मर्कुस 3 - डोटेली नयाँ करारहात सुक्या मान्स निको भयो ( मत्ती १२:१-८ ; लूका ६:१-५ ) 1 पछा आजी येशू यहुदि सभाघरमी गया। ताँ एकहात सुक्या एक मान्स थ्यो। 2 तिनमि हइ कोइ फरिसि येशूलाइ दोस लाउनालाइ निउ खोज्जाथ्या, तब तिनन नीकेरि दोबा लागीरइथ्या कि येशूले तइ एक हात सुक्या मान्सलाइ बिश्राम दिनमि निको अददाहान कि अद्दाइन। 3 येशूले हात सुक्या मान्सलाइ भण्यो, “सब मान्सका अगाडी उठ।” 4 येशूले तिननलाइ भण्यो, “परमेश्वरले हामलाइ बिश्राम दिनमि कि अद्द्या आज्ञा दिया छन, मान्सनलाइ भलो अद्दु कि खराबी अद्दु? उनले हामलाइ कि आज्ञा दिया छन, कसइको प्राण बचाउनु कि माद्दु?” रे तिन सब चुप लागिरया। 5 उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो। 6 तब फरिसि मान्सन हेरोद राजालाइ साथ दिन्या मान्सनसित बाइर निकलिबर गया रे कस्याँ येशूलाइ नास पाणु भणबर मौका खोज्ज लाग्या। भिड येशूका पछा-पछा लाग्यो ( मत्ती १२:१५-१६ ; लूका ६:१७-१९ ) 7 तइ पछा येशू आफना शिष्यासित गालील समुद्रतिर गया, रे मान्सको ठुलो भिड गालील जिल्ला बठेइ उनरा पछा लाग्यो। 8 रे यहुदिया जिल्लाको यरुशलेम सहर, इदुमिआ जिल्ला बठेइ यर्दन नदिको पुर्वतिरका, रे टुरोस रे सिदोन सहरका वलतिर पल्तिरका क्षेत्र बठेइ लगइ मान्सन आयाथ्या। तिन सब मान्स येशूको महान कामको चर्चा सुणिबर उनरा वाँ आयाथ्या। 9 भिडका लाग्दा येशूले आफ्ना शिष्यालाइ भण्यो, “मलाइ बस्साइलाइ एक नानो ना लेइबर आस, ताकि मेरा आसपासमि मान्सनको भिड जनहउ।” 10 येशूले भौत मान्सलाइ निको बनाया हुनाले ताँ रोग लाग्या सब मान्सन येशूलाइ छुनाइ भणबर घोचाघोच अद्दाथ्या। 11 जब भूत लाग्या मान्सले येशूलाइ धेकन्थ्या, तब उनलाइ आदर अर्या धेकाउनाइलाइ उनरा अगाडी घोप्टो पण्नथ्या। यिसो भण्नाइ कला हालन्थ्या, “तम परमेश्वरका चेला हौ।” 12 तर येशूले भूतलाइ कडा आदेस दियो, “म को हु भणि मान्सनलाइ जन भण्या।” येशूले बार जाना शिष्यालाइ छान्यो ( मत्ती १०:१-४ ; लूका ६:१२-१६ ) 13 तइ पछा येशू डाङामि उकल्या, रे उनले भिड बठेइ तिन मान्सलाइ बोलायो जइलाइ उनले आफना शिष्य बन्नाइ छान्या थ्यो। उनले छान्या जतिलाइ बोलायो, रे तिन उनरा वाँ आया। 14 तिनरा बिचमि हइ बार जाना छान्यो रे तिन सबलाइ छान्या शिष्या नाउ दियो। येशू चाहान्थ्या कि उन सब येशूसित बसुन रे परमेश्वरका बारेमि प्रचार अद्दाइलाइ बाइर जाउन। 15 रे तिनलाइ भूत निकाल्या अधिकार होउ। 16 येशूले छान्या बार शिष्याका नाउँ यिनइ हुन: सिमोन, जइको नाउँ उनले पत्रुस राख्यो, 17 जब्दियाका चेला याकुब रे यूहन्ना जइको नाम येशूले बोअनर्गेश राख्यो। यइको अर्थ हो तिनन गर्जन जसाइथ्या। 18 अन्द्रियास, फिलिप, बारथोलोमाइ, कर उठाउन्या मत्ती, थोमा, अल्फयसको चेलो याकुब, रे थेदियस, सिमोन जो देस भक्तथ्यो, 19 रे यहूदा इस्करियोत, जइले येशूलाइ पकोडायो। येशू रे सैतान ( मत्ती १२:२२-३२ ; लूका ११:१४-२२ ) 20 तइ पछा येशू रे उनारा शिष्या एक घरमि गया। आजी भिड जमा भयो, याँ सम्मकि येशू रे उनारा शिष्यले खाना खान पाएइन। 21 जब येशूका परिबारले यो सुण्यो, तब उनले भण्यो, “उनरो मन ठेगानमि आथिन।” तब उनलाइ घर ल्याउनाइ कोशिस अर्यो। 22 केइ मान्स जो मोशाको कानुन सिकाउन्यावाला थ्या, तिनन यरुशलेम सहर बठेइ आयाथ्या। तिननले इसो भण्यो, “उइमि सैतान छ, उइले भूतका मालिक सैतानका सहयोगले भूतलाइ निकालन्छ।” 23 रे येशूले तिनलाइ आफना वाँ बोलाइबर काहानिमि भण्यो, “सैतानले आफ्नो भूतलाइ मान्स बठेइ कसेरी निकाल्ल सकन्छ? 24 यदि कसइ राज्यका मान्सको आपसमी फुट भयो भण्या त्यो राज्य भौत समय सम्म टिक्दैन। 25 यदि कसइका परिबारमि आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न। 26 रे यदि सैतानले आफ्नो भुतको बिरोधमी खडा होइबर फाटो ल्याउछ भण्या त्यो आफइ नास हुन्छ रे तइको अन्त आइ सक्या हुन्छ।” 27 रे येशूले सैतानको तुलना एक बलियो मान्ससित अद्दा छन जइको एक घर थ्यो। एक मान्सले पइल्ली तइ बलिया मान्सलाइ बाददु पणन्छ। तइ बलियो मान्सलाइ बादिबर मान्तर तइको घर लुट्ट सकन्छ। 28 साँच्चि, म तमलाइ भण्नउ, “मान्सनको सब पाप रे परमेश्वरको निन्दा अर्या परमेश्वरले क्षमा अद्द्या हुन, 29 तर पबित्र आत्मालाइ निन्दा अर्या क्षमा हुन्या आथिन, रे परमेश्वर तइ मान्सलाइ तइ पापकी निउति अनन्तको दोषि ठहराउन्या हुन।” 30 येशूले तिननलाइ यो कुरणी भण्यो, क्याकि तिननले येशूलाइ भूत लाग्या छ भण्नाथ्या। येशूकी इजा रे भाइन ( मत्ती १२:४६-५० ; लूका ८:१९-२१ ) 31 तब उनरी इजा रे भाइन ताँ आया, रे घर बाइर कलिबर उनलाइ बोलाउनाइ पठायो। 32 भिड उनरा वलतिर पलतिर बसिरइथ्या रे कसइले येशूलाइ भण्यो, “हेर, तमरि इजा रे भाइन तमलाइ भेट्ट खोज्जा छन।” 33 उनले तिननलाइ सोध्यो, “मेरी इजा रे मेरा भाइन को हुन?” 34 उनले आफना चारै तिर कल्लिरया मान्सलाइ हेरिबर भण्यो, “तक यिनइ हुन मेरी इजा रे मेरा भाइन। 35 क्याकि जइले परमेश्वरको इच्छा पालन अरन्छ तिनन मेरो भाइ मेरी बैनि मेरी इजा हुन।” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation