रोमी 7 - डोटेली नयाँ करारब्याको एक उदाहरण 1 बिश्वासि भाइन हो, तमन जाणछउ कि म कानुन जाणन्या सित बोल्ला छु मान्सनले जिउना हुनज्या सम्म मान्तर कानुन पालन अददु पणन्छ, 2 उदाहरणइकिलाइ, एक ब्या अरेइ आइमाइ उइको बैकान बाँचनज्या सम्म आफना बैकानसित कानुनले बादिएइ हुन्छे, तर यदि उइको बैकान मर्यो भण्या बैकानका सम्बन्ध बठेइ उ मुक्त हुन्छे। 3 यिसेरी बैकान जिउनो छनाइ उ अर्खा बैकानसित बस्साइ गइ भण्या उ व्यभिचारि माणिन्छे। तर बैकान मर्यो भण्या उ तइ कानुन बठेइ मुक्त हुन्छे, रे अर्खा बैकानसित ब्या अर्यो भण्या उ व्यभिचारि हुनिन। 4 यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक। 5 जब हाम हामरा पापी स्वभाबका अधिनमी हुनाउ, तब कानुन बठेइ हामरा सरीरमि भया पापी इच्छा जागन्छ, रे हामले अर्या कामकाले मृत्यु ल्याउन्छ। 6 तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ। पापसित संघर्ष 7 हाम कि भण्नाउ पइ? कानुन पाप हो? होइन! बिलकुल होइन! कानुनइले मलाइ मेरो पाप धेकायो। क्याकि “तुइले लोभ जन अरइ” भणि कानुनले नभण्या भया मइले लोभ अद्दु पाप हो भण्या था पाउन्या थेइन। 8 तर पापले सब किसिमका स्वार्थि इच्छा उत्पन्न अराउनाइ यो आज्ञा प्रयोग अरन्छ। क्याकि कानुन बिना पाप मर्या छ। 9 पइल्ली म कानुन नबुजिबर जीवन जिउनथ्या, तर जब मइले कानुन बुज्या, तब पापले अधिकार अर्यो, रे म परमेश्वर बठेइ अलग भया। 10 त्यो आज्ञा जइले जीवन ल्याउन पडद्या थ्यो, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। 11 रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो। 12 तबइकिलाइ हाम समग्रमि भण्ना उ कि कानुन पबित्र छ, रे आज्ञा पबित्र, धर्मि रे असल छ। पापको छुटकाराकिलाइ कानुनले हुनइन 13 कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो। 14 क्याकि हाम जाण्नाउ कि कानुन आत्मिक हो, तर म मान्स हु, रे म पापको अधिनमी छु। 15 म कि अद्दउ, त्यो बुज्जइन। क्याकि साच्ची म जी ठीक छ त्यो अद्द चाहानउ, तर म तसो अद्दइन। बरु म तसोइ अद्दउ, जी म घृणा अद्दउ। 16 म अद्द नचाया ननिको काम अद्दउ भण्या, कानुन असल छ भणि म सहमत हुनउ। 17 तबइकिलाइ आब ननिको काम अद्द्या म होइन, तर ममि भया पाप हो। 18 क्याकि मलाइ था छ, कि ममि, अथवा मेरा पापी मानब स्वभावमि केइ निका कुरणी रनइन। असल काम अद्दया इच्छा ममि छ, तर म तइ अद्द सक्दइन। 19 क्याकि असल काम जो म अद्द चाहानउ, त्यो म अद्दइन, तर दुष्ट काम, जो म अद्द चाहानइन, तसइ म अद्दउ। 20 आब जी म इच्छा अद्दइन, तेइ अद्दउ भण्या त्यो अद्द्या म होइन, तर म भितर भया पाप हो। 21 यिसेरी यइ नियमले काम अर्या म पाउनउ। जब म भलो अद्द चाहानउ, तब म दुष्ट काम अद्दउ। 22 क्याकि म मेरा सारा हृदयले परमेश्वरका कानुनमी आनन्दित हुनउ। 23 तर मेरा शरीरका अंगमी अर्खा नियमले मेरा हृदयमि भया नियमसित युद्द अरन्छ, रे मेरा शरीरका अंगमी भया पापका नियमले मलाइ पापको अधिनमी पाणन्छ। 24 हाइ, म कसो दु:खी मान्स! यइ शरीरका इच्छा जइले मलाइ परमेश्वर बठेइ अलग बनाउन्छ, तइ बठेइ कइले छुटालो? 25 म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation