Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

मत्ती 17 - डोटेली नयाँ करार


येशूको रुप बदलिया
( मर्क ९:२-१३ ; लूका ९:२८-३६ )

1 पइ छ दिन पछा येशूले पत्रुस, याकुब रे यूहन्नालाइ एक उच्चा पहाड तिर एकान्तमी लइयइबर गया,

2 रे, उनरा साम्नेमि उनरो मुखको अनार बद्लियो पइ उनरो मुख सुर्य जनि चम्क्यो रे उनरा लत्ता ज्योति जसा सेता भया।

3 उनले ताँ उनरा वाँ अगमबक्ता मोशा, एलिया धेकिया रे उन येशूसित कुरणी अद्दार्या धेक्यो।

4 तब पत्रुसले जबाफ दिबर येशूलाइ भण्यो, “प्रभु, हामलाइ याँ बस्सु उचित छ, तमरो इच्छा भया हाम तिन बासस्थान बनाउ एक तमरि निउति, एक मोशाकि निउति, रे एक एलियाकी निउति।”

5 तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”

6 जब शिष्याले यो सुण्यो तब उन भङयामि डरले घोप्टिया।

7 येशूले आइबर तिननलाइ छोइबर भण्यो, “उठ डर जन माण।”

8 जब तिननले आफना आँखा मल्तिर अर्यो तब मोशा रे एलिया गइय्या रे शिष्याले येशूलाइ मान्तर धेक्यो।

9 जब येशू रे उनका तीन शिष्या पहाड बठेइ ओल्ल पस्या तब उनले तिननलाइ इसो भणबर आज्ञा दियो “म, मान्सको चेलो मर्या बठेइ जिउनो नभया सम्म यिन कुरणी जो तमले धेक्याछौ कसइलाइ जन भण्या।”

10 पइ उनरा शिष्याले येशूलाइ सोध्यो, “कि मोशाको कानुन सिकाउन्यावालाले एलिया आउनाहइ पइल्ली ख्रीष्ट आउनु पणन्छ भणबर भण्या कुरणी सत्य हो?”

11 पइ येशूले जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पठाउन्या बाचा अर्याथ्यो। रे एलियाले ख्रीष्ट आउनाइ सब मान्सनको मन तयार बनाउन्या हुन।

12 तर म तमनलाइ भण्नाछु, एलिया पइल्ली आया छन, पइ मान्सनले तिननलाइ चिनेइन, तर हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”

13 तब येशूले तिननसित बप्तिस्मा दिन्या यूहन्नाका बिसयमि कुरणी अर्या रैछ भणि शिष्याले बुज्यो


भूत लाग्या केटो
( मर्क ९:१४-२९ ; लूका ९:३७-४३ )

14 पइ उन भिडका तीन जाना शिष्या पहाड बठेइ फर्किबर तलतिर और शिष्याका वाँ आया पछा कोइ एक जानो मान्स उनरा अगाडी घुणा टेकिबर इसो भण्न पस्या;

15 प्रभु मेरा चेलामी दया धेकाइ दिय त्यो भौत दु:ख पाउन्नाछ तइलाइ छारे रोग लागिरइछ रे कभइ आगाइनी, कभइ पानीनि झणन्छ।

16 पइ मइले तमरा शिष्याका वाँ ल्याया रे तिननले तइलाइ निको पाड्ड सकेइन।

17 तब येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”

18 पइ येशूले भूतलाइ हकाद्द पस्या रे त्यो तइ मान्स बठेइ निकल्यो; पइ त्यो केटा उन्जेइ बठेइ निको भयो।

19 पइ शिष्या गोप्यमि येशूका वाँ आइबर भण्यो, “हामले क्याकि तइ केटा बठेइ भूत निकाल्ल सकेइन?”

20 तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।

21 तर इसो भूत प्रार्थना रे बर्तले मान्त्तर भागन्छ।”


आफ मद्द्या बारेमि येशूको दोसरो भबिष्य बाणी
( मर्क ९:३०-३२ ; लूका ९:४३-४५ )

22 जब उन गालीलमि थ्या येशूले तिननलाइ भण्यो, “छिट्टाइ कसइले म, मान्सको चेलोलाइ मेरा सत्रुको अधिकारमि दिन्या हो,

23 रे उनले मलाइ माद्या हुन, रे तेसरा दिन उन आजी जिउना हुन्या हुन।” तइ पछा उन भौत दु:खित भया।


मन्दिरको कर

24 जब उन कफर्नहुम गाउँमी आया मन्दिरको कर उठाउन्या पत्रुसका वाँ गया रे भण्यो, “कि तमरा गुरुले कर तिद्दाइन?”

25 उनले भण्यो, “हजुर तिद्दाहान।” पइ उन घर भित्तर पस्या पछा येशूले पइल्ली उनलाइ भणि हाल्यो, “सिमोन तेरो कि बिचार छ? पृथ्बीका राजानले महसुल रे कर कै बठेइ लिनाहान? आफना शिष्या बठेइ कि अर्खा बठेइ?”

26 पत्रुसले भण्यो, “अर्खा बठेइ,” येशूले तिनलाइ भण्यो, “तसो भया बालकले कर तिद्दु पड्डइन।”

27 पइलगइ कर उठाउन्यालाइ हामले ठेस नदिउ भणि तमन समुद्रमि जाइबर बल्छि हाण रे पइल्ली पणयाको माछा ल्यास। पइ तइको मुख खोलनज्या एक पैसा मिललो रे तसइ लइजाइबर तमरि रे मेरा निउति कर उठाउन्यालाइ दि दिय।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan