२ तिमोथि 1 - जुम्ली1 मोइले मान्याको लर्याइलो छोरो तिमोथि, तुमिकन मु पावलले यइ चिठिक लेख्दै छु। 2 ख्रिस्ट इसुमै भया जिबनको कबुल उनुसार परमेसोरले चाया ख्रिस्ट इसुको मुख्य चेला हुँ। परमेसोर बाबा र हाम्मा प्रभु ख्रिस्ट इसुले तुमिकन अनुग्र, दया र सान्ति देउन्। बिसासिलो भइ रया 3 जब मु बादै आम्ना प्रार्थनाहरुमै तुमिकन स्हुम्जुन्छु, र मु परमेसोरकन धन्याबाद दिन्छु, जैको सेबा मेरा जिजुबाज्याहरुले गर्याजुन मु चोखो मुनले गद्दाछु। 4 तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ। 5 मुकन तुम्मो स्हाँचो बिसासको स्हुम्जना आउन्छ। तुम्मि बज्जु लोइस र तुम्मि आमा युनिसमै भया बिसास तुमिमै पुनि रैछ भुनि मु पक्का भया छु। 6 यइबिअ तुमि याद गरि राख, मुइले तुमिमै हात राख्ता तुमिले पाया परमेसोरको बरदानकन चलाउ। 7 क्यानभुन्या परमेसोरले हामिकन भेइको आत्मा हैन तर सक्ति, माया र आम्नो मुनकन ठेकानमै राख्न्या आत्मा दियाछुन्। 8 यइबिअ हाम्मा प्रभुका बार्यामै भुन्न स्हरम नमान, र मु उनुको नाउँमै कैदि भया कुडामै स्हरम नमान, तर परमेसोरको सक्तिमै राम्मो रैबारका बिअ दुख गन्न तुमि पुनि स्हातै हँड। 9 उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया। 10 तर मुक्तिदिन्या ख्रिस्ट इसु आयार तेइ अनुग्र हामिकन देखाया। इसुले मित्युकन नास पारि अजम्बरि जिबनकन राम्मो रैबारबाट देखाया। 11 यइ राम्मो रैबारका बिअ मु एक प्रचार गन्न्या, मुख्य चेला र सिच्छ्या सिकाउन्या मान्ठ छानियाँ। 12 यइबिअ मोइले यिँ दुख स्हयाछु। तर मु स्हरम मान्नैन क्यानभुन्या मुइले को मै बिसास गर्याछु तेइ मुकन मात्तै थाँ छ र तेइ बेला स्हम्म मुइले उनुमै गर्या बिसास उनुकनै स्हुम्पियाछु, तेइ जगाइ राख्न स्हक्न्याछुन् भुनि मु पक्का छु। 13 ख्रिस्ट इसुमै भया बिसास र मायामै रौ, तुमिले मुबाट स्हुन्या स्हाँचा सिच्छ्याहरु मान। 14 तुमिकन जुम्मा लाया स्हाँचो कुडाकन हामिमै रन्या पबित्त आत्माको सयोगले जगाइ राख। 15 एसिया ठौरमै हुन्याहरु स्हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्दि फुगेलस र हर्मोगेनस पुनि हुन्। 16 प्रभुले ओनेसिफरसको घरा मान्ठहरुकन दया गरुन्, क्यानभुन्या तिनुले मुकन जैलेपुनि हौसला दिन्छिया, र मु झ्याल्खानामै थुनिया कुडामै स्हरम मान्दैनछिया। 17 तर तिँ रोम भुन्न्या सहर आयापछि भन्काचार गरि खोज्यार मुकन फेला पार्या। 18 प्रभु फेरि आउन्या दिनमै तिनुकन प्रभुले दया गरुन्। मु एफिससमै भयाबेला तिनुले मेरो सेबा गर्या कुडा तुमिकन राम्मरि थाँ छ। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.