प्रकाश 16 - डोटेली नयाँ करारपरमेश्वरका क्रोधका सात कटउरा 1 तइ पछा मइले मन्दिर बठेइ एक ठुलो स्वर सुण्या जइले तिन सात स्वर्गदुतलाइ भण्यो, “जा रे संसारका मान्सनमि परमेश्वर बठेइ तइ सजाय खन्या जो सात कटउरामी छ।” 2 तबइकिलाइ पइलो स्वर्गदुतले कटउराको सामग्री खण्यायो रे डर लाग्दो रे दर्दनाक फोडा धेकिया तिन मान्सनमि जइमि तइ पशुले आफ्नो चिन्ह राख्यो, रे तिन मान्सनमि जइले तइको आराधना अर्याथ्या। 3 दोसरा स्वर्गदुतले आफ्नो कटौरामि भया चिज समुद्रमी खणेयो, रे उतन्जेइ समुद्र मर्या मान्सको रगत जसो भयो। रे तबइकिलाइ समुद्रमी भया जिउना सब चिज मर्या। 4 तेसरा स्वर्गदुतले आफ्नो कटौरामि भया चिज खणेयो नदी रे पानीका मुलमि खणेयो, रे तिन रगतइ रगत होइय्या। 5 पइ मइले त्यो स्वर्गदुतलाइ सुण्या जइलाइ पुरा पानिमि अधिकार थ्यो तइले परमेश्वरलाइ भण्नाथ्यो, “तमले दिया सजाय ठीक छ। तम जो छौ, जो थ्या, ओ पबित्र परमेश्वर क्याकि यिसेरी तमले इन्साफ अर्या छौ। 6 क्याकि तिननले तमरा मान्सन रे अगमबक्तालाइ मार्या थ्या रे तिनरा रगत बगाया थ्या, तबइकिलाइ आब तम तिननलाइ रगत पिनाइ दिय। यो तिननकी निउति इनामका रुपमि ठीक छ।” 7 आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।” 8 चौथा स्वर्गदुतले कटौरामि भया चिज सुर्यका मथिमि खणेयो, सुर्यलाइ और तातो हुन्या अनुमति दियो रे इसइले मान्सन चरम रे डर लाग्दो गर्मिले जलाइया थ्यो। 9 मान्सन प्रचण्ड ताताले बल्या, रे तिननले परमेश्वरलाइ श्राप दियो, क्याकि उनइलाइ तइ बिपत्तिमि अधिकार दियाथ्यो। तिननले आजी लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्केइन रे परमेश्वरलाइ महिमा दिनाइ इन्कार अर्यो। 10 पाँचउ स्वर्गदुतले आफ्नो कटौराको चिज तइ राक्षसका सिंहासनमि खणेयो, जइका लाग्दा उइको राज्य अनारो भयो। मान्सनले तइ ठुलो दुःखका लाग्दा जिबणो काट्ट पस्या। 11 तिनरा बेदना रे घा पिलाका लाग्दा तिननले स्वर्गका परमेश्वरलाइ श्राप दिन पस्या। तर तिनरो अवस्था इसो थ्यो पइलगइ तिननले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीएइन रे तिननले अददार्या खराब काम अद्द छाडेइन। 12 तब छयाँउ स्वर्गदुतले आफ्नो कटौरामि भया चिज महानदी युफ्रेटिसमि खणेयो, जइकका लाग्दा नदिको पानी सुक्ग्यो रे पुर्व बठेइ आउन्या राजाका निउति बाटो तयार भयो। 13 तइ पछा मइले तीन भूत धेक्या जो भ्यागुता जसाइ धेकिनथ्या। एक अजिङ्गरको मुख बठेइ निकल्या थ्यो, एक पइलो राक्षसका मुख बठेइ, रे एक दोसरा राक्षसका मुख बठेइ लगइ, उ जइले एक झुटो सन्देश दियो। 14 तिन भूतसित अचम्मका कामका अद्द्या क्षमता थ्यो रे तिननले यइ संसारका सब देशमि सासन अद्द्यालाइ जम्मा अर्यो ताकि उइको ठुलो दिनमि तिनन प्रभु परमेश्वर सर्वसक्तिमानको बिरुद्दमि लड्डाइलाइ जान सकुन। 15-16 दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।” 17 सताँउ स्वर्गदुतले आफ्नो कटौरामि भया कुरणी खणेयो, रे मन्दिरमि कोइ थ्यो जो सिंहासन बठेइ बोल्यो, “सब चिज सकियो।” 18 तब बिजुलि चम्क्यो, चिड्को पड्यो, मेग आयो रे डर लाग्द्या भुइँचालो गयो, इति भयंकर भुइँचालो कि धर्तीमि मान्स भया बठेइ यिसो कभइ गया थेइन। 19 बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन। 20 तइ बेला समुद्रमी सबइ टापु अचानक हराया। 21 हरेक चालिस किलोका अठ्ठा मान्सनमि अग्गास बठेइ ओइरिन लाग्या, जइका लाग्दा तिननले परमेश्वरलाइ श्राप दियो, क्याकि परमेश्वरले पठाया बिपत्ति बठेइ तिननले भौत दुःख भोग्दा थ्या। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation