Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

रोमी 9 - डोटेली नयाँ करार


इस्राएल देशकि निउति पावलको बेदना

1 म ख्रीष्टलाइ साक्षि माणिबर सत्य बोल्ला छु, पबित्र आत्मा रे मेरा बिबेकले लगइ यो गवाही दिन्छ कि यो झुटि होइन।

2 म मेरा मान्सनकिलाइ भौत दु:खी छु, रे मेरा हृदयमि तिननकिलाइ सदाइ पिडा महसुस अद्दउ।

3 मेरा यहुदि भाइन रे बइनिन जो मेरा जातिका हुन, तिननकी निउति मइले आफइलाइ परमेश्वर बठेइ दोस लाइनु रे ख्रीष्ट बठेइ अलग हुनाइ लगइ तयार भया।

4 तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।

5 तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।

6 तर म भणनइन कि परमेश्वर आफ्नो बाचा पुरा अददाइ असफल भया छन। क्याकि इस्राएलका सब बंस साच्ची परमेश्वरका मान्सन होइन।

7 अब्राहामका बंशमि जन्म्या हुनाले मान्तर उनरा साच्चिका सन्तान हुनाइन। क्याकि परमेश्वरले अब्राहामलाइ भण्यो, “जो इसहाकका बंशमि जन्मिनाहान, तिनन मान्तर तिनरा बंस माणिन्या हुन।

8 अथवा प्राकृतिक रुपमि जन्म्या परमेश्वरका सन्तान होइन, तर करारका सन्तान मान्तर अब्राहामका सन्तान माणिन्या हुन।”

9 बाचा अर्या बचन यो हो, “अर्खा बर्ष म इसइ बेलामि आजी आउन्या हु रे साराको एक चेलो हुन्या हो।”

10 तसो मान्तरइ होइन, तर रिबेकाका गर्भमि एकै बैकान, अथवा हामरा पुर्खा इसहाक बठेइ जोलाया बच्चा भया।

11-12 तिनन जन्मना हइ पइल्ली अथवा केइ निको अथवा ननिको काम अद्दा हइ पइल्ली, परमेश्वरले रिबेकालाइ भण्यो कि जेठाले कान्छाको सेवा अद्द्या हो। यो तिननले अर्या काम अन्सार भया होइन तर परमेश्वरले आफनो इच्छा अन्सार इसो अददाहान भणबर धेकाउनाइलाइ उनले इसो भण्यो।

13 यो पबित्र सास्त्रमि लेख्याको जसोइ हो, “याकुबलाइ मइले प्रेम अर्या, तर एसावलाइ घृणा अर्या।”

14 आब हाम कि भण्नाउ, कि परमेश्वरले आफले चाया मान्सलाइ छानिबर अन्याय अददाहान? होइन! बिलकुल होइन!

15 क्याकि परमेश्वरले मोशालाइ भण्नाहान, “जइलाइ म दया अद्द चाहानउ, तइलाइ म दया अद्दया हु, रे जइलाइ म कृपा अद्द चाहानउ, तइलाइ म कृपा अद्दया हु।”

16 तबइकिलाइ परमेश्वरले तइ मान्सलाइ छान्या हुन जइलाइ उनले दया धेकाउन्या निर्णय अर्यो, उनरो छनोट मान्सनले अद्द खोज्या काम अथवा इच्छामि भर पड्डइन।

17 क्याकि पबित्र सास्त्रमि परमेश्वरले मिश्र देशका राजालाइ भण्यो, “म मेरो सक्ति तुमि धेकाउँ, रे यो संसारका सब मान्सनमि मेरा नाउँको प्रचार अरिजाउ भण्न्या उइले मइले तुलाइ राजा बनाया थ्या।”

18 तबइकिलाइ उनले इच्छा अर्यालाइ उनले कृपा अद्दाहान, रे उनले इच्छा अर्या हृदयलाइ उनले कठोर पाड्डया हुन।

19 तब केइ मान्सनले मलाइ भण्न्या हुन: “यदि तसो भया परमेश्वरले कसेरी भणन सक्दाहान कि हाम गलत छौ? क्याकि कसइले लगइ उनले अद्द खोज्या कुरणी बठेइ उनलाइ रोक्द सक्दाइनन।”

20 तर मान्स भइबर परमेश्वरसित बिबाद अद्द्या तु को हइ? कि बनाया चिजले आफइलाइ बनाउन्यासित “मलाइ क्याकि यिसो बनाया हइ?” भणन्छ ब?

21 कि माटिका एकइ रास बठेइ एक भाणो महत्वपूर्ण उद्देश्यकिलाइ, रे अर्खो सामान्य उद्देश्यकिलाइ बनाउनाइ माटीमि कुमाल्याको अधिकार आथिन ब?

22 परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।

23 परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।

24 हाम यहुदि मान्सनलाइ मान्तर होइन तर गैर-यहुदि मान्सनलाइ लगइ उनले छान्या छन।

25 गैर-यहुदिको बारेमि परमेश्वरले अगमबक्ता होशेका किताबमी भण्नाहान, “जो मेरा मान्सन थेइन, तिननलाइ म ‘मेरा प्रजा’ बनाउन्या हु। रे जइलाइ मइले प्रेम अर्या थेइन, तइलाइ ‘म मेरो प्यारो’ भण्न्या हु।”

26 रे तसइ ठाउँमि जाँ परमेश्वरले भण्न्या थ्यो, तमन मेरा प्रजा होनु, ताँ जिबित परमेश्वरले तिनन आफ्ना सन्तान भणन्या हुन।

27 इस्राएल देशका मान्सनका बारेमि यशैया अगम्बक्ताले कला हालिबर भण्ना हान, “समुद्रका किनारमी भया बाल्ङो जसेइ इस्राएल देशका मान्सनको संख्या भौत छ, तर थोक्काइ मान्तर बचाइन्या हुन।

28 क्याकि परमेश्वरले छट्टाइ संसारका सब मान्सनको दृडतासित न्याय अद्द्या हुन।”

29 अगमबक्ता यशैयाले पइल्ली भणिराइछ, “यदि सर्वसक्तिमान प्रभुले हाम मध्ये केइ बंशलाइ छाडेइन भण्या हाम सदोम सहर रे गमोरा सहरमि भया मान्सन जसा हुन्या हु, जइलाइ परमेश्वरले पुरा रुपमि नास अर्याथ्यो।”


इस्राएल देशका मान्सनको अबिश्वास

30 हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।

31 इस्राएल देशका मान्सनले मोशाको कानुन पालन अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्या तर धार्मि हुन सकेइन।

32 यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।

33 जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan