१ तिमोथि 2 - जुम्लीप्रार्थनाको बार्या सिच्छ्या 1 स्हबै भुन्दा पैला मु बिन्ति गद्दोछु, कि स्हबै मान्ठहरुका लेखि परमेसोरस्हात बिन्ति, प्रार्थना, अन्तर बिन्ति र धन्याबाद चडाउ। 2 राजाहरु र हपल्लो ओदामै भया मान्ठहरुका लेखि पुनि प्रार्थना गर, यइथै गर्यौं भुन्या हामि ढुक्क र सान्तिको जिबनले पुरै सुमय परमेसोरकै भक्ति र पबित्त भइ ज्युँन स्हकौं। 3 हाम्मा मुक्तिदिन्या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्मो र ग्रहन गरिन्या लाएकको छ। 4 स्हबै मान्ठहरुले मुक्ति पाउन् र तिनुहरुले स्हाँचो कुडा थाँ पाउन् भुनि परमेसोरले मुन गर्या छुन्। 5 क्यानभुन्या परमेसोर एकै छुन् अनि परमेसोर त मान्ठहरुका म्हाँजौदो मिलाप गन्न्या पुनि एकै छुन्। यइ मिलाप गन्न्या मान्ठ ख्रिस्ट इसु हुन्। 6 उनुले स्हबै मान्ठहरुको पापको छुट्कराको मोल तिर्न आपै बलि भया, यइ कुडाको प्रमान परमेसोरले ठिक सुमयमै दिया। 7 यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन। 8 यइबिअ स्हबै ठौरा लोक्न्याहरुले नझोकाइ, राडो नपारि पबित्त हात उठाइ प्रार्थना गर भुन्न्या मेरो मुन छ। 9 यइथै गरि रुगाकोरि झट्का पाडि, सुन, मोति र मथ्थै मोल पड्न्या टाला लाएर हैन, तर स्हैनिहरुले स्होजि भइकन स्हरम नलाग्न्या गरि स्हौन्या टाला लाउ भुन्न्या मेरो मुन छ। 10 तर परमेसोरको भक्ति गन्न्या स्हैनिहरुले आपुकन स्हौन्या तरिकाले राम्मा कामहरु गरुन्। 11 स्हैनि कब्जामै भयर छुपुक्क बसेर कुडा सिकुन्। 12 स्हैनिले लोक्न्याकन सिकाउन्या र हक गन्न्या काम गन्न मु दिन्न, तर स्हैनि छुपुक्क लागुन्। 13 क्यानभुन्या परमेसोरले आदम पैला स्हज्या हुन्, अनि पछि हब्बाकन स्हज्या। 14 आदम छलमै पर्या हैन, तर सैतानको छलमै परि हब्बा पापमै फसिन्। 15 तर स्हैनिहरु गुनिलि भइ बिसास, माया र पबित्त भइ रइन् भुन्या, भाउ पाउँदा बचाइन्याछुन्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.