Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

प्रकाश 21 - डोटेली नयाँ करार

1 तब मइले नयाँ स्वर्ग रे नयाँ पृथ्बी धेक्या, क्याकि पुरानो अग्गास रे पृथ्बी समुद्र सहित हराइसक्या थ्यो। समुद्र त छनइ थेइन।

2 मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।

3 पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।

4 रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”

5 सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”

6 उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।

7 जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।

8 तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”

9 तब तिन सात स्वर्गदुतमि हइ एक जइले मान्स जातिमी सात छाड्डीबारका बिपत्तिले भरिया सात कटौरा मान्स जातिमी खणेया थ्यो, उइले मसित कुरणी अर्यो, म तुलाइ थुमाकि ब्याउलि धेकाउनउ जइले छिट्टाइ थुमा सित ब्या अद्द्या हुन।

10 तब पबित्र आत्माको सक्ति बठेइ स्वर्गदुतले मलाइ उच्चा पाहाडमि लइय्या, रे स्वर्गदुतले मलाइ पबित्र सहर यरुशलेम धेकायो त्यो स्वर्ग बठेइ, परमेश्वर बठेइ तलतिर आउनाथ्यो।

11 त्यो सहर चम्किरइथ्यो तइ चम्किलो ज्योति सित जो परमेश्वर बठेइ आउन्छ। जो बहुमुल्य ढुंगा जसो चमकिरइ, जास्पर भणिन्या सिसा जसोइ सफा थ्यो।

12 तइ सहरका वलतिर पलतिर एक भौत ठुलो रे उच्चो पर्खाल थ्यो, रे तइमि बार ढोका थ्या। दारमि बार स्वर्गदुतले पहरा दिनथ्या। तिनन दारमि इस्राएल देशका बारै कुलका नाउँ लेखिरइथ्या।

13 सहरका पुर्वमि तीन दार, उत्तरमी तीन, दक्षिणमि तीन रे पश्चिममि तीन दार थ्या।

14 सहरका पर्खाल बार ठुला ढुंगामि बनायाथ्यो। हरेक ढुंगामि तिनन थुमाका बार छान्या शिष्याको नाउँ लेखिरइथ्या।

15 सहर रे तइका ढोका रे पर्खाल नाप्दाइलाइ मसित कुरणी अद्द्या स्वर्गदुतसित एक सुनको नाप्द्या निङालो थ्यो।

16 तइ सहरका बर्गाकार थ्यो रे सब किनार एकइनासका थ्या। स्वर्गदुतले आफ्नो नापका लठ्ठिले सहरलाइ नाप्यो यो दुइ हजार चार सय किलोमिटर लामो थ्यो। त्यो लामो, चौडो रे उच्चो बराबर थ्यो।

17 तइ पछा स्वर्गदुतले पर्खालकोउचाइ नाप्यो। उइले तइलाइ उसेरी नाप्यो जसेरि मान्स चिजको नाप अरन्थ्या, पर्खाल पैंसट्टी मिटर उच्चो थ्यो।

18 त्यो सहर सुद्द सुनले बन्याथ्यो जो सफा सिसा जसेरि चम्कियाथ्यो, यइको भित्ता महंगो पत्थर बठेइ बन्याथ्यो जइलाइ यास्पर भणिन्छ।

19 पर्खालका जग भौत किसिमका किमति रत्नले जोडिरइथ्या। पइलो जग बिल्लौरको, दोसरो निर, तेसरो हरित रत्न, चौथो पन्ना,

20 पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थ्यो।

21 तिन बार ढोका लगइ हरेक मोतिले बन्याथ्या, रे सहरका रोड सुद्द सुनले बन्याथ्या, जो सफा सिसा जसाइ चम्किना थ्या।

22 मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।

23 तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।

24 तइ सहरका उजालाले संसारमी बस्स्या जाति-जातिलाइ उजालो दिन्छ रे संसारका सब राजाले आफना सम्पति तइ सहरमि ल्याउन्या हुन।

25 तइ सहरका दार दीनभरि खुला हुनाहान तिनन कभइ बन्द हुनाइन क्याकि ताँ रात हुनिन।

26 संसारका सब जाति-जातिले आफना सुन्दर कुरणी रे आदर तइ सहरमि ल्याउन्या हुन।

27 तर जी लगइ फोहोर भया अथवा खराब काम अद्द्या वाँ झुट बोल्लया, तिननलाइ पक्‍कालगइ प्रवेश अददाइ अनुमति थेइन। यइमि प्रवेश अद्द सक्द्या, तिन मान्सन हुन जइको नाउ थुमाका तइ किताबमी लेखिया छ, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan