२ तिमोथि 4 - जुम्ली1 ज्युँदा र मर्याका स्हबै मान्ठहरुको निसाप गन्न आउन्या ख्रिस्ट इसुको र परमेसोरको अगेडि, अनि उनु आउन्या दिन र उनुको राज्याकन ध्यानमै राखि मु तुमिकन स्हारो आग्या दिदाछु, 2 बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ। 3 क्यानकि यइथा दिन आउन्याछुन्, तेइबेला मान्ठहरु स्हाँचो सिच्छ्याकन स्हन स्हक्यानाइ, तर आपुकन मुन लाग्या कुडा मात्तै स्हुन्न मुन गन्न्याछुन् र आपुकन मुन लाग्या कुडा सिकाउन्याहरुकन खेड्न्याछुन्, 4 र स्हइ कुडा स्हुन्न मान्न्यानाइ तर उहिलेका सिलकहरु स्हुन्न मुन गन्न्याछुन्। 5 तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर। 6 क्यानभुन्या, मु त बलिका रुपमै स्हुम्पिन लाग्या छु, र मु तुमिहरुबाट छुट्टिन्या बेला आइस्हक्याछ। 7 मोइले बिसासको राम्मो लडाइ लडेकोछु। परमेसोरले मुकन स्हुम्पिया काम पुरा गन्न दगुड्न्या खेलाडिले दगुड स्हक्याजुन मोइले पुरा गर्याछु। मु बिसासमै रैरयाछु। 8 अब परमेसोरले मुकन जुम्मा लाया काम गर्या हुनाले मेरालेखि धार्मिकताको इनाम राखिदियाछुन्। निसाप गन्न्या प्रभुले आपु आउन्या दिन मुकन दिन्याछुन्, मुकन मात्तै हैन, तर उनु आउन्यादिनकन खुसि मानि ढुक्न्याहरु स्हबैकन दिन्याछुन्। पावलको उन्तिम कुडा 9 मोइति जति स्हक्दो स्हाँटा आउन्या कोसित गन्नु। 10 क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्। 11 लुका मात्तै मुस्हात छुन्। मर्कुसकन खोजि तुमि दुबैजुन स्हातै आया, क्यानकि तिनु भया भुन्या मुकन मेरा काममै सयोग मिल्याछ। 12 तर तुखिकसकन मोइले एफिसस सहरमै पठायाछु। 13 तरोआस सहरमै कार्पसका घर मोइले छोड्या टालो र किताबहरु, खासगरि चर्मपत्तरहरु तुमि आउन्या बेला तुमि स्हातै ल्याया। 14 तामाका भाँडाकुडि स्हैन्या अलेक्जेन्डरले मुकन जात्ति अराम्मो गर्यो। प्रभुले तेइकन तेइको काम उन्सारा दुन्ड दिन्याछुन्। 15 तेइदेखि तुमि पुनि चुनाखो भइ बस, क्यानकि तेइले हामिले स्हुनाया राम्मो रैबारको जात्ति बिरोद गर्यो। 16 मेरो पैलो चोटिको मुद्दामै कोइले मेरो पट्टि भइ कोइ बोल्यानुन्, तर स्हबैले मुकन एक्लै गर्या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्। 17 तर प्रभु मेरा पट्टि भया र स्हबै अरु जातिहरुकन परमेसोरको रैबार स्हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया। 18 प्रभुले मुकन स्हबै अराम्मा कुडाबाट जोगाउन्याछुन्, र मुकन उनुको सोर्गको राज्यामै कुसलै ल्याउन्याछुन्। उनुको उकुरै महिमा होस्। आमेन। पावलको उन्तिम जदेउ 19 प्रिस्किला र अकिलासकन, ओनेसिफरको घराझाइनकन मेरो जदेउ भुन्दिया। 20 इरास्तस कोरिन्थ सहरमै रया, तरोफिमसकन त मोइले मिलेटस सहरमै अस्हन्चि छियो छोडिआयाँ। 21 भरसक हिउद लाग्नु भुन्दा पैले आउन्या कोसित गर्या। युबुलसले तुमिकन जदेउ भुन्याछुन् अनि पुडेस, लिनस, क्लौडिया र स्हबै भाइहरुले पुनि भुन्याछुन्। 22 प्रभु तुम्मा आत्मास्हात रहुन्। तुमि स्हात परमेसोरको अनुग्र रहोस्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.