Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

रोमी 8 - डोटेली नयाँ करार


पबित्र आत्मा बठेइ पाउन्या जीवन

1 तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।

2 क्याकि पबित्र आत्माले येशू ख्रीष्ट बठेइ आउन्या जीवन दिन्या हुन रे पाप रे मृत्यु बठेइ मुक्त अद्दया हुन।

3 क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।

4 उनले इसो अर्यो ताकि हाम कानुनले भण्या अनसार अद्द सकु। आब हाम पापी स्वभाव अन्सार होइन, तर पबित्र आत्मा अन्सार जिउनाउ।

5 जइलाइ पापी स्वभाबले नियन्त्रण अरन्छ, तिननले पापकी कुरणिका बारेमि सोच्चाहान, तर जइलाइ पबित्र आत्माले नियन्त्रण अरन्छ, तिननले आत्मालाइ खुशी बनाउनेइ कुरणिका बारेमि सोच्चाहान।

6 तबइकिलाइ तमरा पापी स्वभाबलाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या मृत्यु तिर लइजान्छ, तर पबित्र आत्मालाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या जीवन रे सान्ति तिर लइजान्छ।

7 क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।

8 रे जो पापी स्वभाव बठेइ नियन्त्रण हुनाहान, तिननले परमेश्वरलाइ खुशी बनाउन सक्दाइनन।

9 यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।

10 यदि ख्रीष्ट तमनमि छन भण्या आत्माले तमनलाइ जीवन दिनाहान, क्याकि तमरा शरीर पापका लाग्दा मर्या लगइ तमन परमेश्वरसित धर्मि ठहरियाछौ।

11 येशूलाइ मर्या बठेइ जिउना बनाउन्या परमेश्वरका आत्मा तमनमि बास अद्दाहान। रे जसेरि उनले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो, तसेरि उनले तमनमि बास अद्दया परमेश्वरका आत्मा बठेइ तमरा मरणशिल शरीरलाइ लगइ जिउना बनाउन्या हुन।


परमेश्वरका आत्मा बठेइ चेलो हुन्या अधिकार

12 तबइकिलाइ बिश्वासि भाइन हो, हामले परमेश्वरका आत्माले भण्या अनसार अददु पणन्छ, तर यो हामरो पापी स्वभाबले खोज्या होइन।

13 क्याकि यदि तमन पापी स्वभाव अन्सार जिउन्छौ भण्या, तमन परमेश्वर बठेइ अलग हुन्या हो, तर यदि परमेश्वरका आत्मा बठेइ तमरो पापी स्वभाबले चायाकि कुरणी बन्द अरन्छौ भण्या तमन जिउन्या हउ।

14 क्याकि भण्या सब, जो परमेश्वरका आत्माको अगुवाइमी हुनाहान, तिननइ परमेश्वरका सन्तान हुन।

15 क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,

16 तब त्यो हाम परमेश्वरका सन्तान हु भणि पबित्र आत्माले हामरो आत्मासित गवाही दिया हो।

17 रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


कष्ट बठेइ महिमा सम्म

18 म पक्‍का छु कि त्यो महिमा जो परमेश्वरले हामलाइ दिन्या हुन, त्यो हामले अइल भोग्या कष्ट हइ ठुलो छ।

19 क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।

20 क्याकि परमेश्वरले सृष्टि अर्या सब कुरणीले आफ्नो मुल्य हरायो, यो तिन आफइले चाइबर होइन तर परमेश्वरले यइलाइ हुनदियो। तर आसा छ।

21 रे सृष्टिले तइ दिनको आसा अरन्छ, जब यो परमेश्वरका सन्तानका महिमामि सहभागी हुन्या हो रे मृत्यु रे बिनास बठेइ स्वतन्त्र हुन्या हो।

22 हाम जाण्नाउ कि आदमले पाप अर्या बठेइ अइल सम्म, एक बच्चा जन्माउनेइ आइमाइलाइ हुन्या पिडा जसेरि परमेश्वरले बनाया सृष्टिले कष्ट सन्नाछन।

23 सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।

24 आब क्याकि परमेश्वरले हामलाइ बचाया छ हामसित भविष्यमी हुन्या महिमाको आसा छ। तर यदि तमनसित पइल्ली भया कुरणीकी निउति तमन आसा अर्न्छौ भण्या त्यो आसा होइन कसइले लगइ तइ कुरणीकी निउति आसा अद्दइन, जो उइसित पइल्ली थ्यो।

25 तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।

26 तसेरि पबित्र आत्माले हामलाइ सहयोग अद्दाहान, क्याकि हाम परमेश्वरमि भरोसा अददाइ भौत कमजोर छु। कसेरी प्रार्थना अद्दु पडद्या हो त्यो हाम जाण्नाइन, तर सब्दमि भण्न नसकिन्या कष्टका बेलामि पबित्र आत्माले हामरा निउति मध्यस्थता अद्दाहान।

27 मान्सनका ह्रदय बुज्जया परमेश्वरले पबित्र आत्माको बिचार बुज्जाहान, क्याकि परमेश्वरका इच्छा अनसार पबित्र आत्माले परमेश्वरका मान्सनकि निउति मध्यस्थता अद्दाहन।

28 हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।

29 क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।

30 रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


परमेश्वरको अनन्त प्रेम

31 यिन सब कुरणी ध्यानमि राखिबर हाम यइ निष्कर्षमि पुग्द सक्दाउ, यदि परमेश्वर हामसित छन भण्या कसइले लगइ हामलाइ हाराउन सक्दाइन।

32 परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।

33 कसइले लगइ हामलाइ परमेश्वरका अगाडी दोस लाउन सक्दाइन, क्याकि उनइ हुन जइले हामलाइ उनसित धर्मि ठहराउनाहान।

34 कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।

35 यिन कुरणीमि हइ केइले लगइ हामलाइ ख्रीष्टको प्रेम बठेइ अलग अद्द सक्दइन: संकष्टले, दु:खले, खेदोले, अनिकालले, नाङाले, खतराले अथवा तरबारले।

36 जसेरि पबित्र सस्त्रामि लेखिरइछ: “तमरा खातिर हाम दीनभरि मारिनाउ, काटिन्या भेडा जसा हाम गणिरइछौ।”

37 तर यिन सब ननिका कुरणीमि हामलाइ प्रेम अद्द्या ख्रीष्ट बठेइ हामले पुरा रुपमि जित्या छौ।

38-39 म पक्‍का छु, कि कसइ कुरणीले लगइ ख्रीष्टले हामलाइ प्रेम अद्द बठेइ टाडा अद्द सक्दइन, यइले हाम बाच्या अथवा मर्या भण्या लगइ केइ फरक पड्डइन स्वर्गदुतले, सासकले, स्वर्गमि भया सक्तिले हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्दइन, रे अइल भया कुरणीले, पछा हुनेइ कुरणीले, सृष्टिमि भया कसइ कुरणीले लगइ हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्द्या आथिन, जो हामरा प्रभु येशू ख्रीष्ट बठेइ हो।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan