Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

मत्ती 19 - डोटेली नयाँ करार


सम्बन्ध बिछछेद
( मर्क १०:१-१२ )

1 पइ इसो भयो येशूले यिन कुरणी भणि सक्या पछा उन सब यहुदिया जिल्ला भइबर यर्दन नदिका पारिबटा गया।

2 रे उनरा पछा ठुलो भिड लाग्यो पइ उनले तिननलाइ निको बनायो।

3 फरिसि मान्सन उनरा वाँ आया रे उनरो परिक्षा अद्दाइ उनलाइ सोध्यो, “कि कसइ कारणले मोशाको कानुन अन्सार कोइ मान्सले आफनी स्वानी सित छोडपत्र दिनाइलाइ उचित छ?”

4 पइ येशूले जबाफ दियो कि तमनले पढया आथिन ब? पइल्लि जइले तिननलाइ सृष्टि अर्यो उनले तिननलाइ नर रे नारी बनायो,

5 रे भण्यो तबइकिलाइ मान्स आफना इजा बालाइ छाडिबर आफनी स्वानिसित मिलिरन्छ पइ तिन दुइ एकै शरीर हुन्या हुन।

6 तबइकिलाइ तिनन दुइ एकइ मान्स जसा हुनाहान। तिनन आब बठेइ दुइ मान्स जसा होइन, तर एकइ मान्स जसा हुनाहान। परमेश्वरले जइलाइ एकसाथ जोड्या छ तइलाइ कसइले लगइ छुट्याउनु पड्डइन।

7 फरिसि मान्सनले येशूलाइ सोध्यो, “मोशाले त्याग पत्र दिइबर स्वानिलाइ त्यागिदिनु भण्नया आज्ञा क्याइ दियो पइ?”

8 उनले तिननलाइ भण्यो, “क्याकि तमन सदाइ परमेश्वरको आज्ञा माण्नाइ इन्कार अरन्छौ तबइकिलाइ मोशाले तमनलाइ आफ्ना स्वानिलाइ त्याग अद्द्या अनुमति दियो; तर सुरु बठेइ इसो थेइन।

9 रे म तमन सबलाइ भण्न्नउ, जइले व्यभिचार बाहेक और केइ कारणले आफनी स्वानिलाइ छाणन्छ रे अर्खो ब्या अरन्छ, तइले व्यभिचार अरन्छ; पइ जइले तइ छाडेकि सित ब्या अरन्छ तइले लगइ व्यभिचार अरन्छ।”

10 उनरा शिष्याले उनलाइ भण्यो आफनी स्वानिसित मान्सको इसोइ अवस्था हुन्छ भण्या ब्या अद्दु केइ फाइदा हुनइन।

11 तर उनले तिननलाइ भण्यो, “सब मान्सनले यइ बचन ग्रहण अद्द सक्दैन, केवल तइले अद्द सकन्छ जइलाइ परमेश्वरले तइ अनसार जिउन्या क्षमता दिया छ।

12 क्याकि कोइ गर्भ बठेइ हिजडा हुनाहान, कति मान्सन बठेइ हिजडा बनाइएका हुनाहान, कति आफइले आफइलाइ स्वर्गका राज्यकि निउति हिजडा बनाउनाहान। जइले यो ग्रहण अद्द सकन्छ, तइले ग्रहण अरउ।”


येशू रे नाना बच्चा
( मर्क १०:१३-१६ ; लूका १८:१५-१७ )

13 तब मान्सले नाना बालकलाइ येशूले छोइबर प्रार्थना अरि दिउन भणि उनरा वाँ लेइबर आया, रे शिष्याले तिनन मान्सलाइ हकार्यो।

14 तर येशूले भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अद्द लायक छन रे नरम छन, तिनन स्वर्गको राज्यमि रन्या हुन।”

15 पइ उनले तिननमि आफ्नो हात राख्यो रे ताँ बठेइ हिट्टाइ लाग्या।


धनि मान्स
( मर्क १०:१७-३१ ; लूका १८:१८-३० )

16 आब एक जाना मान्सले आइबर उनलाइ भण्यो: “ओ असल गुरु, मइले अनन्त जीवन पाउनाइलाइ कि असल काम अरु?”

17 पइ येशूले तइलाइ भण्यो, “तम मसित क्याइ असल भणन्छौ? एक जना अथवा परमेश्वर बाहेक और कोइ असल आथिन यदि तु जीवन पाउन चाहन्छइ भण्या आज्ञापालन अर।”

18 तइले येशूलाइ सोध्यो, “कइ आज्ञापालन अद्दु पण्यो?” येशूले भण्यो, “तुइले हत्या जन अरेइ, व्यभिचार जन अरेइ, चोरी जन अरेइ झुटो गवाही जन दिएइ

19 आफना इजा बाको सम्मान अरेइ, आफना शत्तुरलाइ आफलाइ जसेइ प्रेम अरेइ।”

20 तइ जबान मान्सले उनलाइ भण्यो मइले इसो त नानाइ छनज्या बठेइ पालन अरिराइछु, ममि आजी कि कमी छ पइ?

21 येशूले तइलाइ भण्यो “तु सिद्द हुन चाहन्छइ भण्या जा, रे तेरा जी-जति लगइ छन बेच रे गरिबलाइ पैसा दि दे। यदि तुइले इसो अरन्छइ भण्या तुइलाइ स्वर्गमि धन मिल्लया छ। रे मेरा शिष्य हुनाइलाइ मेरा पछा लाग।”

22 तर यो कुरणी सुणिबर त्यो जबान मान्स निरास भयो, रे त्यो दुःखी होइबर गयो, क्याकि तइसित भौत धन थ्यो।

23 तब येशूले आफना शिष्यालाइ भण्यो “म साँच्चि भण्नउ, धनि मान्सलाइ स्वर्गको राज्यमि पस्स भौत असजि छ।

24 आजी तमनलाइ भण्नउ, जसेरि एक उँट सुयाका छिन बठेइ छिद्द सक्दैन, तसेरि धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्सु भौत असजि छ।”

25 उनरा शिष्याले यो सुणिबर अचम्म माण्यो तसो भया कसेरी कोइ मान्स परमेश्वरको राज्यमि पस्स सकन्छ रे बच्च सकन्छ?

26 तर येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरकि निउति होइन, सब कुरणी परमेश्वरकि निउति सम्भब छ।”

27 तब पत्रुसले जबाफ दिबर उनलाइ भण्यो “हेर, हामले तमरा शिष्य हुनाइलाइ सब छाड्या, हामरो कि हुन्या हो?”

28 येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।

29 पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।

30 तर भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan