Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

प्रकाश 22 - डोटेली नयाँ करार


जीवनकी नदी

1 तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।

2 नदी तइ सहरका रोडका बिच बठेइ बगन्छ, रे पानीको दुएइ किनारमी जीवन दिन्या रुख धेक्द सकिन्छ। तइ प्रकारको रुखकी निउति, तइमि बाह्र प्रकारका फल छन, रे प्रत्येक महिना यो फरक प्रकारको हुन्छ, रे पात ओखदि हुन जइले जाति-जातिलाइ निको पाड्ड सक्न्छ।

3 सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।

4 तिननले परमेश्वरलाइ आमने सामने धेक्द्या हुन, रे परमेश्वरको नाउँ तिनरा चानामि हुन्या हो।

5 ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।

6 तइ पछा, तइ स्वर्गदुतले मलाइ भण्यो, “तिन सबइ कुरणी पइल्ली सत्य छन रे तिन पक्‍कालगइ हुन्या हुन। प्रभु परमेश्वर जइले सब अगमबक्तालाइ आफ्नो आत्मा दियो, रे आब छटाइ हुन आउनेइ कुरणी आफना दासलाइ धेकाउनाइ आफना स्वर्गदुत पठायो।”

7 “हेर, म छटाइ आउन्ना छु। यइ किताबमी लेखिया अगमबाणी पालन अद्द्या धन्यका हुन।”

8 म यूहन्ना हु। जइले यिन कुरणी सुण्या रे धेक्या जबइ मइले यिन कुरणी सुण्या रे धेक्या, तब मइले स्वर्गदुतको आराधना अददाइ उनरा चरणमी घोप्टिया, जइले मलाइ तिन कुरणी धेकाउन्नाथ्या।

9 तर तिनले मलाइ भण्यो, “मेरो उपासना जन अर। यिन परमेश्वर हुनु जइको तमनले आराधना अददु पणन्छ। क्याकि म लगइ तमइ जसो एक सेवक रे तमरा संगि बिश्वासि अगमबक्ता, रे यइ किताबमी भया बचन पालन अद्द्या सब भाइन जसोइ हुँ।”

10 तब तिनले मलाइ यिसो भण्यो, “यइ किताबका अगमवाणीका सन्देश मान्सन बठेइ जन लूका, क्याकि यिन कुरणी पुरा हुन्या समय नजिक आया छ।

11 जइले खराब रे असुद्द काम अरन्छ तिननले खराब काम अरिरऊ, तसेरि जइले निको रे पबित्र काम अरन्छ उइले निको रे पबित्र काम अरिरऊ।”

12 पइ प्रभु येशूले भण्यो, “हेर, म छटाइ आउन्नार्याँउ। सब मान्सले जी अर्या छन तइ अन्सार म तिनन सबलाइ इनाम अथवा दण्ड दिनाइ आउन्ना छु।”

13 “अल्फा रे ओमेगा मइ हु”, पइलो रे पछा, सुरु रे अन्त हु।

14 “थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।

15 खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”

16 म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।

17 पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।

18 म, यूहन्ना, प्रत्येक मान्सलाइ चेतावनी दिनउ जइले अइल हुन्नारया रे भविष्यमी हुन्या कुरणीको सन्देश सुणन्छ। यइ किताबमी लेखिया: यदि कसइले यइ सन्देशमि केइलगइ थप्यो भण्या, परमेश्वरले तमरो सजायमि थप्द्या हुन। मइले यइ किताबमी बर्णन अर्या बिपत्तिसित उइले तमलाइ सजाय दिन्या हो।

19 यदि ताँ कोइलगइ छ जइले यइ किताबमी भविष्यवाणी अरिया बचन हटायो भण्या, परमेश्वरले तइ जीवन दिन्या रुखको फल खान्या रे पबित्र सहरमि बस्सया तइको अधिकारलाइ लगइ हटाउन्या हुन।

20 येशू यिन सब बचनका गवाही छन, रे उन भण्नाहान, हो, म छिट्टाइ आउन्ना छु। म यूहन्ना, जबाफ दिनउ, “आमेन, प्रभु येशू, आस।”

21 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरका पबित्र मान्सनसित रइजाउ। आमेन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan