रोमी 6 - डोटेली नयाँ करारपापमि मृत्यु, ख्रीष्टमी जीवन 1 परमेश्वरको अनुग्रहका लाग्दा उनले हामरा पाप क्षमा अददाहान। तर हामले यिसो भणनु हुनइन कि अनुग्रह बडउ भणबर हाम पाप अरिराखु। 2 होइन! बिलकुल होइन! हाम पापकिलाइ मरिसक्या हुनाले हामले लगातार पाप अददु हुनइन। 3 हाम जाँण्नाउ कि हाम जतिले येशू ख्रीष्टका नाउँमि बप्तिस्मा लिया, तब हाम बप्तिस्मामि उनइसित मर्या। 4 जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु। 5 यदि हाम बप्तिस्मा बठेइ उनसित उनरा मृत्युमि एक होइरइछु भण्या, उन मर्या बठेइ जिउना हुनज्या पक्कालगइ हाम उनसित एक हुन्या हु। 6 क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु। 7 क्याकि जब हाम ख्रीष्टसित मर्या तब हाम पापका अधिन बठेइ मुक्त भया। 8 क्याकि यदि हाम ख्रीष्टसित मर्या छु भण्या उनसित जिउन्या लगइ हु भण्न्या बिश्वास अद्दाउ। 9 हाम जाण्नाउ कि ख्रीष्ट मर्या बठेइ जिउना होइबर आजी कभइ मद्द्या होइन। रे केइ कुरणीले लगइ उनलाइ आजी माद्द सक्द्या आथिन। 10 क्याकि जब ख्रीष्ट मर्या, तब उन एकइ बेर पापकी निउति रे सब मान्सनकि निउति मर्या, तर आब उन जिउना छन रे परमेश्वरलाइ आदर दिनाइ जिउना छन। 11 इसेरि तमनले आफइलाइ पापकी निउति मर्या, तर ख्रीष्ट येशूमि परमेश्वरलाइ आदर दिनाइ जिउना सोच। 12 तबइकिलाइ तमरो पापमय इच्छाले तमरो जिवनलाइ नियंत्रण अद्द जन दिय, आफ्ना पापमय इच्छा अनसार जन अर। 13 आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय। 14 क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ। पापको दास बठेइ, परमेश्वरको दास भया 15 क्याकि हाम कानुनको अधिनमी आथिन, तर परमेश्वरका अनुग्रहका अधिनमी छौ, तबइकिलाइ हामले पाप अद्द्या पड्डइन। 16 हाम जाण्नाउ कि जब तमन आफइलाइ कसइका नौकरका रुपमि दिन्छौ, त्यो मान्स तमरो मालिक हुन्छ रे उइले भण्या कुरणी तुइले अददु पणन्छ। रे तमन पापको नौकर बन्न सकन्छौ जइले मृत्यु तिर लइजान्छ अथवा तमनले परमेश्वरको आज्ञापालन अद्द सकन्छौ जइले धर्मि जीवन तिर लइजान्छ। 17 पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ। 18 परमेश्वरले तमनलाइ पापका अधिन बठेइ मुक्त अर्यो, रे तमन ठीक कुरणी अददाइ परमेश्वरका दास बन्याछौ। 19 म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर। 20 तमन पापका दास भया बेला ठीक काम अद्दा थ्यानु। 21 तमनले ननिका काम अर्या, रे आब तइकीलाइ लाज माणन्छौ। तसो भया तमनले तइ कुरणी बठेइ कि पाया? तिन कुरणीले मृत्यु मान्तर ल्याउछ। 22 तर आब तमन पाप बठेइ मुक्त होइबर परमेश्वरका दास भयाछौ, रे तमन तिन कुरणी अरन्छौ जइले तमनलाइ पबित्रतामि लइजान्छ, रे जइको अन्त अनन्त जीवन हो। 23 क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation