइपछि पावल तिनुहरुबाट गया। 34 अनि नाप्नापा मान्ठहरुले प्रभुमै बिसास गर्या र पावलस्हात गया। तिनुहरुमद्दि अरियोपागस भुन्न्या सबाका डियनुसियस, दामारिस नाउँ भयाइ स्हैनि र अरु पुनि छिया। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.