१ थेसलोनिकि 1 - जुम्ली1 पावल, सिलास र तिमोथिबाट, परमेसोर बाबा र प्रभु इसु ख्रिस्टकन बिसास गन्न्या थेसलोनिके सहरमै भया मन्डलिका बिसासिहरुकन अनुग्र र सान्ति। थेसलोनिकेका बिसासिकन 2 हाम्मा प्रार्थनाहरुमै तुमिहरुकन बाद्दिनै स्हुम्जिनै हाम्मा परमेसोरकन तुमिहरु स्हबैका लेखि धन्याबाद दिन्छौं। 3 हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं। 4 परमेसोरले माया गर्या दाजुभाइहरु औ, उनुले तुमिहरुकन छान्या हामिकन थाँ छ, 5 क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ। 6 मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ। 7 न्यास्हम्म कि माकेडोनिया र अखैया सहरमै स्हबै बिसासिहरुका म्हाँजौदो तुमिहरु उदारन बन्यौ। 8 क्यानकि तुमिहरुले परमेसोरको बचन माकेडोनिया र अखैयामै मात्तै स्हुनाया हैनौ, तर परमेसोरमै भया तुमिहरुको बिसास स्हबै ठौर फिजियाछ, र हामिकन अरु भुन्नु पड्डैन। 9 क्यानकि तुमिहरुति आउँदा जैथो तओ तरिकाले हाम्मो स्हुम्मान गर्यौ, अनि ज्युँदा र स्हाँचो परमेसोरको सेबा गन्न तुमिहरु मुत्ति पुजाहरु छोडेर परमेसोरतिर फर्क्यौ, यि कुडा त मान्ठहरुले नै स्हुनाउनाछुन्। 10 अनि सोर्गबाट आउन्या परमेसोरका छोरा जैकन परमेसोरले मर्याबाट ज्युँद्या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्याछौ, जोले आइपड्न्या दुन्डबाट हामिकन बचाउन्याछुन्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.