मर्कुस 11 - डोटेली नयाँ करारयरुशलेममि येशूलाइ स्वागत ( मत्ती २१:१-११ ; लूका १९:२९-३८ ; यूह १२:१२-१५ ) 1 जब येशू रे उनरा शिष्या यरुशलेम सहरका नजिकै बेथफागे रे बेथानिया गाउँमी पुग्या। यिन गाउँ जैतुन डाँङाका किनारमी थ्या, पइ उनले आफना शिष्यामि हइ दुइ जनालाइ इसो भणि पठायो, 2 “तमन नजिकइका गाउँमी जा”, रे तइ गाउँमी पसन्जेइ, तमनले अइल सम्म कोइ मान्स लगइ नचड्या गधाको एक बाछ्छो बाद्या भेटाउन्या हौ। तइलाइ फुकाइबर याँ ल्यास। 3 यदि कसइले तमनलाइ सोध्यो, “यो क्याद्दाछौ?” तइ बेला तमन भण्या, “येशू, हामरा प्रभुलाइ यइको खाँचो पडिरइछ, रे उनले छिटाइ फर्काइ दिन्या हुन।” 4 पइ शिष्या गाउँ तिर गया, त्यो गधाको बाछ्छो बाटाका ड्याली घरका ढोकामि बाधीराइथ्यो, रे तिनले तइ गधाको बाछ्छो फुकायो। 5 ताँ कलियामि हइ कसइले तिननलाइ भण्यो, “गधाको बाछ्छो फुकाइबर तम क्याद्दा छौ?” 6 येशूले तिननलाइ भण्या जसो तिननले भण्यो, रे मान्सनले गधाको बाछ्छोलाइ जान्दियो। 7 तिननले तइ गधाका बाछ्छोलाइ येशूका वाँ लेइबर आया, रे आफना बाइरि लत्ता गधाका बाछ्छाका पिठीमि राख्दियो, रे येशू तइ गधाका बाकछामि सवार भया रे यरुशलेम सहरतिर गया। 8 भौत मान्सनले आफना बाइरि लत्ता येशूका अगाडी बाटामि बिछाइ दियो रे औरले खेतमी भया साउला काटीबर उनलाइ सम्मान अददाइ येशू हिट्टार्या बाटाइनि बिछायो। 9 कोइ मान्सन येशूका अगाडी, रे कोइ येशूका पछाडी हिट्ट्या थ्या। तिनन सबले खुसीसित कल्ला हालिबर भण्नाथ्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! 10 धन्य हुन, हामरा पुर्खा राजा दाउदको राज्य जो परमेश्वरको सक्तिमि आउन्ना छ! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होउ!” 11 रे बसाइतक येशू भिडसित यरुशलेम सहर आइबर मन्दिरको आगन भितर पस्या। उनले वलतिर पल्तिरका सब चिजमि ध्यान लाइबर कि-कि हुन्नाछ भणी हेर्यो रे बसाइतक अबेला भया हुनाले बारै जाना शिष्या संङइ रात काट्टाइ उन बेथानिया गाउँ तिर फर्किया। येशूले अन्जिरको बोटलाइ सराप दियो ( मत्ती २१:१८-१९ ) 12 भोलिबार, येशू रे तिनन सब बेथानिया गाउँ बठेइ फर्किबर आउय्याँ येशूलाइ भोक लागी। 13 रे दुर हइ पातले भरिया एक अन्जिरको रुख धेकिबर, काँइ तइमि केइ फल पाउनउ कि भणबर उन नजिक गया। ताँ पुग्या पछा उनले रुखमी पात बाहेक केइलगइ पाएइन, क्याकि तइ बेला अन्जिरको फल फल्या समय भया थेइन। 14 पइ येशूले तइ रुखलाइ भण्यो, “आब बठेइ तुमि कभइ फल जनफलउ।” यो भण्या उनरा शिष्याले सुण्यो। येशूले मन्दिरलाइ सुद्द अर्यो ( मत्ती २१:१२-१७ ; लूका १९:४५-४८ ; यूह २:१३-२२ ) 15 तइ पछा येशू रे उनरा शिष्या यरुशलेम सहर आइबर मन्दिरका आगनमी पुग्या। पइ उनले मन्दिरमि बलिदानकि निउति प्रयोग अरिन्या जनाबर रे अन्य चिज कीनबेच अद्द्यालाइ यइ क्षेत्र बठेइ बाइर निकाल्दियो। रे रुप्या साँट्या मान्सनकि टेबुल रे बलिदानकि निउति परेवा बेच्चाइ बस्या मान्सनकि कुर्सिलाइ घोप्टेइ दियो। 16 रे उनले मान्सलाइ मन्दिरको आगन आसपास क्षेत्र बठेइ केइ चिज लगइ लैजान बंद अर भणी आज्ञा दियो। 17 पइ उन शिक्षामि भण्न लाग्या, “कि पबित्र सास्त्रमि यिसो लेखिया आथिन, मेरो मन्दिर गैर-यहुदि मान्सनका निउति प्रार्थनाको घर भणिन्या हो। तर तमले त यइलाइ डाकाको अड्डा बनाइराइछौ।” 18 पइ यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालाले येशूले अर्या कुरणी सुणिबर, येशूलाइ कसेरी माद्दाइलाइ पकड्डाउ भणि उपाय खोज्ज पस्या। तिनन उनसित डराउथ्या, क्याकि सारा भिडका मान्सनले उनरा शिक्षामि अचम्म माणिराइथ्यो। 19 साँज पडनज्या येशू रे उनरा शिष्या सहर छाडिबर तइ रात बेथानिया गाउँमी गया। बिश्वासको ताकत ( मत्ती २१:१८-२२ ) 20 भोलिबार परभातइ जब येशू रे उनरा शिष्या यरुशलेम सहर फर्किया, आजी तिननले येशूले श्राप दिया अन्जिरको रुखलाइ धेक्यो, त्यो जडाइ बठेइ सुक्या थ्यो। 21 पत्रुसले अन्जिरको रुखका बारेमि येशूले भण्या कुरणी सम्ज्यो, रे तइले येशूलाइ भण्यो, “गुरु हेर, तमले श्राप दिया अन्जिरको रुख त जडाइ बठेइ सुक्या रइछ।” 22 येशूले तिनलाइ जबाफ दिइबर भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। 23 साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन। 24 तबइकिलाइ म तमलाइ भणनउ तमनले प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख, रे परमेश्वरले तमरो निउति तसोइ अरिदिन्या हुन। 25 रे इसेरि जब तमन प्रार्थना अरन्छौ, तब कसइका बिरुद्द तमरा मनमि केइ छ भण्या क्षमा अर, ताकि स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अरि दिन्या हुन। 26 तर तमनले क्षमा अर्यानु भण्या, स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अदद्या होइन्न।” येशूका अधिकारका बारेमि प्रश्न ( मत्ती २१:२३-२७ ; लूका २०:१-८ ) 27 आजी येशू रे उनारा शिष्या यरुशलेम सहरमि पुग्या। येशू मन्दिरका आगनमी इथउथ हिट्टारया बेला यहुदि मुख्य पुजारिन, मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मान्सनका अगुवा उनरा वाँ आया। 28 तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यिन काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?” 29 येशूले तिननलाइ भण्यो, “म तमलाइ एक प्रश्न सोद्दउ, यदि तमले तइको जबाफ दिय, रे कइ अधिकारले म यिन काम अद्दउ, त्यो तमलाइ भण्नउ। 30 यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ कइले पठायो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले।” 31 पइ तिनन यिसो भण्नाइ आपसमी बहस अद्द पस्या, “यदि त्यो स्वर्गका परमेश्वर बठेइ भण्नाउ भण्या, तमले यूहन्नामी क्याकि बिश्वास अर्यानु भणि तिनन भण्न्या हुन। 32 रे यदि त्यो मान्स बठेइ भणबर तिननले इसेरी जबाफ दिन सकेन, क्याकि तिनन इसो भण्न्नाइ जनता सित डराया, क्याकि सबइले यूहन्नालाइ परमेश्वरको साँच्चीको अगमबक्ता भणि बिश्वास अर्याथ्यो।” 33 पइ तिननले येशूलाइ जबाफ दिइबर भण्यो, “हामलाइ था आथिन कि कइले यूहन्नालाइ मान्सनलाइ बप्तिस्मा दिनाइ पठायो।” येशूले तिनलाइ भण्यो, “म लगइ कइ अधिकारले इसो काम अद्दउ, त्यो तमलाइ भण्नइन।” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation