मत्ती 22 - डोटेली नयाँ करारब्याका भोजकि काहानि ( लूका १४:१५-२४ ) 1 येशूले आजी तिननलाइ काहानिमि भण्यो, 2 “स्वर्गको राज्य यो काहानि जसोइ छ: एक जाना राजाले आफना चेलाको ब्याको भोज तयार अर्यो, 3 रे भोजमि निउतारुलाइ बोलाउनाइ आफना नौकर पठायो, तर तिननले आउनाइ मन अरेइन।” 4 आजी तइले और नौकरलाइ यिसो भणि पठायो, “निउतारुलाइ भण, हेर, मइले मेरो भोज तयार बनाइराइछु, मेरा गोरु रे मोटा-मोटा पसु भोजकिलाइ मार्या छु, रे सब चिज तयार छन। ब्याका भोजमि आस।” 5 तर तिननले बेवास्ता अरिबर एक आफना खेततिर, अर्खो आफना बयापार तिर लाग्यो। 6 औरले तइका नौकरलाइ समाइबर तिननसित दुर्ब्यहार अर्यो रे तिननलाइ मारिदियो। 7 जब राजाले यो सुण्यो रे रिसायो, रे आफना फौज पठाइबर तिन हत्यारालाइ नास अर्यो, रे तिनरा सहरमि आगो लायो। 8 तब तइले आफना नौकरलाइ भण्यो, “ब्याको भोज तयार छ, तर निउतारु आउनाइलाइ योग्य भयइन। 9 तबइकिलाइ तमन सबतिर जा, रे जति भेटन्छौ तिननलाइ ब्याका भोजमि निउतो दिय।” 10 तब तिन नौकरले सबतिर गइबर भेट्या सबलाइ, दुष्ट रे असल दुएइलाइ जमा अर्यो, रे ब्याको घर पाउनाले भरियो। 11 तर जब राजा पाउनाइलाइ हेद्दाइ भणि भितर पस्या, तब तिनले ब्याका भोजमि लाउनाइ दिया लत्ता नलाया एक मान्सलाइ धेक्यो। 12 तिनले तइलाइ सोध्यो, “साथी, ब्याका भोजमि लाउनाइ दिया लत्ता नलाएइ तम कसेरी याँ भितर आया?” तइले केइ भण्नइ सकेइन। 13 तब राजाले सेबकलाइ भण्यो, “तइका हात खुट्टा बादिबर तइलाइ बाइर अनाराइनि खिद्दिय, जाँ मान्स रुन्या हुन रे दारा किरोल्ल्या हुन।” 14 क्याकि भौत मान्सन परमेश्वर बठेइ बोलाया छन तर थोकाइ मान्सन छानिया छन। कर दिन्या बारेमि ( मर्क १२:१३-१७ ; लूका २०:२०-२६ ) 15 तब फरिसि मान्सनको समुह गइबर उनराइ कुरणीमि उनलाइ कसेरी फसाउनाउ भणि सल्लाह अद्द पस्या। 16 तिननले आफना शिष्यालाइ हेरोद राजालाइ साथ दिन्या मान्ससित उनरा वाँ पठायो। तिननले भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइको डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो साँच्चि रितिले सिकाउछौ। 17 आब तम हामलाइ आफनो बिचार भण, कि मोशाको कानुनले सम्राटलाइ कर तिद्दाइ अनुमति दिन्छ कि दिनइन?” 18 तर येशूले तिनरो धुर्तता था पाइबर भण्यो, कपटि हो, तमन मलाइ क्यालाइ जाचन्छौ? 19 कर तिद्द्या चाँदीका सिक्का मलाइ धेका। तिननले उनरा वाँ एक सिक्का लेइबर आया। 20 उनले तिननलाइ भण्यो, यो चित्र कइको हो, रे कइको नाउँ खोपिरइछ? 21 तिननले उनलाइ भण्यो, सम्राटको। तब उनले तिननलाइ भण्यो, तबइकिलाइ जी सम्राटका हुन, सम्राटलाइ दिय, रे जी परमेश्वरका हुन, परमेश्वरलाइ दिय। 22 यो सुणिबर तिनन अचम्म पड्या, रे उनलाइ छाडिबर निय्या। मर्या हइ जिउना रे ब्या ( मर्क १२:१८-२७ ; लूका २०:२७-४० ) 23 मर्या बठेइ जिउना हुनाइन भण्न्या सदुकीको समुह तसइ दिन उनरा वाँ आया, रे तिननले उनलाइ यो प्रश्न अर्यो, 24 गुरुज्यू, मोशाले भणिराइछ, कोइ मान्स बालक नहोइबर मर्यो भण्या उइको भाइले दाइकि स्वानिलाइ ब्या अरिबर दाइको निउति सन्तान बनाउनु पणन्छ। 25 हामरा बिचमि एक परिबारमि सात भाइ थ्या। जेठाले ब्या अर्या, रे त्यो मान्स मर्यो। रे सन्तान नभया हुनाले उइका भाइका निउति स्वानी छाडिबर गयो। 26 तसोइ अरि माइलाले रे साइलाले लगइ, रे सातइ भाइले तसोइ अर्यो। 27 तिनन मर्या पछा त्यो स्वानी लगइ मरिगइ। 28 तबइकिलाइ जब मर्या बठेइ जिउना हुनाहान, तइ बेला उ कइकि स्वानी हुनेइ हो? हाम यो सोद्दाउ क्याकि उइले सातइ भाइनसित ब्या अरिराइथ्यो! 29 येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु। 30 क्याकि मर्या बठेइ जिउना भया मान्सले ब्या अद्दाइन, नति ब्या अरिदिनाहान, तर तिन स्वर्गमि भया स्वर्गदुत जसा हुनाहान जइले ब्या अद्दाइन्न। 31 मर्या बठेइ जिउना हुन्या बारेमि परमेश्वरले तमनलाइ कि भणिराइछ, त्यो तमनले पढयानु ब? 32 ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या। तबइकिलाइ उन मर्या मान्सनका परमेश्वर होइन, रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन!” 33 यो सुणिबर भिड उनरा शिक्षामि अचम्म पड्या। सब हइ ठुलो आज्ञा ( मर्क १२:२८-३४ ; लूका १०:२५-२८ ) 34 उनले सदुकीको समुहलाइ चुप अरायो भणन्या सुणिबर फरिसि मान्सनको समुह उनरा वाँ जमा भया। 35 तिननमि हइ एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अदद्या बिचारले उनलाइ सोध्यो, 36 “मोशाको कानुनमी सबहइ मुख्य आज्ञा कि हो?” 37 उनले तइलाइ भण्यो, तुइले परमप्रभु आफना परमेश्वरलाइ आफना सारा हृदयले, रे आफना सारा प्राणले, रे आफना सारा समजले प्रेम अर। 38 महान रे पइलो आज्ञा यइ हो। 39 दोसरो लगइ तसोइ छ, तुइले आफना पडउसिलाइ आफइलाइ जसो प्रेम अरेइ। 40 सारा मोशाको कानुन रे अगमबक्ताको शिक्षाको आधार यिन दुइ आज्ञा हुन। ख्रीष्ट कइको चेलो हुन ( मर्क १२:३५-३७ ; लूका २०:४१-४४ ) 41 जब फरिसि मान्सनको समुह जमा होइरइथ्या, तब येशूले तिननलाइ एक प्रश्न अर्यो, 42 ख्रीष्टको बारेमि तमन कि सम्जन्छौ? उ कइको चेलो हो? तिननले उनलाइ भण्यो, “दाउदका सनतान।” 43 उनले तिननलाइ भण्यो, तसो भया दाउदले आत्मामी प्रेरणा पाइबर उइलाइ प्रभु भणि कसेरी भण्न सक्दाहान? उन भण्नाहान, 44 परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा खुट्टाका पइताला तल्तिर राख्दइन। 45 यदि राजा दाउदले उइलाइ प्रभु भणन्छ भण्या, “उन कसेरी राजा दाउदका बंसज भया?” 46 कसइले लगइ तइ जबाफमि एक बचन लगइ बोल्ल सकेइन। तइ दिन बठेइ येशूलाइ सवाल अदद्या कसइको हिम्मत भएइन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation