मत्ती 23 - डोटेली नयाँ करारभयानक समस्या ( मर्क १२:३८-४० ; लूका ११:३९-५२ ; २०:४५-४७ ) 1 तब येशूले आफना शिष्या रे भिडका मान्ससित इसो भण्यो; 2 “मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह मोशाको कानुनको ब्याख्या अद्दयावाला हुन। 3 तबइ तिननले भण्या कुरणी माण रे अर। तर तिननले अरेइजनि जन अर, क्याकि तिनन शिक्षा त दिनाहान तर आफ तसो अद्दाइन्न। 4 हो, तिनन भौत नियम बनाउनाहान जो मान्सनले माण्न कठीन हुन्छ। तर तिनन आफइले बनाया नियम माण्न कोशिस लगइ अद्दाइन्न। 5 तर तिनन आफना जम्माइ काम मान्सलाइ धेकाउनाइ अद्दाहान। तबइकिलाइ तिननले आफ्ना चाना रे नाडिमि पबित्र सास्त्रका बचन भया ठुला प्रार्थनाका बट्टा बाद्दाहान, रे आफना लत्ताका छेउ लामा बनाउनाहान। 6 भोजभत्यारमि तिनन आदरको ठाउँ रे यहुदि सभाघरमी मुख्य ठाउँ मन पणउनाहान, 7 रे मान्सनले बजारमि मान दिइबर अबिबादन अरेको मन पणउनाहान। तिननले यहुदि सभाघरमी मुख्य ठाउँ रे भोजमि आदरको ठाउँ बस्साइलाइ मन पढाउनाहान। 8 तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ। 9 तमन आफ्ना बालाइ छाडिबर पृथ्बीमि कसइलाइ पिताको पद दिबर आदर जन अर, क्याकि तमरा एकइ पिता छन जो स्वर्गमि छन। 10 तमनलाइ कसइले ‘मालिक’ जनभणउ, क्याकि तमरा एक मातर मालिक ख्रीष्ट हुन। 11 तमन मध्ये जो सब भण्ना ठुलो छ, त्यो तमरो सेवक हुन्या हो। 12 जइले आफलाइ ठुलो पाणन्छ, त्यो निउचाइन्याछ रे जो आफलाइ निच्यो बनाउछ उ उच्चाइन्या हो।” 13 “तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ। 14 तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि हो, कपटिन! क्याकि तमनले बिधवालाइ धोका दीबर उनरा सम्पति रे उनरा घर लगइ दिनाइलाइ कर अरन्छौ, रे आफलाइ धर्मि धेकाउनाइलाइ लामा-लामा प्रार्थना अर्न्छौ। तबइकिलाइ तमनले बड्ता दण्ड पाउन्या हौ।” 15 “तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला फरिसि मान्सनको समुह हो, कपटि क्याकि तमन एक जानालाइ आफना मतमि ल्याउनाकिलाइ जा सक्कै जान्छौ, रे जब त्यो तमरो सिकाया शिक्षामि बिश्वास अरन्छ, तमले तइलाइ आफलाइ भण्ना दोब्बर नरकमि जानाइलाइ योग्य बनाउन्छौ।” 16 “तमन भयानक समस्यामि छौ! तम अन्धा अगुवा हो जइले भणन्छौ, ‘यदि कसइ मान्सले मन्दिरको कसम खायाले उइले त्यो कसम तोड्ड सकन्छ। तर तम भणन्छौ मन्दिरका सुनको कसम खायाले उइले कसम खाया अनसार अददु पणन्छ।’ 17 तम मुर्ख अन्धा! ठुलो कि हो? सुन कि सुनलाइ पबित्र पड्डया मन्दिर? 18 ‘तम सिकाउछौ कि यदि कसइ मान्सले बेदिको कसम खायाले उइले त्यो कसम तोड्ड सकन्छ। तर तम भणन्छौ मन्दिरका भेटीको कसम खायाले उइले कसम खाया अनसार अददु पणन्छ।’ 19 ए अन्धा मान्सन हो! ठुलो कि हो? भेटी कि भेटिलाइ पबित्र पड्डया बेदि? 20 तबइकिलाइ जइले मन्दिरको बेदिको कसम खान्छ तइले मन्दिर रे तइ भितरका सबैको कसम खान्छ। 21 जइले मन्दिरको कसम खान्छ तइले मन्दिरमि बस्या परमेश्वरको कसम खान्छ। 22 जइले स्वर्गको कसम खान्छ तइले परमेश्वरका सिंहासनको रे तइमि विराजमान हुनेको कसम खान्छ।” 23 “तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो। 24 तम अन्धा अगुवा हो! तमन नानो नियमलाइ होशियार भइबर माणन्छौ जसोकि केइ पिउन्या बेला माखा धपाउछौ, तर तम परमेश्वरका महत्वपूर्ण आज्ञालाइ माणनानु जो उँटलाइ निल्या जसो हो!” 25 “तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला, फरिसि मान्सनको समुह हो कपटि!, तमन उन कटौरा जसाइ छौ जो बाइर साप छ तर भितर मैलिया छ। तम आफलाइ और मान्सनका अगाडी धर्मि जसा धेकिन्या बनाउछौ तर तमरा हृदयमि भितर लोभ रे स्वार्थले भरिया हुन्छौ। 26 अन्धा फरिसि मान्सनको समुह हो! तम पइल्ली लोभ रे स्वार्थि हुन छाड रे तमनले त्यो अद्द सकन्छौ जो पबित्र छ, रे जो एक कटौरा जसो हो जइको भित्तर रे बाइर धोया छ।” 27 “तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन चुना लाया चिहान जसा छौ, जो बाइर सुन्दर धेकिनाहान तर भित्तर भण्या मर्या मान्सका हाड खोड रे सब अशुद्ताले भरिएका हुनाहान। 28 यिसेरी तमन लगइ बाइर भण्या मान्सका अगाडी धार्मि जसा धेकिन्छौ तर भित्तर कपटि रे दुष्टताले भरिएका हुन्छौ।” 29 “तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो कपटि! क्याकि तमन अगमबक्तानका चिहान बनाउछौ जइलाइ तमरा पुर्खाले माणाथ्यो रे धार्मिजनलाइ आदर अद्दाइ तिनरा चिहानलाइ सिंगारन्छौ। 30 रे तम भणन्छौ, ‘यदि हाम आफना पुर्खाका पालामि भया भयले अगमबक्तानका रगत बगाउनामि उननसित सहभागी हुनेइ थेइन।’ 31 तबइकिलाइ तमन साँच्चि अगमबक्तालाइ हत्या अद्द्याका सन्तान हउ भण्न्या कुरणीको प्रमाण आफइ दिन्छौ। 32 तमनले आफना पुर्खाले सुरु अर्याको दुष्ट काम पुरा अद्दाछौ। 33 तमन बिखालु स्यापका छाउना जसाइ छौ! तमन नरकका दण्ड बठेइ भाग्द सक्दानु। 34 तबइकिलाइ, हेर, म तमरा वाँ अगमबक्तान, बुद्दिमान मान्सन रे मोशाको कानुन सिकाउन्यावालालाइ पठाउनउ। तिन मध्ये कति जनालाइ तमनले माद्याहउ रे क्रुसमि टाँग्द्या हौ। रे कति जनालाइ आफना यहुदि सभाघरमी कोर्रा हाण्न्याहौ, रे तिननलाइ सहर बठेइ सहर खेद्द्याहौ। 35 पृथ्बीमि हत्या अर्याको सब धर्मिजन, धर्मि हाबिलको हत्या बठेइ बेरेक्याहका चेला जकरियाको हत्या सम्म जइलाइ तमनले मन्दिरमि पबित्रस्थान रे बेदिका बिचइनि हत्या अर्या, त्यो सब दोस तमराइ मुन्टामि पड्डे हो। 36 साँच्चि म तमलाइ भण्नउ, यिन सब हत्याको दण्ड इसइ पुस्तामी आइ पड्डे हो।” 37 “यरुशलेम सहरका मान्सन हो! तमले अगमबक्तालाइ मार्या रे तेरा वाँ पठाइएका लाइ ढुङाले हाण्या। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।, 38 हेर, तेरो घर उजाड छाडीया छ। 39 क्याकि म तमलाइ भण्नउ, तमनले मलाइ धेक्द्या होनु अइल बठेइ जबसम्म तमले भण्नानु, ‘धन्यका हुन जो परमप्रभुको अधिकारसित आउनाहान।’” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation