रोमी 1 - डोटेली नयाँ करारअबिबादन 1 म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु। 2 परमेश्वरले यो सुसमाचार पइल्ली बठेइ आफना अगमबक्ता बठेइ पबित्र सास्त्रमि प्रतिज्ञा अरिराइथ्यो। 3 यो सुसमाचार परमेश्वरका चेलो हामरा प्रभु येशू ख्रीष्टका बारेमि हो। उन राजा दाउदका बंशमि मान्स भइबर जन्मिया। 4 रे येशू ख्रीष्ट पबित्र आत्माको सक्ति बठेइ मर्या बठेइ जिउना भया। तबइकिलाइ परमेश्वरले प्रस्ट रुपमि धेकायो कि उन परमेश्वरका चेला हुन। 5 येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो। 6 तमन जो रोम सहरमि बसन्छौ यिन मान्सनसित येशू ख्रीष्टका हुनाइलाइ बोलाइयाछौ। 7 म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति। रोम सहर जानाइलाइ पावलको इच्छा 8 सबहइ पइल्ली, म मेरा परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ तमन सबका निउति धन्यबाद चडाउनउ, क्याकि येशू ख्रीष्टमी तमनले कसेरी बिश्वास अर्या भणबर भौत ठाउँका मान्सनले भण्ना हान। 9 म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ। 10 रे प्रार्थनामि म सदाइ यो माग्दउ, कि कसइ किसिमले परमेश्वरको इच्छा अनसार म तमनलाइ भेट्टाइ तमरा वाँ आउन सकु। 11 क्याकि म तमनलाइ भिट्टाइ भौत इच्छा अद्दउ ताकि म तमनलाइ केइ आत्मिक आशिस दिन सकु जइले तमरो बिश्वास बलियो होउ। 12 मेरो भणाइको अर्थ यो हो कि म तमनलाइ बलिया हुनाइलाइ सहयोग अद्द्या हु, रे तमनले मलाइ बलिया हुनाइलाइ सहयोग अद्द्या हउ। तमन बलिया हुन्या हउ क्याकि तमनलाइ था छ कि मइले कसेरी बिश्वास अर्या, रे म बलियो हुन्या हु क्याकि मलाइ था छ कि तमनले कसेरी बिश्वास अर्या। 13 बिश्वासि भाइन हो, तमनलाइ यो था होउ भण्न्या म चाहानउ कि मइले गैर-यहुदि मान्सनका बिचमि काम अर्या जसेरि तमनलाइ आत्मिक रुपमि बड्डाइ सहयोग अददाइ म आउन चाहानथ्या। तर मलाइ अइल सम्म केइ कुरणीले रोकिराइछ। 14 सभ्य जाति होउन अथवा असभ्य जाति, बुद्दिमान होउन अथवा निर्बुद्दि, सब मान्सनलाइ सुसमाचार सुणाउनाइ म रिणी छु। 15 तबइकिलाइ सक्या सम्म तमन रोम सहरमि हुन्यालाइ लगइ सुसमाचार प्रचार अद्द म उत्सुक छु। धर्मि बिश्वास बठेइ जिउँन्छ 16 क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान। 17 क्याकि सुसमाचारमि परमेश्वरले प्रकट अददाहान कि कसेरी उनले मान्सनलाइ धर्मि छन भणि घोषणा अद्द सक्दाहान, त्यो धार्मिकता जो सम्पूर्ण रुपले विश्वासइ बठेइ आउन्छ। जसेरि पबित्र धर्म सास्त्रमि लेखिरइछ, “त्यो मान्स जइलाइ परमेश्वरले बिश्वास बठेइ धर्मि बनाया छ, त्यो बाच्या हो।” अधर्मि मान्सनमि परमेश्वरको क्रोध 18 परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ। 19 परमेश्वर कसा छन भणबर सब मान्सनलाइ प्रस्ट छ, क्याकि परमेश्वर आफइले तिननलाइ यो प्रस्ट पाण्या छन। 20 परमेश्वरको अनन्त सक्ति रे स्वभाव धेक्द सकिनइन। तर संसारको सृष्टि भया बठेइ परमेश्वर आफइले बनाया चिजमि उनरा स्वभाव कसा छन भणबर धेकाइराइछ। तबइकिलाइ तिन मान्सनसित केइ बाहाना आथिन। 21 क्याकि परमेश्वरलाइ पछेणिबर लगइ तिननले परमेश्वरलाइ दिनु पड्ड्या आदर दिएइन्न, न त धन्यबाद चडायो, तर तिनन आफना बिचारमी बेकाम छन, रे तिनरा मुर्ख बिचार सब गलत छन। 22 बुद्दिमान छु भण्न्या दाबि अर्या लगइ तिनन मुर्खइ भया, 23 रे सदाइ जिबित रन्या महिमाका परमेश्वरको आराधना अददुको सट्टा तिननले नास हुन्या मान्सन, चडाचुडि, चारखुट्टया जनाबर रे घसणीन्या जीव जन्तुका मुर्तिको आराधना अर्यो। 24 तबइकिलाइ परमेश्वरले तिननलाइ तिनरा हृदयका अभिलाषा नैतिक अशुद्दताकिलाइ छाडिदियो, ताकि तिननले आपसमी ननिका काम अरिबर आफना सरिरको अनादर अरुन। 25 क्याकि तिननले परमेश्वरका बारेमिको सत्यलाइ इन्कार अर्यो, रे तिननले झुटमि बिश्वास अर्यो, रे सृष्टिकर्तालाइ छाडिबर बरु सृष्टिको आराधना रे सेवा अर्यो। उनरो सदाइ प्रसंसा हुनु पणन्छ। आमेन। 26 तबइकिलाइ परमेश्वरले तिननलाइ लाजमद्दो अभिलासाकी निउति परमेश्वरले छाडिदियो, याँ सम्मकि आइमाइले बैकानको चाहाना अद्द बन्द अर्यो बरु तिनन और आइमाइको चाहाना अरनथिन। 27 रे तसेरि आइमाइ तिरको स्वभाबिक ब्यहोरा छाडिबर एक-दोसरा सित अभिलासाका जलनमि बैकानले बैकानसित लाजमद्दो काम अर्यो, रे तिननले गलत काम अर्या हुनाले पाउनु पड्डया दण्ड आफइले आफइमी लेया। 28 रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो। 29 तिनन सब किसिमका पाप, दुष्टता, लोभ, इखले भरिरइछन। तिनन रिस, हत्या, झगडा, छल रे, इष्याले भरिया हुनाहान। रे तिनन अर्खाका बिरुद्दमि ननिकि कुरणी अद्दाहान, 30 रे औरको बदिनाम अद्द्या, परमेश्वरलाइ घृणा अद्द्या, ढीट, घमण्डि, अभिमानी, दुष्ट कुरणी बनाइ हिट्ट्या, इजा-बाको भण्या नमाणन्या, 31 मुर्ख, बिश्वासघाती, दया नभया रे क्रुर हुनाहान। 32 यिसा काम अद्द्या मृत्युका योग्य हुनाहान भण्न्या परमेश्वरको धार्मिक-बिधान जाँण्ना जाँण्नाइ लगइ तिनन यिन काम मान्तर अद्दाइन्न, तर औरलाइ उत्साह दिन्या मान्सनसित लगइ पुरा सहमत हुनाहान। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation