Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

मत्ती 24 - डोटेली नयाँ करार


अंतिम दिनका चिन्ह
( मर्क १३:१-३७ ; लूका २१:५-३८ )

1 तइ पछा येशू मन्दिर बठेइ बाइर जान्या बेला शिष्याले उनलाइ मन्दिरका भयंकर भबन धेकाउनाइ उनरा नजिकै आया।

2 तर उनले तिननलाइ भण्यो, “तमन यिन सब धेकन्छौ, होइन ब? साँच्चि, म तमनलाइ भण्नउ, एक ढुङामि अर्खो ढुङा रन्या आथिन, यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।”

3 येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”

4 तब येशूले तिननलाइ भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ।

5 क्याकि भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्या हुन, रे तिनन ‘म ख्रीष्ट हु’ भण्नाइ आउन्या हुन, रे भौतलाइ भ्रममि पाड्या हुन।

6 तमले लडाइका हल्ला नजिकै सुणन्या हौ रे लडाइका बारेमि टाढाको समाचार सुणन्या हौ। घबराया जन, क्याकि इसा घटना हुनु जरुरि छ तर संसारको अन्त छिट्टाइ त हुनइन।

7 क्याकि एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या हुन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। रे भौत ठाउँमि भुइँचालो जान्या हो, रे अनिकाल पड्या हो।

8 यिन घटना केवल खेदोका समयका सुरु मान्तर हुन जसो स्वानीले बालक पाउन्या बेलाको पिडा हुन्छ। तिननले भौत खेदोका समय आउनार्या धेक्द्या हुन।”

9 तब जो मान्स तमरो बिरोध अरन्छ तमनलाइ संकटकि निउति दिन्या हुन, रे मारिदिन्या हुन। रे तमनलाइ सब जातिले घृणा अद्दया हुन क्याकि तमन ममि बिश्वास अर्न्छौ।

10 रे भौत जाना ममि बिश्वास अद्द छाड्या हुन, रे एकले अर्खालाइ बिश्वासघात रे घृणा अद्दया हुन।

11 भौत झुटा अगमबक्ता आउन्या हुन, रे भौत मान्सनलाइ धोका दिन्या हुन।

12 क्याकि दुष्टता बड्या हुनाले भौतले एकले अर्खालाइ प्रेम अद्द छाड दिन्या हुन।

13 तर यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।

14 रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


महासंकटको सुरु
( मर्क १३:१४-२३ ; लूका २१:२०-२४ )

15 तबइकिलाइ जब तमन दानिएल अगमबक्ता बठेइ बोलिया खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। (पाठकले बुजउ),

16 तब यहुदिया जिल्लामि हुन्या पहाड तिर भागुन।

17 तम घरका छ्तमि छौ भण्या आफना घरमि भया सामान लैनाइ घर भितर जन जा।

18 जो खेतमी छ त्यो आफ्नो लत्ता लैनाइ घर जन फर्कउ।

19 कठै! तिन स्वानिलाइ एक भयानक समय हुन्या छ जो बालक पाउन्यावालि छन, रे उनरी निउति जो नाना बालकलाइ दुध ख्वाउन्नाछिन।

20 तर यो प्रार्थना अर कि यो दुःखदाइ समय हिउनमि अथवा बिश्राम दिनमि जनहउ, जब इथउथ जान समस्या हुन्या हो।

21 क्याकि तइ दिनमि भौत मान्स गम्भीर महासंकटमि हुन्या हुन, जो संसारको सुरु बठेइ अइल सम्म भया आथिन न त कभइ हुन्या हो।

22 तिन दिन नघटाया भया कोइ मान्स बच्चेइ थेइन, क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।

23 तइ बेला यदि कसइले तमलाइ हेर, ख्रीष्ट याँ छन! कि हेर ताँ छन! भण्यो भण्या, तम बिश्वास जन अर्या।

24 क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।

25 याद राख्या, मइले तमलाइ यो सब घटनाका बारेमि भणिराइछु।

26 यदि तिननले तमनलाइ हेर उन उजाड ठाउँमि छन, भणि भण्नाहान भण्या बाइर निकलिबर जन जा। हेर, उन भितर कोठामी छन भण्या लगइ बिश्वास जन अर।

27 क्याकि जसेरि बिजुलि पुर्व बठेइ चम्कन्ज्या पश्चिम सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलाको आगमन हुन्या हो।

28 जाँ डिङो छ, ताँ चील लगइ जमा हुनाहान।

29 तइ दिनमि, भयानक दु:खको समय साकिया पछा सुर्या रे जुन दुएइ उजालो दिन छाड्या हुन, रे अग्गास हइ तारा झड्या हुन रे अग्गासको सक्ति हल्लीन्या हुन।

30 तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।

31 उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


अन्जिरको रुख बठेइ शिक्षा

32 तर अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला बठेइ, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।

33 यिसेरी, जब तम यिन सब घटना हुन्नारया धेकन्छौ, तब तमलाइ था हुनु पणन्छ कि यइ संसारको अन्त छिटाइ हुन्नाछ।

34 साँच्चि, म तमलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी पुरा हुनज्या सम्म मद्द्या होइन।

35 अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


जागा बस
( मर्क १३:३२-३७ ; लूका १७:२६-३० )

36 तर म कब फर्किन्या हु, यइको पक्‍का समय कसइलाइ था आथिन। न त स्वर्गदुत, न त, परमेश्वरको चेलो तर पिताले मान्तर तइ दिन जण्नाहान।

37 जब म, मान्सको चेलाको आगमन हुन्या हो, तब त्यो समय नोआका पालामि भया जसोइ हुन्या हो।

38 क्याकि जसेरि जलप्रलय भण्ना पइलि नोआ जहाज भितर पस्या दिन सम्म, मान्स खाइरया, पिरया रे ब्याबारि अद्दाथ्या,

39 रे जलप्रलय आइबर तिनन सबलाइ स्वाट्टइ बगाइ नलैजान्ज्या सम्म तिननले था पाएइन। म, मान्सको चेलोको आगमन लगइ तसेरि हुन्या हो।

40 तइ बेला दुइ जाना खेत बारीमि हुन्या हुन, एक लइजाइन्या हो रे अर्खो छाडिन्या हो।

41 दुइ आइमाइ जितारा पिस्सारएइ हुनेइ हुन, एक लइजाइनेइ हो, अर्खि छाडनेइ हो।

42 तबइकिलाइ तमले नीकेरि हेद्दु पड्या हो, क्याकि कइ दिन तमरा प्रभु आउनाहान, त्यो तम जन्नानु।

43 तर यो जाण, कि घरको मालिकले चोर रातको कइ बेला आउछ भणि जाण्या भया, उ बिउजोइ रनेइथ्यो, रे आफ्नो घर फुटाउन दिनेइ थेइन।

44 तबइकिलाइ तमन लगइ तयार र, क्याकि म, मान्सको चेलो तमनले नसुच्या बेलामि आउन्या हो।


बिश्वासयोग्य दास रे दुष्ट दास
( लूका १२:४१-४८ )

45 रे एक बिश्वासि रे बुद्दिमान नौकर यइ जसो छ: जइलाइ तइको मालिकले और नौकरलाइ निगरानि अद्दाइलाइ राख्यो। उइले नौकरलाइ ठीक बेलामि खानाइ दिनाइलाइ भणन्छ रे उ लामा यात्राकीलाइ जान्छ।

46 त्यो नौकर धन्य हो, जइलाइ मालिक आउन्ज्या तसोइ अर्या भिटन्छ।

47 साँच्चि, म तमनलाइ भण्नउ, मालिकले तइलाइ आफ्नो जम्माइ सम्पतिमि जिम्मा दिन्छ।

48 तर यदि तइ दुष्ट नौकरले मेरा मालिक ब्यालो अद्दाहन भणि मनमि सोचि,

49 आफसित काम अद्दया नौकरलाइ चुट्ट रे दराहा सित खान रे पिन लाग्यो भण्या,

50 मालिक नौकरले नसोच्या दिन रे नजाँण्या बेला फर्किन्या हुन।

51 मालिकले तइलाइ कडा दण्ड दिन्या हुन, रे तइलाइ कपटीका बिचइनि खिद्दिन्या हुन, जाँ मान्स रुन्या हुन रे दारा किट्या हुन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan