Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

रोमी 15 - डोटेली नयाँ करार


अर्खाको भार उठाउनु

1 यदि हामरो बिश्वास बलियो छ भण्या, हाम जाण्न सक्दाउ कि यिन कुरणीले केइ फरक पड्डइन, तर हाम आफइलाइ मान्तर खुशी पाड्डाइ तसो अद्द सक्दाइन। हामले तिन मान्सनलाइ सहयोग अददु पणन्छ जो बिश्वासमि कमजोर छन।

2 हाम हरेकले हामरो बिश्वासि साथिकिलाइ त्यो अददु पणन्छ जो उइकीलाइ असल छ रे जइ कुरणीले उइलाइ खुशी बनाउन्या हो रे उइको बिश्वासलाइ बलियो बनाउन्या हो।

3 क्याकि ख्रीष्टले लगइ आफइलाइ प्रसन्न पाणेइन। जसो पबित्र शास्त्रामि लेखिरइछ, “तमलाइ निन्दा अद्द्याले मेरो निन्दा अरिराइछ।”

4 पइल्ली पबित्र सास्त्रमि लेखिया कुरणी हामरा शिक्षा निउति लेखिरइथ्या, ताकि हामले पबित्र सास्त्र बठेइ पाउन्या धैर्य रे उत्साह बठेइ हामसित आसा हुन सकउ।

5 म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ धिरज रे उत्साह दिया होउन ताकि जसेरि तमनले येशू ख्रीष्टको अनुसरण अर्न्छौ तमन एक-अर्खासित मिलापमी बस्स सक।

6 ताकि तमन सब एकइ होइबर परमेश्वर हामरा प्रभु येशू ख्रीष्टका पिताको महिमा अद्द सक।


मिलिबर परमेश्वरको महिमा अददु

7 तबइकिलाइ ख्रीष्टले तमनलाइ स्वीकार अर्या जसेइ एक-अर्खालाइ स्वीकार अर, तमनले यिसो अर ताकि मान्सनले परमेश्वरको महिमाको अद्द सक्द्या हुन।

8 म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।

9 रे गैर-यहुदि मान्सन लगइ परमेश्वरको कृपाकिलाइ परमेश्वरको महिमा अरुन। जसोकि पबित्र शास्त्रामि लेखिरइछ, “तबइकिलाइ गैर-यहुदि मान्सनका बिचमि म तमरो प्रसंसा अद्दउ, रे तमरा नाउँको भजन गाउन्या हु।”

10 आजी अर्खा ठाउँमि यिसो लेखिया छ, “ए गैर-यहुदि मान्सन हो, परमेश्वरका प्रजासित आनन्द अर।”

11 आजी, पबित्र शास्त्रामि अर्खा ठाउँमि यिसो लेखिया छ, “ए सारा गैर-यहुदि मान्सन हो, प्रभुको प्रसंसा अर, रे सब मान्सनले उनरो प्रसंसा अरुन।”

12 आजी पबित्र शास्त्रामि यशैया अगमबक्ताले लेख्या छ, “यिशैको बंस बठेइ एक जाना आउन्याहुन, उनले गैर-यहुदि मान्सनमि सासन अद्द्या हुन, उनमी गैर-यहुदि मान्सनले आसा राख्द्या हुन।”

13 म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


गैर-यहुदि मान्सनका सेवक पावल

14 बिश्वासि भाइन हो, मलाइ पक्‍का था छ, कि तमन आफइ लगइ भलाइले भरिरइछौ, रे तमनले अददु पड्डया काम तमनलाइ पुरा था छ रे एक-अर्खालाइ सिकाउन सकन्छौ।

15 तर मइले केइ कुरणिका बारेमि तमनलाइ प्रस्ट रुपमि लेख्या छु। म तमनले त्यो याद अर्या चाहानउ। मइले यो अर्या क्याकि परमेश्वरले मलाइ यो बिसेस अनुग्रह दिया छ:

16 कि म गैर-यहुदि मान्सनकि निउति येशू ख्रीष्टको सेवक हुन सकु। मइले उनरो सुसमाचार प्रचार अरिबर परमेश्वरको पुजारि को काम अर्या, ताकि गैर-यहुदि मान्सनलाइ भेटिका रुपमि परमेश्वरले स्वीकार अद्द सकुन, जो भेटी पबित्र आत्माले पबित्र बनाया छन।

17 तबइकिलाइ म येशू ख्रीष्टका लाग्दा परमेश्वरकि निउति मेरो सेवामि गौरब अद्द सक्दउ।

18 क्याकि ख्रीष्टले म बठेइ अर्या कामका लाग्दा साहससित भणनउ, गैर-यहुदि मान्सनलाइ परमेश्वरको अनुसरण अददाइ प्रभाबित पाड्ड सक्दउ। जब तिननले मेरा सन्देश सुण्यो रे मेरा काम धेक्यो तब तिननले येशू ख्रीष्टमी बिश्वास अर्यो।

19 पबित्र आत्मा बठेइ मलाइ दिया सक्ति बठेइ मइले सक्तिशाली चिन्ह रे अचम्मका काम अर्याथ्या। तबइकिलाइ म जाँ लगइ यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्र गया, मइले येशू ख्रीष्टका बारेमि तिन ठाउका मान्सनलाइ सुसमाचार प्रचार अरिराइछु।

20 मेरो उत्कट इच्छा यो हो कि सुसमाचार प्रचार तइ क्षेत्रमी होउ जाँ येशू ख्रीष्टको बारेमि अइल सम्म सुण्या आथिन, ताकि इसो नहोस कि म परमेश्वरकि निउति काम अरन्ज्या कसइ औरले सुरु अरिसक्या परमेश्वरको कामलाइ म खालीसार अरि राखु, जसेरि कसइ मान्सले औरले हाल्या जगमि घर बनाउछ।

21 पबित्र सास्त्रमि लेख्या यो कुरणी म पुरा अद्दउ चाहानउ, “उनरा बारेमि जइलाइ कभइ भणिया आथिन, तिननले उनलाइ धेक्द्या हुन, रे जइले उनलाइ कभइ सुण्या आथिन तिनन बुज्जया हुन।”

22 तबइकिलाइ म तमरा वाँ आउनाइलाइ भौत बेर रोकिया छु।


रोम सहर जान्या पावलको योजना

23 तर आब यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्रका सब ठाउँमि येशू ख्रीष्टका बारेमि नसुण्या मान्सनलाइ मइले सुसमाचार प्रचार अद्द्या मेरो काम सक्या छु। रे भौत बर्ष बठेइ तमरा वाँ आउन्या उत्कट इच्छा छ।

24 तबइकिलाइ म स्पेन देशमि जानज्या तमनलाइ भेट्ट्या आसा राख्दउ, रे तमनसित केइ समय सम्म संगतिको आनन्द लिया पछा, तमनले मलाइ स्पेन देशका मेरा यात्राकीलाइ मलाइ सहयोग अर्या म चाहानउ।

25 आब म पबित्र जनलाइ उपहार दिनाइ यरुशलेम सहर जान्ना छु।

26 क्याकि यरुशलेम सहरमि हुन्या पबित्र जन रे जो गरिब छन, तिनकीलाइ माकेडोनिया प्रदेस रे अखैया क्षेत्रका मण्डलिका मान्सनले स्वइच्छाले केइ भेटी दिन्या निर्णय अर्याछ।

27 तिननले यो खुसीसित अर्यो, तिनन यरुशलेम सहरमि बस्या मान्सनका रिणी छन क्याकि यहुदि मान्सनले परमेश्वर बठेइ पाया असल कुरणी गैर-यहुदि मान्सनसित बाडयो, रे गैर-यहुदि मान्सनले यइ संसारका असल कुरणी यहुदि मान्सनसित बाणनु उचित हो।

28 तबइकिलाइ पइल्ली म सहयोग अददाइ जम्मा भया रुपया दिनाइ यरुशलेम सहरमि जानउ। तइ पछा तमनलाइ रोम सहरमि भेटीबर म स्पेन देस जान्या हु।

29 रे म जाण्नउ, म तमरा वाँ आउन्या हु रे ख्रीष्ट बठेइ पाया भौत आशिस तमनसित बाणन्या हु।

30 बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टमी भया हामरा बिश्वासका लाग्दा रे पबित्र आत्माले हामलाइ दिया प्रेमका लाग्दा, म बिन्ति अद्दउ कि परमेश्वरलाइ मेरी निउति मसित उत्कट भइबर प्रार्थना अर।

31 ताकि परमेश्वरले मलाइ यहुदिया क्षेत्रमी बस्या अबिश्वासी बठेइ बचाउन सकुन, रे यरुशलेम सहरका पबित्र जन मइले लइया सहयोग पाइबर खुशी हुन्या हुन।

32 रे परमेश्वरको इच्छा आनन्दसित तमरा वाँ आइबर तमन सितको संगति बठेइ म आजी उत्साहित हुन सकु।

33 म प्रार्थना अद्दउ कि परमेश्वर, जइले सान्ति दिनाहान तमन सबसित हुन्या हुन। आमेन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan