Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

प्रकाश 1 - डोटेली नयाँ करार


भुमिका

1 परमेश्वरले येशू ख्रीष्टलाइ तिन गोप्य कुरणी धेकायो जो छिट्टाइ हुन्या हुन, ताकि उनले आफना सेवकनलाइ यिन कुरणी प्रकट अद्द सकुन। तइ पछा येशूले आफ्नो सेवक यूहन्नालाइ यिन कुरणी धेकाउनाइ आफना दुत पठायो।

2 यूहन्नाले आफले धेक्या सब कुरणी लेख्यो, अथवा यो परमेश्वर बठेइ आया खबर हो रे येशू ख्रीष्टले भण्या सब कुरणी हो।

3 यो भविष्यवाणी औरकिलाइ पढ्या सबइ जानालाइ परमेश्वरले आशिस दिनाहान, रे सुणन्या रे पालन अद्द्या सबलाइ आशिस दिनाहान। क्याकि यिन कुरणी छिट्टाइ हुनेइहुन।


अबिबादन रे प्रसंसाको गीत

4 यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,

5 रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।

6 उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।

7 ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।

8 परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


मान्सका चेलाको दर्सन

9 म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।

10 बिश्वासीनको आराधनाको दिनमि पबित्र आत्मा ममि आया रे मइले मेरा पछाडी कसइलाइ मसित बोल्या जसो सुण्या, जो तुरहिको जसो चर्को रे स्पष्ट थ्यो।

11 यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”

12 मसित को कुरणी अददाछ भणबर हेद्दाइ म पछा फर्किया रे मइले सात सुनका सामदान धेक्या।

13 रे सामदानका बिचमि जो मान्सको चेलो जसो धेकिन्थ्या। उइले लामा लत्ता लायाथ्यो जो उइका खुट्टा सम्म पुग्या थ्यो। उइले आफ्नो सरिरको छाति वरिपरि सुनको बेल्ट लाइबर कल्लिया थ्यो।

14 उनरा मुन्टाका रौ सेतो उन अथवा हिउ जसा सेता थ्या। उनरा आँखा आगाका झिलका जसा थ्या।

15 उनरा खुट्टा आगाकी भट्टीनि खारिबर टल्क्या काँसा जसा थ्या। जब उन बोल्या उनरो आवाज ठुलो झरना बठेइ आउन्या आवाज जसो सुणिन्थ्यो।

16 उनरा दाइन हातले सात तारा समाइराइन्थ्यो रे उनरा मुख बठेइ धारिलो दुइधारे तरबार निकल्याथ्यो। उनरो अनार उज्यालो थ्यो जसेरि छाकला सुर्य चम्किन्छ।

17 जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।

18 म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।

19 तबइकिलाइ जी तमले धेक्याछौ तइ लेख दुएइ कुरणी जो अइल हुन्नाछ रे पछा हुन्यावाला छन।

20 आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan