Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

रोमी 4 - डोटेली नयाँ करार


अब्राहाम बिश्वास बठेइ धर्मि ठहरियाका

1 तसो भया हाम यहुदि मान्सन भया हुनाले हामरा पुर्खा अब्राहामका बारेमि कि भणन्या? उन कसेरी धर्मि ठहरिया?

2 यदि अब्राहाम असल काम बठेइ धर्मि ठहरिया भया उनलाइ घमण्ड अद्द्या कारण हुनेइथ्यो, तर उइले परमेश्वरका अगाडी आफनो असल काममी घमण्ड अद्द सक्दाइन्न।

3 पबित्र सास्त्रमि इसो लेख्या छ, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”

4 काम अद्द्याले जो ज्याला पाउछ त्यो दान होइन, तर त्यो उइको पाउन्या हक हो।

5 तर जइले परमेश्वरको कृपा पाउनाइ काम अद्दइन तर पापीलाइ धर्मि ठहराउन्या परमेश्वरमि भरोसा राखन्छ, तसा मान्सन उनरो बिश्वासका लाग्दा धार्मि ठहरिनाहान।

6 तसेरि दाउदले लेख्यो कि कसेरी परमेश्वरले तइ मान्सलाइ आशिस दिनाहान जइलाइ केइ काम बिनाइ धर्मि ठहरायो

7 “तिनन धन्यका हुन, जइका दुष्टता क्षमा होइरइछन, रे जइका पाप क्षमा भया छन।

8 त्यो मान्स धन्यको हो, जइको पापको लेखा परमेश्वरले लिया आथिन।”

9 कि यो आशिस खतना अर्याकी निउति मान्तर हो, कि खतना नभयावालाकी निउति लगइ हो? हामले पबित्र सास्त्रमि लेखिया कुरणी पइल्ली बठेइ भण्ना छु, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”

10 यो कब भयो? उनरो खतना हुनाहइ पइल्ली कि पछा? यो उनरो खतना भया पछा होइन, तर पइल्ली भया हो।

11 परमेश्वरले अब्राहामलाइ खतना हुनाइ पइल्ली स्वीकार अर्यो रे आफसित धर्मि ठहरायो। खतनाको चिनो स्वीकार अर्या छाप हो। तबइकिलाइ अब्राहाम खतना नअर्या तर बिश्वास भया मान्सनका आत्मिक बा हुन। तिनरा बिश्वासले तिन धर्मि गणीया।

12 उन तिन खतना भया लगइ पुर्खा हुन, जइको खतना भया मान्तर छइन, तर जइको बिश्वास तिनरा जसोइ छ, जसो बिश्वास खतना हुनाहइ पइल्ली हामरा पुर्खा अब्राहाममि थ्यो।

13 अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।

14 यदि अब्राहाम रे उनरा बंसले कानुन पालन अर्या हुनाले यो करार दियाथ्यो भण्या त बिश्वास व्यर्थ रे प्रतिज्ञा बेकामको हुन्छ।

15 परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।

16 तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्‍का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।

17 पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।

18 परमेश्वरले अब्राहामलाइ भण्यो कि तेरा भौत बंस हुन्या हुन, रे सब कुरणीले भौत जातिका बा हुन सक्दाइनन भणबर धेकाया लगइ, उनले बिश्वास अरीराख्यो रे आसा अददु छाडेइन।

19 अब्राहामले जाण्यो कि उनरो सन्तान हुनाइलाइ उन भौत बुढा भइसक्याथ्या, क्याकि उनलाइ लगभग एक सय बर्ष भइसक्याथ्यो। साराले लगइ सन्तान जनमाउन सक्देइ थिइन। तर अब्राहाम आफ्नो बिश्वासमि कमजोर भयइन।

20 परमेश्वरको करारको बारेमि उनलाइ केइ कुरणी लगइ हलाउन सकेइन, तर आफ्नो बिश्वासमि बलिया होइबर उनले परमेश्वरलाइ महिमा दियो।

21 करार अरेइ कुरणी परमेश्वरले अद्द लगइ सक्दाहान भण्न्या अब्राहामलाइ पुरा बिश्वास थ्यो।

22 उनरा बिश्वासका लाग्दा उनलाइ धर्मि बनायो।

23 “उनलाइ धर्मि बनायो” भण्न्या यो बचन उनइकिलाइ मान्तर लेखिया होइन,

24 तर यो हामरि निउति लगइ हो। यदि हाम परमेश्वरमि बिश्वास अद्दाउ, जइले हामरा प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो भण्या, हाम लगइ बिश्वास अर्या हुनाले धर्मि ठहरिन्या हु।

25 येशू हामरा पापका निउति मारिया, रे परमेश्वरले हामलाइ उनसित धर्मि बनाउनाइलाइ येशूलाइ आजी जिउना बनायो।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan