Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

मत्ती 4 - डोटेली नयाँ करार


उजाड़ ठाउँमि येशूको परिक्षा
( मर्क १:१२ ; १३ ; लूका ४:१-१३ )

1 तइ पछा सैतानले येशूको परिक्षा अरउ भणबर पबित्र आत्माले येशूलाइ उजाड ठाउँमि लैया।

2 येशू उजाड ठाउँमि चालिस दिन रे चालिस रात बर्त बस्या पछा उन भोकाया।

3 तसइ बेला सैतानले येशूका वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अरिबर साबित अर ताकि तम तिन रोटा खान सक।”

4 तर येशूले भण्यो, पबित्र सास्त्रमि लेखिरइछ, “मान्स रोटाले मान्तरइ हइन, तर उ परमेश्वरले भण्याको हरेक बचन माणिबर बाँचन्छ।”

5 तब सैतानले उनलाइ पबित्र सहर यरुशलेममि लइयो रे मन्दिरका टुप्पामि कलेयो।

6 रे उनलाइ भण्यो, “यदि तम परमेश्वरको चेलो हउ भण्या तम याँ बठेइ तल्तिर फट्टक हालिबर साबित अर कि तमलाइ चोट लागदिन” क्याकि पबित्र सास्त्रमि लेखिरइछ, “परमेश्वरले तमनकीलाइ आफना स्वर्गदुतलाइ आज्ञा दिइबर तमलाइ हेरचाह अद्या हुन रे तिननले तमलाइ आफना हात-हातइ समाउन्या हुन, रे तमरा खुट्टा ढुङामि ठोकिन्या होइन्न।”

7 येशूले तइलाइ भण्यो, “पबित्र सास्त्रमि इसो लगइ लेखिरइछ, ‘मान्सनले परमप्रभु आफना परमेश्वरको परिक्षा अददु पड्डइन।’”

8 आजी सैतानले उनलाइ एक उच्चा पहाडमि लइजाइबर धर्तिका सब राज्य रे तइको बैभव उनलाइ धेकायो,

9 सैतानले येशूलाइ भण्यो, “यदि तमले घोप्टिबर मलाइ आराधना अर्यो भण्या, यिन जम्माइ चिज म तमलाइ दिन्या हु।”

10 तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”

11 तब सैतानले उनलाइ छाडिबर गयो, रे स्वर्गदुत आइबर उनरो सेवा-टहल अर्यो।


येशूले प्रचार सुरु अर्यो
( मर्क १:१४-१५ ; लूका ४:१४-१५ )

12 जब येशूले यूहन्नालाइ पकडीबर झेलमि हाल्या छ भण्न्या सुण्यो तब यहुदिया जिल्ला छाडिबर उन गालील जिल्लामि फर्किबर गया।

13 येशू पइल्ली नासरत गाउँलाइ छाडिबर कफर्नहुम गाउँमी गया रे ताँइ बस्या। यो गाउँ गालील समुद्रका नजिक पणन्छ, जाँ जबुलून रे नप्तालीका गोत्र बसन्थ्या।

14 यशैया अगमबक्ता बठेइ भण्या परमेश्वरको बचन यिसेरी पुरा भयो,

15 “तम मान्सन जो जबुलूनका गोत्रको अधिकारवालो क्षेत्रमी रे नप्तालीका गोत्रको अधिकारवालो क्षेत्रमी बसन्छौ, जो बाटामि गालील समुद्रका नजिक रे यर्दन नदिका पुर्व तिरका किनारमी पणन्छ। यिन गालील जिल्लाका इसा इलाका हुन जा भौत गैर-यहुदि मान्सन बसनथ्या।

16 तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ। खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान, जा मान्सन मृत्युका छाइलमि छन।”

17 तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


येशूका पइल्लिका शिष्या
( मर्क १:१६-२० ; लूका ५:१-११ )

18 जब एक दिन येशू गालील समुद्रका किनारइ किनार जानाथ्या, उनले दुइ भाइन पत्रुस भण्न्या सिमोन रे तइको भाइ अन्द्रियासलाइ समुद्रमी जाल हाण्नार्या धेक्यो, क्याकि तिनन माछा माद्या काम अरन्थ्या।

19 येशूले तिननलाइ भण्यो, “शिष्या हुनाइलाइ मेरा पछा लाग। जसेरि तम माछा मारन्छौ, तसेरि म तमनलाइ मान्सनलाइ शिष्या बन्नालाइ जमा अद्दु सिकाउनौ।”

20 तिनन उतन्जेइ जाल छाडिबर उनरा पछा लाग्या।

21 येशू किनारइ किनार बठेइ जान्ज्या अर्खा दुइ भाइ, जब्दियाका चेला याकुब रे तइको भाइ यूहन्नालाइ धेक्यो। तिनन आफना बा जब्दियाससित नामि बसिबर माछा माद्दाइलाइ आफ्ना जाल सिलाउनाथ्या। रे उनले तिननलाइ बोलायो।

22 तब उतन्जेइ ना रे तिन आफना बालाइ नामि छाडिबर तिनन येशूका पछा लाग्या।


गालीलमि रोगीनलाइ निको अर्या
( लूका ६:१७-१९ )

23 तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।

24 उनरो बारेमि सब सिरिया प्रदेस भरि खबर फैलियो जो गालील जिल्लाको उत्तर तिर पणन्छ, रे बिमारी, जो फरक किसिमका रोग रे पिडाले सताया, भूत लाग्या रे मिर्गी रे लुला भया सबलाइ मान्सले उनरा वाँ लेया। उनले तिनन सबलाइ निका बनायो।

25 मान्सनको ठुलो भिड गालील जिल्ला, डेकापोलिस, यरुशलेम सहर, यहुदिया जिल्ला रे यर्दन नदिपारि बठेइ उनरा पछा लाग्या।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan