मत्ती 21 - डोटेली नयाँ करारयरुशलेममि येशू बिजय भइबर पस्या ( मर्क ११:१-११ ; लूका १९:२८-४० ; यूह १२:१२-१९ ) 1 जब उन यरुशलेम सहरका नजिकै आया रे जैतुन डाँङाका बेथफागे गाउँमी पुग्या। तब येशूले दुइ जाना शिष्यालाइ यिसो भणबर पठायो। 2 तमन नजिकइको गाउँमी जा रे ताँ पुगनजेइ तमनले एक बाद्याको गधा रे गधाको बाछ्छो भेटला तइलाइ फुकाइबर याँ ल्यास। 3 कसइले तमनलाइ केइ भणि हाल्यो भण्या हामरा प्रभुलाइ यइको खाँचो पडिरइछ, रे उनले छिटाइ फर्काइ दिन्या हुन भणि भणदिया। 4 अगमबक्ता बठेइ बोलिया यो बचन पुरा होउ भणबर यो सब भया हो। उनले भण्यो, 5 “सियोनकि चेलीलाइ भण हेर, तमरा राजा तमरा वाँ आउन्ना छन नम्र रे गधाको छाउनामि बसिबर आउन्ना छन।” 6 पइ शिष्या गया, रे येशूले तिनलाइ भण्या जसो अर्यो। 7 पइ तिननले गधाको बाछ्छोलाइ ल्यायो रे तइमि आफना लत्ता बिछायो पइ येशू तइमि सवार भया। 8 पइ एक ठुला भिडको मान्सनले आफना बाइरि लत्ता येशूको अगाडी बाटामि बिछाइ दियो, कसइ कसइले त रुखका हाँङा चुणिबर बाटाइनि बिछायो। 9 उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!” 10 जब उन यरुशलेम सहर पुग्या तब यिन को हुन भणबर जम्माइ सहर भरि हलचल मच्चियो 11 भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।” येशू मन्दिरमि ( मर्क ११:१५-१९ ; लूका १९:४५-४८ ; यूह २:१३-२० ) 12 पइ येशू रे उनरा शिष्या यरुशलेम सहर आइबर मन्दिरको आगनमी पुग्या। पइ उनले मन्दिरमि बलिदानकि निउति प्रयोग अरिन्या जनाबर रे अन्य चिज कीन बेच अद्द्यालाइ यइ क्षेत्र बठेइ बाइर निकाल्दियो। रे रुप्या साँट्या मान्सनकि टेबुल रे बलिदानकि निउति परेवा बेच्या बस्या मान्सनकि कुर्सिलाइ घोप्टेइ दियो। 13 पइ उनले भण्यो, “पबित्र सास्त्रमि इसो लेखिरइछ रैछ मेरो मन्दिर अन्यजातिका मान्सनका निउति प्रार्थना घर भणिन्या हो। पइ तमले त यइलाइ डाकाको अड्डा बनाइ दिया।” 14 अन्धा रे लंगडा मन्दिरमि उनरा वाँ आया, रे तिनलाइ येशूले निको पाण्यो। 15 तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया। 16 रे तिननले उनलाइ भण्यो सुण्नाछौ यिनुन कि भण्ना छन? तब येशूले तिननलाइ भण्यो हाइ सुण्नार्याउ क्या तमनले पण्या आथिनौ, बालक रे ढुधे बालकको ओठ बठेइ तमले पुरा प्रसंसा निकालीराइछौ? 17 पइ तिननलाइ छाडिबर येशू सहर बठेइ निकलिबर बेथानिया गाउँमी जाइबर बास बस्या। अन्जिरको बोट ( मर्क ११:१२-१४ , २०-२४ ) 18 परभातइ सहरतिर आउन्या बेला उनलाइ भोक लागी। 19 बाटामि उनले एक अन्जिरको रुख धेक्यो, रे उइका नजिक आइबर तक्यो तइ रुखमी पात बाहेक केइलगइ पाएइन, पइ तइ रुखलाइ भण्यो, “आब बठेइ तुमि कभइ फल जनफलउ।” तब त्यो रुख उतन्जेइ ओलाइयो। 20 यो धेकिबर शिष्याले अचम्म माणिबर भण्यो यो अन्जिरको रुख कस्याँ उतन्ज्येंइ ओइलायो। 21 येशूले जबाफ दिबर तिननसित भण्यो “साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका अर्यानौ भण्या अन्जिरको रुखलाइ जी अरियो तत्ति मान्तर होइन येइ डाङालाइ उखेलिबर तु समुद्रइनि झड भण्यो भण्या, परमेश्वरले तइका निउति तसोइ अरिदिन्या हुन। 22 बिश्वास अरिबर जी प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख तमनले पाउन्या हौ।” येशूका अधिकारको संका ( मर्क ११:२७-३३ ; लूका २०:१-८ ) 23 येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?” 24 येशूले तिननलाइ भण्यो, “म तमलाइ एक प्रश्न सोद्दउ, यदि तमले तइको जबाफ दिय, रे कइ अधिकारले म यिन काम अद्दउ, त्यो तमलाइ भण्नउ। 25 यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ काँ बठेइ आयो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले?” पइ तिनन यिसो भण्नाइ आपसमी बहस अद्द पस्या, “यदि त्यो स्वर्गका परमेश्वर बठेइ भण्नाउ भण्या, ‘तमले यूहन्नामी क्याकि बिश्वास अर्यान’ भणि तिनन भण्न्या हुन। 26 तर मान्स बठेइ भणबर तिननले इसरी जबाफ दिन सकेन, क्याकि तिननले यिसो भण्न जनता धेकि डराया, क्याकि सबइले यूहन्नालाइ अगमबक्ता भणि बिश्वास अर्याथ्यो।” 27 तबइकिलाइ तिननले येशूलाइ जबाफ दिइबर भण्यो, “हामलाइ था आथिन कि कइले यूहन्नालाइ मान्सनलाइ बप्तिस्मा दिन पठायो।” तब उनले तिनलाइ भण्यो, “म लगइ कइ अधिकारले इसो काम अद्दउ, त्यो तमलाइ भण्नइन।” दुइ चेलाकि काहानि 28 “तमन यइ काहानिका बारेमि कि बिचार अद्दाछौ? एक जाना मान्सका दुइ चेला थ्या। उइले पइल्लिका वाँ जाइबर भण्यो, ‘ए चेला, आज अंगुरको बारीमि काम अद्दाइ जा।’ 29 तइले भण्यो, ‘म जानैन।’ तर पछा उ पस्तायो रे गयो। 30 दोसरा चेलाका वाँ गइबर आजी उसोइ भण्यो। तर तइले जबाफ दियो, ‘म जानउ।’ तर उ गएन। 31 आब यिन दुइ चेलामी हइ कइले बाको इच्छाको पालन अर्यो?” तिननले जबाफ दियो, “पइल्लिकाले।” येशूले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, कर उठाउन्या रे बेश्या तमन भण्ना अगाडी परमेश्वरको राज्यमि पस्साहान। 32 म यो भण्नउ क्याकि जब बप्तिस्मा दिन्या यूहन्नाले कसेरी धर्मि जीवन जिउन्या भणिराइथ्यो, तमनले उनलाइ बिश्वास अर्यानु। तर कर उठाउन्यावाला रे बेश्याले उनमी बिश्वास अर्यो, रे तमनले यो धेकिबर लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु, रे उनमी बिश्वास अर्यानु।” खेतालाकि परिबारको काहानि ( मर्क २:१-१२ ; लूका २०:९-१९ ) 33 “अर्खो काहानि सुण: कोइ एक जाना जमिनदार थ्या जइले आफ्नो खेतमी अंगुर लाइबर तइका वलतिर पलतिर ढुङ्गाको बाड लायो, रे अंगुरको रस निकाल्लाइ जमिनमी खडडो खण्यो। जंगली जनाबर बठेइ खेति बचाउनाइ एक परो बनाइबर अदिया बनाउन्यावाला खेतालालाइ कमाउनाइ दियो, रे आफ लामो यात्रामि गया। 34 जब अंगुरको बारिको फसल काटया बखत नजिक आयो उनले अदिया बनाउन्यावाला खेतालाका वाँ अंगुरको फाइदाको हिस्सा माग्दाइ नौकर पठायो। 35 तर अदिया बनाउन्यावाला खेतालाले तिनरा एक नौकरलाइ चुट्यो अर्खालाइ मार्यो तेसरालाइ ढुंगाले हाण्यो। 36 आजी उनले पइल्लिका भण्ना बड्ता नौकर पठायो तर आजी अदिया बनाउन्यावाला खेतालाले उसोइ ब्यबहार धेकायो। 37 छाड्डीबार ‘तिनले मेरा चेलाको आदर अद्या हुन’ भणबर उनलाइ पठायो। 38 तर अदिया बनाउन्यावाला खेतालाले मालिकको चेलालाइ धेकिबर भण्यो, ‘यो त जाइजातको हकवालो हो, आस यइलाइ माद्दाउ रे तइको जाइजात हात लाउनाउ।’ 39 तब तिननले उइलाइ समाइबर मार्यो रे लासलाइ अंगुरका खेत बाइर खिद्दियो।” 40 “पइ जब अंगुर बारिका मालिक आफइ आउनाहान तब तिन अदिया बनाउन्यावाला खेतालालाइ कि अरन्ना?” 41 तिननले उनलाइ भण्यो, “उनले तिन दुष्टलाइ सब नास अरन्ना रे तइ अंगुरको बारी और अदिया बनाउन्यावाला खेतालालाइ ठेकामि दिन्ना जइले समयमि फलको हिस्सा बुजालो।” 42 येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’” 43 “इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ। 44 यइ ढुङगामि जो लोटन्छ चुरा-चुरा हुन्या हो तर जैमि त्यो ढुङो लोटन्छ येइले तइ चेप्दया हो।” 45 जब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले तिनरा काहानि सुण्यो तब तिनराइ बारेमि तिन भणिएका हुन भणबर बुज्यो। 46 तिननले येशूलाइ पक्कोड्ड खोजाथ्या। तर तिनन मान्सनले बिरोध अददाहान भणि डरायाथ्या, क्याकी मान्सनले येशूलाइ अगमबक्ता हुन भणि माणन्थ्या। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation