प्रकाश 10 - डोटेली नयाँ करार1 पइ मइले बादलले घेर्या अर्खा बलबान स्वर्गदुतलाइ स्वर्ग बठेइ ओल्या धेक्या। तिनरा मुन्टाका वलतिर पलतिर इन्नाराइन थिइ रे तिनरो अनार सुर्य जसो चम्किलो थ्यो उनरा खुट्टा बल्लार्या आगाका खामा जसा थ्या। 2 उनरो दाइन खुट्टो समुद्रमी उतर्यो, रे उनरो बाँउ खुट्टो जमिनमी उतर्यो तिनरा हातमि एक नानो किताब खोलिराख्या थ्यो। 3 तइ दुतले ठुला सोरले कला हाल्यो रे तइको आवाज सिंहको गर्जन जसोथ्यो। जब तिनले कला हाल्या सात आवाजले उनलाइ जबाफ दियो, जो गर्जनका आवाज जसोथ्यो। 4 जब तिन सात मेग गर्जनले आफ्नो आवाज निकाल्यो रे म लेख्दाइ तयार थ्या, तर तसइ बेला स्वर्ग बठेइ इसो भण्न्या आवाज मइले सुण्या, “तिन सात मेग गर्जनले निकाल्याको आवाजलाइ गोप्य राख रे त्यो जन लेखइ।” 5 आजी समुद्र रे जमिनमी कल्लिया जइ स्वर्गदुतलाइ मइले धेक्या, उइले आफ्नो दाइन हात अग्गास तिर उचायो, जो कसम खानाइ निउति थ्यो। 6 उइले तइ नाउँको कसम खायो जो सदासर्वदा जिउना रनाहान जइले अग्गास, पृथ्बी, रे समुद्र, रे तिननमि सब थोक बनायो, रे उइले भण्यो, “आब अबेला हुनइन। 7 तर तिन दिनमि जब सातौ स्वर्गदुतले आफनी तुरहि बजाउनाइ बटिनाहान, उनले आफना गोप्य योजना पुरा अद्द्या हुन, जसोकि परमेश्वरले आफ्ना सेवकन, अगमबक्तालाइ भण्याथ्यो।” 8 तब मइले आजी त्यो आवाज सुण्या जसले मसित स्वर्ग बठेइ बोल्याथ्यो। त्यो आवाजले मलाइ भण्यो, “जा, रे त्यो स्वर्गदुत जो समुद्रमी रे जमिनमी कल्लिया छ। उइका हातमि खोलिया किताब ल्या।” 9 तइ पछा म स्वर्गदुतका वाँ गया रे त्यो नानो किताब माग्या। पइ तिनले मलाइ भण्यो, “यइ समा रे खा, यइले तेरो पेट चुकिलो बनाउन्या हो, तर तेरा मुखमि भण्या त्यो मह जसो गुल्यो हुन्या हो।” 10 मइले तइ स्वर्गदुतका हात बठेइ त्यो नानो किताब समाया रे खाया। मेरा मुखमि त्यो मह जसोइ गुल्यो भयो। तर तइ खाया पछा मेरो पेट चुकिलो भयो। 11 पइ मलाइ यो भणियो, “बिभिन्न मान्सको समुह रे जातिलाइ, बिभिन्न भासा बोल्या मान्सनलाइ, रे राजानलाइ एक बेर आजी भण जी परमेश्वरले तमनलाइ बोल्लाइ निउति दिनाहान।” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation