Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

रोमी 3 - डोटेली नयाँ करार


परमेश्वर बिश्वास योग्यता

1 कसइले सोद्द सक्दाहान, “यहुदि मान्सन हुनु भण्ना गैर-यहुदि मान्सन हुनु केइ फाइदा छ?”

2 हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।

3 यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।

4 होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”

5 तर हामरा दुष्ट कामले परमेश्वरको धार्मिकतालाइ प्रकासमि ल्याउछ भण्या, हाम कि भण्नाउ? कि परमेश्वर रिसाउनु रे हामलाइ दण्ड दिनु गलत हो? (म मान्सले जसेइ तर्क अद्दउ।)

6 होइन, बिलकुल होइन! यदि, परमेश्वर हाम यहुदि मान्सनको न्याय अददाइ सहि आथिनन भण्या उनले पक्‍कालगइ गैर-यहुदि मान्सनको न्याय अद्दाइन्न।

7 कसइले भण्न सक्दाहान, यदि मेरा झुटले उनरो सत्यता धेकाउन्छ रे उनलाइ भौत महिमा हुन्छ भण्या तब कसेरी परमेश्वरले पापिका रुपमि मेरो न्याय अददाहान रे दण्ड दिनाहान?

8 हामले भण्या यिन कुरणी बठेइ केइ मान्सले हामलाइ दोस लाउन सक्दाहान, “हाम ननिका काम अददाउ ताकि यइ बठेइ केइ असल हुन सकउ।” जो मान्सनले मेरा बारेमि यिसा कुरणी भण्ना हान तिन मान्सन दण्ड पाउन्या योग्यका छन।


धर्मि कोइ आथिन

9 तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु।

10 जसो पबित्र सास्त्रमि लेखिया छ: परमेश्वरका अगाडी कोइ धर्मि आथिन, एक जानो लगइ आथिन,

11 साच्ची सहि कुरणी बुज्या एक जानो लगइ आथिन, कोइलगइ परमेश्वरलाइ चिन्न चाहानइन।

12 तिनन सब परमेश्वर बठेइ टाडा भया छन, तिनन सब परमेश्वरकीलाइ बेकामका भया छन। कसइले असल अद्दइन असल अद्दया एक जानो लगइ आथिन,

13 तिनरा बोली खुला चिहान बठेइ आउन्या गन्ध जसो ननिको छ। तिनरा जिबड़ा झुटले भरिया छ। तिनरा सब्द स्यापका बीस जसा छन जइले हानि रे मृत्यु ल्याउन्छ।

14 तिनरा बोली सराप रे तिता कुरणीले भरिरइछन।

15 तिनन चोट दिनाइ रे हत्या अद्दाइ छिटाइ छन।

16 जाँ गया लगइ तिननले ननिको कुरणी रे कष्ट ल्याउनाहान।

17 तिननलाइ था छइन कि कसेरी सान्तिपुर्ण जीवन बिताउन्या हो।

18 तिननमि परमेश्वरको डर आथिन आथि।

19 हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।

20 तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


बिश्वास बठेइ परमेश्वरको धार्मिकता

21 तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु।

22 जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,

23 क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन।

24 तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।

25 परमेश्वरले ख्रीष्टको रगत पाप क्षमाको बलिदान स्वरुप प्रस्तुत अर्यो, जो बिश्वास बठेइ ग्रहण अद्दु पणन्छ। यइ काम परमेश्वरले आफ्नो धार्मिकता धेकाउनाइलाइ अर्यो, क्याकि परमेश्वरले धैर्य धेकाउन्नाथ्या रे पइल्लिका समयमि पाप अद्द्या मान्सनलाइ दण्ड दिएइन।

26 परमेश्वरले अइलका समयमि उन धर्मि छन भणबर यइ कुरणीले धेकायो कि जब हामले येशू ख्रीष्टमी बिश्वास अददाउ, उनले पापी मान्सनलाइ धर्मि ठहराउनाहान।

27 हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो।

28 तबइकिलाइ हाम जणनाउ कि मोशाको कानुन पालना अरिबर होइन तर येशू ख्रीष्टमी बिश्वास बठेइ मान्तर हाम परमेश्वरसित धर्मि बनाइया छौ।

29 परमेश्वर केवल यहुदि मान्सनका परमेश्वर होइन तर उन गैर-यहुदि मान्सनका परमेश्वर लगइ हुन।

30 क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान।

31 रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan