Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

मर्कुस 13 - डोटेली नयाँ करार


येशूले मन्दिरको बिनासका बारेमि अगमबाणी अर्यो
( मत्ती २४:१-५१ ; लूका २१:५-३६ )

1 जब येशू मन्दिर बठेइ बाइर निकल्लाथ्या, तब उनरा शिष्या मध्य एक जनाले उनलाइ भण्यो, “गुरु, हेर! कति भयंकर ठुला ढुंगाले बन्या देवाल! हेर, कति भयंकर भबन!”

2 येशूले तइलाइ भण्यो, “तिननले भबनमी भयाका ठुला-ठुला ढुङाले बान्या दिबारका भव्य भबन अइल धेक्दाछौ! रे कसइ दिनमि हरेक चिज पुरा बिनास भइबर जान्या हो, ताकि यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।”


अन्तिम दिनमि धेकिन्या चिनारि

3 पइ येशूले मन्दिर छाडिबर जैतुन डाङामि गया रे समतल ठाउँमि मन्दिरका अगाडी बस्या। पत्रुस, याकुब, यूहन्ना रे अन्द्रियास येशूसित एकलाइ थ्या, रे तिननले येशूलाइ सोध्यो,

4 “हामलाइ भण, यिन घटना कब हुन्या हुन? रे हामलाइ कि चिन्ह हुन्या हो कि यिन सब घटना हुनाहान?”

5 येशूले तिननलाइ भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ।

6 भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु। रे उनले भौत मान्सलाइ आफ्नो अनुसरण अददाइलाइ भौत कुरणीमि भ्रममि पाड्या हुन।

7 जब तमले लडाइका हल्ला नजिकै सुणन्छौ रे लडाइका बारेमि टाढाको समाचार सुणन्छौ, तब जनडराया। क्याकि इसा घटना हुनु जरुरि छ पइ संसारको अन्त छिट्टाइ हुनइन।

8 क्याकि एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या हुन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। रे भौत ठाउँमि भुइँचालो जान्या हो, रे अनिकाल पड्या हो। यिन घटना केवल खेदोका समयका सुरु मान्तर हुन जसो स्वानीले बालक पाउन्या बेलाको पिडा हुन्छ। तिननले भौत खेदोका समय आउनार्या धेक्द्या हुन।

9 पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ

10 रे संसारका सब जातिमी, तम रे और जइले मलाइ बिश्वास अददाहान, तिननले संसारको अन्त हुनाहइ पइल्ली सब मान्सलाइ सुसमाचार सुणाउनु पड्डया हो।

11 जब तिननले तमलाइ पकड्या हुन रे चौकीमी लइजान्या हुन हामले कि भण्न्या हु भणबर अगाडी चिन्ता जन अर्या। सहि समयमि तसोइ भण जो परमेश्वरले तमरा मनमि हालदिराइछ, क्याकि तमन आफ्नो बिचार बठेइ बोल्लाहानु रे पबित्र आत्मा तमन बठेइ कुरणी अद्द्या हुन।

12 मान्सले आफ्नो भाइन रे बहिनीन सित बिश्वासघात अद्दया हुन, क्याकि उन मेरो शिष्या हुन। बा-इजाले आफ्ना चेला-चेली सित बिश्वासघात अद्दया हुन, चेला-चेली आफ्ना बा-इजाको बिरोध अद्दया हुन रे माद्द लाउन्या हुन।

13 क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


माहा संकटको समय

14 पड्यावालाले यो बूझुन कि जो म लेख्दाछु: एक दिन तम खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। जा उइले हुनु पड्डइन थ्यो रे उ मन्दिर छाडिबर भागउ, तइ पछा यहुदिया राज्यका मान्स पहाड तिर भागुन रे तिनन नमारिउन।

15 यदि तम घरको छ्तमि छौ भण्या आफ्नो सामान लइजानाइ घर भितर जन जा, रे तम ताँ बठेइ ढिला नअरिबर भाग,

16 रे जो खेतमी छ त्यो आफ्नो लत्ता लइजानाइ घर जनफर्कउ।

17 यो तिन स्वानिकि निउती एक भयानक समय हुन्या हो जो बालक पाउनेइवालि छन, रे उनरी निउति जो नाना बालकलाइ दुध ख्वाउन्ना छिन! उनलाइ भागिबर जीवन बचाउन भौत समस्या हुन्या हो।

18-19 तइ दिनमि भौत मान्स गमभीर रुपमि दु:खी हुन्या हुन, मान्सले कभइलगइ तसो सामना अर्या आथिन, जब बठेइ परमेश्वरले पइलो बेर संसार बनाइराइथ्यो; रे मान्स आजी तसेरि दु:खी हुन्या आथिन। तब यो प्रार्थना अर कि यो दुःखीत समय हिउन जनहउ, क्याकी इथउथ जान समस्या हुन्या हो।

20 परमेश्वरले तइ भयानक समयलाइ घटाउन्या निर्णय अरिराइछ, नति कोइ मान्स बच्चेइ थेइन, पइ क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।

21 तइ बेला यदि कसइले तमलाइ, हेर, ख्रीष्ट याँ छन! कि हेर ताँ छन! भण्यो भण्या, तम बिश्वास जन अर्या।

22 क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।

23 यो घटना हुनाहइ पइल्ली, मइले तमलाइ यो सब घटनाका बारेमि भणिराइछु। तबइकिलाइ तम मेरा शिष्या साबधान बस।”


येशू आजी आउन्याहुन
( मत्ती २३:१९-३१ ; लूका २१:२५-२८ )

24 तइ दिनमि, भयानक दु:खको समय साकिया पछा सुर्या रे जुन दुइ उजालो दिन छाड्या हुन,

25 रे अग्गास हइ तारा झड्या हुन रे अग्गासका सक्ति हल्लीन्या हुन।

26 पइ तइ समयमि मान्सले मलाइ धेक्द्या छन, म, मान्सको चेलो संसारमी बादलमि आउन्ना हु, उन मेरो महान सक्ति रे महिमा धेक्द्या हुन।

27 पइ मइले आफ्नो स्वर्गदुतलाइ पठाउन्या हु, रे तिनन गइबर मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन। तिननले सबलाइ अग्गासका सबतिर बठेइ जम्मा अद्दया हुन, संसारको सबतिर बठेइ ल्याउन्या हुन।


अन्जिरका रुखकी काहानि

28 अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।

29 इसेरी, जब तम यइ घटना हुन्नारया धेकन्छौ, तब तमलाइ था हुनु पणन्छ कि यइ संसारको अन्त छिटाइ हुन्नाछ।

30 साँच्चि, म तमनलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी नहुनज्या सम्म मद्द्या आथिन।

31 अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइका निउति रन्या हुन।


जागा बस

32 येशूले भण्यो, “म कब फर्किन्या हु, यइको पक्‍का समय कसइलाइ था आथिन। न त स्वर्गदुत, न त म, परमेश्वरको चेलोलाइ तर पिताले मान्तर तइ दिन जण्नाहान।

33 होस अर! रे प्रार्थना अर, क्याकि त्यो घटना कब हुन्या हो त्यो तमन जाण्नानु।

34 मेरो जान्या रे फर्किबर आउन्या बारेमी यइ काहानि बठेइ ब्याख्या अद्द सकिन्छ: एक मान्स लामो यात्रामि जानाइ आफ्नो घर छाडन्छ। जाना हइ पइल्ली, घरको मालिकले आफना नौकरनलाइ तइ काम भण्न्छ जो उइलाइ अददु पडद्या हो, रे उइले चौकीदारलाइ भणन्छ कि उ उइको फर्किन्या परखाइमी बसोस।

35 तम जन्नानु कि म, घरको मालिक कब फर्किन्या हु। तब तमले नीकेरि हेद्दु पड्या हो। म, घरको मालिक बसाइतिक अथवा आधा रात अथवा परभातइ अथवा सुर्या उदाउन्या समयमि फर्किबर आउन सक्दउ।

36 इसेरि म फर्कि आउन्या समयकीलाइ तयार बस, क्याकि तमनलाइ था आथिन कि म कब फर्कि आउन्या हु। रे यदि म अचानक आया भण्या, म तमनमि हइ कसइलाइ बिना तयारि नभेटु।

37 रे जो म तमलाइ भण्नउ, तसोइ सबलाइ भण्नउ: सदाइ बिउजाइ रया।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan