Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

प्रकाश 8 - डोटेली नयाँ करार


सातौ मोहोर रे सुनको धुपौरो

1 जब थुमाले सातौ मोहोर तोड्यो, पइ स्वर्गमि भया सबइ आधा घन्टाकि निउति सान्त भया।

2 परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।

3 पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।

4 स्वर्गदुतले धुप बाल्याको धुकाँ परमेश्वरका पबित्र मान्सनको प्रार्थनासित ताँ परमेश्वरका अगाडी पुग्यो।

5 पइ स्वर्गदुतले धुपौरो समाइबर बेदिका मल्तिर बठेइ बल्लार्या कोइलाले तइलाइ भर्यो रे धर्तीमि खित्दियो। पइ गर्जन, आवाज, बिजुलिका चमक निकल्या रे भुइँचालो गयो।


तुरहि

6 तिन सात तुरहि हुन्या सातइ स्वर्गदुत तुरहि बजाउनाइ तयार भया।

7 पइलो स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे उतन्जेइ भौत हिउको बर्सा भयो रे रगतसित मिसाया आगो धर्तीमि आयो, रे धर्तिको एक तिहाइ भाग, रुखको एक तिहाइ भाग रे सब हरिया घाँस बल्या।

8 दोसरा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे एक ठुलो बल्लार्या पहाड जसो धेकिन्या चिज समुद्रमी खितियो। तबइकिलाइ समुद्रको एक तिहाइ भाग रगतमि बदलियो।

9 रे समुद्रमी बस्स्या एक तिहाइ जिउना प्राणि मर्या। यइले समुद्रमी भया एक तिहाइ जहाज लगइ नास भया।

10 तेसरा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे अग्गास बठेइ बल्या राँको जसो एक ठुलो तारा झण्यो, रे खोलाको एक तिहाइ भाग रे पानीका मुलमि त्यो झण्यो।

11 तइ ताराको नाउँ (एरेलु) “कुर्जो” हो रे तइका लाग्दा पानीको एक तिहाइ भाग तितो भयो रे पानी तितो भया हुनाले भौत मान्स मर्या।

12 चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।

13 जब मइले आजी धेक्या, रे बिच अग्गासमी चीललाइ उड्डार्या धेक्या। चील इसो भण्नोइ जोरले करायाको सुण्या, “फुक्द बाँकि रया अन्तिम तीन स्वर्गदुतले तिननलाइ दिया तुरहि बजाउनतक संसारमी सब मान्सनमि आउन्या समस्या भयानक हुन्या हो।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan