प्रकाश 5 - डोटेली नयाँ करारकिताब रे थुमा 1 पइ सिंहासनमि विराजमान हुन्याका दाइन बाहुलिमी तइका दुएइ तिर लेखिया एक किताब मइले धेक्या, जो सात मोहर लाइबर बन्द अरियाको थ्यो। 2 पइ एक बलबान स्वर्गदुतलाइ ठुला आवाजमी इसो भण्नारया मइले धेक्या, “यो किताब खोल्लया रे यइका मोहर तोड्डाइ योग्य को छ?” 3 तर स्वर्गमि अथवा पृथ्बीमि अथवा पृथ्बी मुनि यो किताब खोल्ल सक्द्या अथवा यइमि लेखिया हेद्द सक्द्या कोइ थेइन। 4 कोइलगइ त्यो किताब खोल्लया अथवा तइ भित्तर हेद्दया योग्यको नपाइया हुनाले म भौत रोया। 5 तब अगुवान मध्ये एक जानाले मलाइ भण्यो, “जनरोइ! हेर, जइलाइ यहूदाका कुलको सिह भणिन्छ, राजा दाउदको महान बंसले सैतानलाइ जित्या छन! रे उ किताबको सात मोहर तोड्या योग्य रे तइलाइ खोल्लया योग्य छ।” 6 तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन। 7 थुमाले अगाडी आइबर सिंहासनमि विराजमान हुन्याका दाइन हात बठेइ त्यो किताब समायो। 8 जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ। 9 तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो। 10 रे तमले तिननलाइ राजान बनाया रे तमले तिननलाइ पुजारि बनाया जो हामरा प्रभु परमेश्वरको सेवाको काम अददाहान, रे तिननले पृथ्बीमि राज्य अद्द्या हुन।” स्वर्गदुत बठेइ थुमाको प्रसंसा 11 मइले आजी तक्या, रे सिंहासनका वलतिर पलतिर कल्लिर्या असंख्य स्वर्गदुतको आवाज सुण्या, चार जिउना प्राणि रे अगुवान। 12 तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।” 13 पइ स्वर्गमि, पृथ्बीमि, पृथ्बी तल्तिर, समुद्र रे ताँ भएका हरेक प्राणिले इसो भण्नारया मइले सुण्या, “हाम सिंहासनमि बस्या ब्यक्तिको प्रसंसा अरउ। आस थुमालाइ प्रसंसा अरउ। रे हाम उनलाइ सदासर्वदा आदर अरउ क्याकि उन सबहइ सक्तिशाली छन।” 14 तब तिन चारै जिउना प्राणिले भण्यो, “आमेन” पइ रे अगुवानले घोप्टो पडिबर आराधना अर्यो। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation