मर्कुस 14 - डोटेली नयाँ करारयेशूलाइ माद्दाइ निउति चालबाजी ( मत्ती २६:१-१६ ; लूका २२:१-६ ) 1 आब दुइ दिन पछा निस्तार काजबार रे अखमिरी रोटिको काजबार सुरु हुन्नाथ्यो, यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालाले कसेरी येशूलाइ गोप्यमी पकड्डाउ रे माद्दाउ भणि मौका खोज्जाथ्या। 2 रे तिननले भण्यो, “हामले निस्तार काजबारका बेला येशूलाइ पकोडडु हुनइन रे उइलाइ माद्दु हुनइन। न ति त मान्सन कला माचाउन्या हुन।” येशूको बेथानियामि अभिषेक ( मत्ती २६:६-१३ ; लूका १२:१-८ ) 3 तइ समयमि येशू बेथानिया गाउँको सिमोनका घरमि थ्या, जइलाइ पइल्ली कोड रोग लाग्या थ्यो, येशू तइका घरमि खाना खानाइ बस्याथ्या। एक स्वानी तइ घरमि आइ। तइ स्वनीले एक सिसाको बोतल ल्याइबर आइ जइलाइ सिगमरमर भणिन्थ्यो। तइ बोतलमि अँत्तर भरिरइथ्यो। अँत्तर सुद्द जटामसिको तेलले बनाइराइथ्यो, रे तइको भाउ भौत महंगो थ्यो, रे तइ स्वानिले बोतलको मुखलाइ खोलिबर येशूलाइ सम्मान अद्दाइ निउति सब अत्तर उनरा मुन्टाइनि खण्याइ दियो। 4 पइ केइ मान्सन एक-आपसमी रिसाइबर भण्न लाग्या, “तइले येशूका मुन्टाइनि इति महंगो सुगन्धित अत्तर कस्या हाल्ल सकी, रे यइ अँत्तरलाइ इसेरि बर्बाद अद्द सकी? 5 क्याकि यो तेल लगभग तीन सउ चादीका सिक्का भण्ना बरतामि बेच्च सकिन्थ्यो रे पैसा गरिबलाइ बाड्न सकिन्थ्यो।” आजी शिष्यले तइ स्वानिलाइ गालि दियो। 6 येशूले भण्यो, “तइलाइ एकलि छाडिदिय, रे तइलाइ दु:ख दिन बन्द अर। उइले म प्रति भौत असल काम अरिराइछ। 7 गरिब त तमसित सदाइ भरि छनइछन रे जनज्या तमलाइ इच्छा लागन्छ उतनजेइ तम उनरो भलाइ अद्द सकन्छौ तर म त तमसित सदाइ रन्या हुनु। 8 जी यो स्वानी अद्द सकन्थी, तइले सबहइ निको काम अरिराइछ। तइले मेरा सरीरमि तेल घस्साइ रे म मद्दा हइ पइल्ली मलाइ गाड्या तयारि अरि। 9 साँच्चि, म तमलाइ भण्नउ, सारा संसारमी जाँ यो सुसमाचार प्रचार अरिन्या हो, तिनन यो भण्या हुन कि तइ स्वानीले जी अर्यो, रे मान्सन तइलाइ सम्जिन्या हुन।” येशूलाइ यहुदा बठेइ धोका 10 पइ यहूदा इस्करियोत जो बार शिष्यामि हइ एक थ्यो, उ यहुदि मुख्य पुजारिका वाँ गयो रे येशूलाइ पकोड्डाइ सहयोग अद्दया हु भण्यो। 11 यो सुणिबर तिन खुशी भया रे तिननले करियोत गाउँको यहूदालाइ रुप्या दिन्या कबुल अर्यो, पइ तिनले येशूलाइ धोका दिइबर कसेरी यहुदि मुख्य पुजारिनका हातमि पकोडाउनाइ मदत गरु भणबर उ असल मौका खोज्ज पस्यो। अंतिम भोज ( मत्ती २६:१७-१९ ; लूका २२:७-२३ ; यूह १३:२९-३० ; १ कोरि ११:२३-२५ ) 12 अखमिरी रोटाका काजबारका पइल्लिका दिनमि जब तिन निस्तार काजबारको पाठालाइ बलिदान अरन्थ्या, येशूका शिष्याले उनलाइ भण्यो, “तम हामलाइ काँ पठाउन चाहन्छौ कि हाम निस्तार काजबारको भोज तयार अरु, ताकि हाम यइ लगइ खान सकु?” 13 पइ येशूले आफना शिष्या मध्ये दुइ जनालाइ यो भणबर पठायो, “यरुशलेम सहरमि जा रे एक मान्स पानीको फोलो समाइबर जन्नारया भेट्या हौ, रे तम उसइका पछा लाग्या। 14 जइ घरमि उ पसन्छ, तेइ घरका मालिकलाइ तम भण: गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्या हु? 15 पइ उ तमनलाइ निक्केरि व्यवस्थित तयार पाण्या मल्तिरको कोठा धेकाउन्या हो रे तइ कोठामी हामकिलाइ निस्तारको भोज खानाइकिलाइ तयार अर।” 16 पइ येशूका दुइ शिष्या सहरतिर आया रे येशूले भण्या जसोइ पाया पइ तिननले ताँ निस्तार काजबारको भोज तयार अरे। 17 पइ बसाइतिक भयो, येशू आफ्ना बारै जना शिष्यासित तइ घरमि आया। 18 जब उन बसिबर खाना खान्या बेला येशूले भण्यो, “साँच्चि, म तमनलाइ भणनउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।” 19 जब येशूका शिष्याले यो भण्याको सुणयो तिन दुःखित भया रे एक-एक अरिबर येशूलाइ सोद्द लाग्या, “म होइन, कि त्यो म हु?” 20 येशूले जबाफ दियो, “त्यो बार शिष्यमि हइ एक हो जइ मान्सले मसित आफ्नो रोटो हमरो थालमि चोपिराइछ।” 21 म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या छ जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कहिलै नजन्म्या भए निको हुनेइथ्यो। शिष्यासित प्रभुभोज ( मत्ती २६:२६-३० ; लूका २२:१५-२० ; १ कोरि ११:२३-२५ ) 22 जब तिनन खानाइ तयार थ्या, पइ येशूले रोटा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर तोड्यो, रे रोटाका टुकरा उठाइबर आफ्ना शिष्यालाइ दियो रे भण्यो, “लिय यइ खा, यो मेरो शरीर हो।” 23 आजी उनले अंगुरका रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। 24 येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, परमेश्वरले आफना मान्सनसित बाध्या बाचालाइ अंगुरको रसले साबित अद्या हुन। 25 साँच्चि, म तमनलाइ भण्नउ, आजी म तइ समय सम्म कभइ अंगुरको रस पिउनइन, जबसम्म परमेश्वरका राज्यमा म नयाँ अंगुरको रस पिउनइन।” 26 जब येशू रे उनरा शिष्याले परमेश्वरको प्रसंसाको गीत गायो रे यरुशलेम सहर नजिकको जैतुन डाङामि गया। पत्रुसले धोका दिन्या अगमबाणी ( मत्ती २६:३१-३५ ; लूका २२:३१-४३ ; यूह १३:३६-३८ ) 27 जब येशू रे उनका शिष्या पहाड तिर जन्नाथ्या, येशूले तिननलाइ भण्यो, “तम सब मलाइ छाडिबर भाग्द्या हौ, क्याकि मेरा बारेमि पबित्र सास्त्रमि लेखिरइछ रे त्यो पुरा हुनु पणन्छ तइ मान्सलाइ मारीदिनउ जइले गोठाला जसेरि हेरचाह अरन्छ, रे उन भेडा जसेरि तितर बितर हुन्या हुन। 28 पइ म मर्या बठेइ जिउना भया पछा तम भण्ना पइल्ली गालील जिल्लामि जान्या हु रे म ताँ भेटिन्या हु।” 29 पत्रुसले येशूलाइ भण्यो, “सबले छाडिबर भाग्या लगइ, म भाग्द्या होइन।” 30 येशूले तइलाइ भण्यो, “साँच्चि, म तमलाइ भण्नउ कि इसइ रात दुइ बेर भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणन्या हइ।” 31 पत्रुसले आजी जोर दिबर भण्यो, “यदि मइले तमसित मद्दु पण्या लगइ म तमलाइ चिनैइन भणबर कभइ भण्न्या आथिन” इसेरि सबले एकै कुरणी भण्यो। गेतसमनिमी येशूको प्रार्थना ( मत्ती २६:३६-४६ ; लूका २२:३९-४६ ) 32 पइ येशू रे उनरा शिष्या गेतसमनी नाउँ भया बगैचामि पुग्या, तब येशूले आफना शिष्यालाइ भण्यो, “तम याँइलाइ बस म परमेश्वरसित प्रार्थना अद्द जानउ।” 33 येशूले पत्रुस, यूहन्ना रे याकुबलाइ आफसित बगैचाको पलतिर लइय्या रे येशू भौत ब्याकुल रे बिचलित हुन पस्या। 34 रे उनले तिननलाइ भण्यो, “म भौत ब्याकुल छु, इसो हुन्नाछ म मरिन्या हु, तम याँइलाइ होउ रे जागा बस।” 35-36 पइ येशू थोक्काइ उथ जाइबर भैयाइनि घुडा टेकिबर आफ्नो मुख जमिनमी घोप्टिबर परमेश्वरसित प्रार्थना अर्यो, “अब्बा, मेरो पिता यदि यो तमरा योजनामि सम्भब भयाबर, मलाइ तइ दु:ख बठेइ बचाइ दिय जो मेरा वाँ आउन्ना छ। तमकीलाइ सब कुरणी सम्भब छ। यइ दु:खलाइ आउन जन दिय। रे तम तसोइ अर जो तम चाहन्छौ, यो नइ कि जो म चाहानौ।” 37 जब येशू प्रार्थना अरिबर फर्कि आया उनले आफना तीन जाना शिष्यालाइ सिइर्या धेक्यो रे सिमोन पत्रुसलाइ भण्यो, “सिमोन कि तु सिइरइछइ? कि तम एक घन्टा लगइ जागा रन सक्दानु? 38 तम जाग रे प्रार्थना अर कि कोइ पापका परीक्षामि जन पणया, तमरो मन निको अद्दाइ चाहन्छ, तर तमरो शरीर कमजोर छ।” 39 आजी उन फर्किबर, उइ कुरणी भणबर प्रार्थना अद्द लाग्या। 40 येशू फर्किबर आया, रे आजी शिष्यालाइ सिएइका भेट्यो। क्याकि तिनन निकै थग्या थ्या, रे कि जबाफ दिनु पड्डया हो उनले जाणेन पइ उनले तिननलाइ उठायो। 41 पइ येशू तेसर्या आया रे तिनलाइ भण्यो, “आब सिरउ रे आराम अर। आब भौत भयो! बेला आइयो म, मान्सको चेलो धोका दिइबर पापी मान्सनका हातमि पकोडिना हो। 42 उठ, हाम जानाउ! जो मलाइ पकडाउनाइ निउति मदत अद्दा छ, त्यो याँ आउन्ना छ!” येशूलाइ पकडायो ( मत्ती २६:४७-५६ ; लूका २२:४७-५३ ; यूह १८:३-११ ) 43 जब येशू बोल्ला बोल्लाइ बार शिष्यमि हइ यहूदा आयो, उ एक ठुलो भिडसित आयाथ्यो, तिनन सब आफसित तरबार रे हतियार ल्याइबर आयाथ्या। तइ मान्सनलाइ यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मान्सनका अगुवाले पठायाथ्यो। 44 पइ उननले येशूलाइ पकडाउनालाइ मदत अद्द्या यहूदाले तइ भिडका मान्सलाइ पइल्ली भणिराइथ्यो कि जइलाइ म गुरु जी भणबर अबिबादन अद्दउ, उन त्यो मान्स हुन उनलाइ पकडीबर चौकिदारका वाँ लैजा। 45 रे जब यहूदा आयो त्यो उतन्जेइ येशूका वाँ गयो रे भण्यो, “गुरु जी!” यहूदाले येशूलाइ अंगालो हाल्यो रे भात्ति खायो। 46 तिननले येशूलाइ पकोड्यो रे आफसित लैया। 47 पइ उनरा नज्जिकैका एक जाना शिष्यले यहुदि प्रधान पुजारिका दासलाइ तरबारले हाणिबर एक कान काटदियो। 48 पइ येशूले तिननलाइ भण्यो, “कि तम मलाइ डाँका माणिबर म किलाइ तरबार रे लठ्ठा लेइबर पकोड्डयाइ आया हौ? 49 म दिन दिनै तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोड्यानु, तर यो पबित्र सास्त्रकि कुरणी पुरा होनलाइ इसेरि भया हो।” 50 पइ येशूका शिष्या उनलाइ छाडिबर भाग्या। 51 पइ नाङाइ सरीरमि सुतिका लत्ता बेड्या एक जबान मान्स उनरा पछा लाग्यो, रे मान्सनका भिडले तइलाइ पकोडयो। 52 पइ त्यो सुतिका लत्ता छाडिबर तिनरा वाँ हइ नाङङोइ बिचल्यो। येशू यहुदि महासभाका अगाडी ( मत्ती २६:५७-६८ ; लूका २२:५४-५५ , ६३-७१ ; यूह १७:१३-१४ , १९-२४ ) 53 तिननले येशूलाइ यहुदि प्रधान पुजारिका घर लैया, ताँ सब यहुदि मुख्य पुजारिन, यहुदि मान्सनका अगुवा रे मोशाको कानुन सिकाउन्यावाला जम्मा भयाथ्या। 54 रे पत्रुस दुर हइ यहुदि प्रधान पुजारिका घरका आगन सम्म येशूका पछा-पछा गयो, रे ताँ पत्रुस मन्दिरका चौकीदार सित आगो ताप्दाथ्यो। 55 भितर, यहुदि मुख्य पुजारिन रे यहुदि महासभाका और सदस्य येशूलाइ माद्दाइ निउति उनरा बिरोधमी साक्षि खोज्जाथ्या, रे पाएइन। 56 रे भौतले येशूको बिरोधमी झुटि गवाही दियो, रे जो तिननले भण्या कुरणी और मान्सका गवाही सित मिलेइन। 57 कत्तिले उठीबर इसो भणबर येशूका बिरोधमी झुटि गवाही दियो: 58 हामले येइलाइ इसो भण्या सुण्या, “म मान्सनले बनाया यइ मन्दिर भत्काउन्या हु, रे तीन दिनमि म अर्खो मन्दिर बनाउन्या हु जो मान्सका हातले बनायाको होइन।” 59 रे त्यो कुरणी लगइ तिननले भण्या और मान्सका गवाही सित मिलेइन। 60 तब यहुदि प्रधान पुजारिले तिनरा अगाडी कल्लिबर येशूलाइ सोध्यो, “तु केइ लगइ जबाफ दिनइनि? यिन मान्स जो तेरा बिरोधमी गवाही दिन्ना छन तिनरा बारेमि तु कि भणन्छइ?” 61 रे येशू चुप्प लाग्या रे केइ जबाफ दिएइन। आजी यहुदि प्रधान पुजारिले उनलाइ सोध्यो, “कि तम जइको हम आराधना अद्दाउ उनइ परमेश्वरका चेला ख्रीष्ट हौ?” 62 येशूले भण्यो, “हो म हु: तमले म, मान्सको चेलालाइ सर्ब सक्तिमान परमेश्वरको दाइन हाततिर सक्तिका ठाउँमि बस्या रे तमनले मलाइ बादलले घेर्याको अग्गास बठेइ आइरयाका धेक्द्या हो।” 63 यहुदि प्रधान पुजारिले येशूले भण्या कुरणी सुणबर रिसले आफना लत्ता चिरिबर भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! 64 तमनले उइले परमेश्वरको बिरोध अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?” तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनुपण्न्छ। 65 तइ पछा कोइ उनलाइ थुक्द लाग्या, कोइ मुक्कि हाण्न पस्या, रे तिननले उनरा आँखा बुजिबर भण्न लाग्या, “यदि तु अगमबक्ता हइ भण्या, भण कइले तुलाइ हाण्यो!” रे मन्दिरका चौकिदारनले उनलाइ समाइबर थप्पडी हाण्यो। पत्रुसले येशूलाइ इन्कार अर्याको ( मत्ती २६:६९-७५ ; लूका २२:५६-६२ ; यूह १८:२५-२७ ) 66 जब पत्रुस आगनमी आगो तापिबर बसिरइथ्यो, तसइ बेला यहुदि प्रधान पुजारिका नौकर्नी हइमि एक ताँ आइ। 67 रे पत्रुसलाइ आगो ताप्दारया धेकिबर उइलाइ नजिक आइबर ध्यान दिबर हेरि रे भणि, “तु लगइ नासरत गाउँका येशूसितइ थ्येइ।” 68 रे तिनले इसो भणबर इन्कार अर्यो, “तम क्या भण्नाछौ म जाण्नैन रे म बुज्जइन” तइ पछा तिन ताँ बठेइ आगनका मुल ढोका बठेइ निकल्या, रे भाल्या बास्यो। 69 जब त्यो नौकर्नीले पत्रुसलाइ ताँ कल्लिया धेक्यो उइले और मान्सनलाइ भण्न लागी, “यो मान्स येशूका शिष्यामि हइ एक हो।” 70 रे पत्रुसले आजी इन्कार अर्यो, पइ थोक्काइ पछा पत्रुसका नजिकै कल्लिरयाले आजी उइलाइ भण्यो, “पक्कालगइ तु येशूका शिष्यामि हइ एक हइ, क्याकि तेरि बोलाइले था हुन्छ कि तु लगइ गालील जिल्लाको हइ।” 71 रे पत्रुस इसो भणबर आफलाइ सराप्द पस्यो, “म कसम खाइबर सत्य भण्ना छु, जैका बारेमि तम भण्नाछौ तइ मान्स म चिन्नै चिन्नैन।” 72 तब उतन्जेइ दोसर्या भाल्या बास्यो, पइ येशूले तइलाइ भणेइ कुरणी पत्रुसलाइ याद आयो, “दुइ बेर भाल्या बास्सा हइ पइल्ली तीन बेर सम्म तु मलाइ इन्कार अद्दाहै।” तब पत्रुसले आफना दुखलाइ समालि नसकिबर धुरु-धुरु रुन पस्यो क्याकि उइले येशूलाइ धोका दियाथ्यो। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation