मत्ती 12 - डोटेली नयाँ करारसबाथका प्रभु ( मर्क २:२३-२८ ; ३:१-६ ; लूका ६:१-५ ) 1 तइ बेला येशू रे उनरा शिष्या बिश्राम दिनमि अनाजका खेत बठेइ होइबर जान्नाथ्या। उनरा शिष्यालाइ भोक लाग्या हुनाले अनाजका बाला टिपीबर खान लाग्या। 2 तर फरिसि मान्सनले यो धेकिबर उनलाइ भण्यो हेर तमरा शिष्या बिश्राम दिनमि यो काम क्याइ अद्दाहान जो नियमका हिसाबले बिश्राम दिनमि अददु ठीक होइन तेइ अद्दा छन। 3 येशूले तिननलाइ भण्यो, “कि तमनले यो लगइ पड्या आथिनउ ब, जइ बेला दाउद आफइ रे तिनसित भया सब भोकाइरइथ्या, तब कि अर्यो? 4 कसेरी परमेश्वरका घरमि भितर पसिबर परमेश्वरलाइ भेटिका रुपमि चडाया रोटा त यहुदि पुजारि बाहेक औरले खानु उचित थेइन। 5 तमनलाइ था छ कि जब यहुदि पुजारिनले बिश्राम दिनमि मन्दिरमि आफ्नो काम अददाहान, तब तिननले साच्ची बिश्राम दिनका कानुनलाइ तोड्डाहान। तर तमनले मोशाका कानुनमी पढ्या छौ कि तिनन यइकि निउति निर्दोष ठहरिनाहान। 6 तर तमनलाइ भण्नउ मन्दिर भण्नालै ठुलो याँ को छ। 7 तमनले पबित्र सास्त्रमि लेख्या यइ शब्दको अर्थ जाण्या भया, ‘मलाइ बलिदान चढाउनु भण्ना, म औरलाइ दया अर्या चाहनउ’ यदि तमनले यइको अर्थ जाण्या भएले तमनले मेरा निर्दोष शिष्यालाइ दोस लाउन्या थ्यानु। 8 क्याकि म, मान्सको चेलोलाइ बिश्राम दिनमि अधिकार छ।” 9 ताँ बठेइ खुसिबर उन तिनरा यहुदि सभाघरमी गया। 10 ताँ एक सुक्या हात भया मान्स थ्यो। येशूलाइ दोस लाउनालाइ तिननले उनलाइ सोध्यो, “कि बिश्राम दिनमि कसइलाइ निको पाड्डु उचित हो?” 11 येशूले तिननलाइ भण्यो, “माणउ तमन मध्ये कसइ एक जानाको एक भेडा छ, यदि बिश्राम दिनमि त्यो खड्डाइनि पड्यो भण्या तमन पक्का लगइ तइलाइ बाइर निकाल्या हौ!” 12 भेडा भण्ना मान्सन भौत महत्वपूर्ण हुनाहान! तबइकिलाइ हामरा कानुन अनसार बिश्राम दिनमि भलो अद्दु उचित हुन्छ जसोकि मान्सनलाइ निको अद्दु। 13 तब येशूले तइ हात सुक्या मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइले हात सिदा अर्यो रे तइको अर्खो हातइ जसेरि त्यो हात लगइ उतन्जेइ निको भयो 14 तर फरिसि मान्सन बाइर निकलिबर जान्नाथ्या रे कस्याँ येशूलाइ माद्द सकिन्छ भणबर मौका खोज्ज लाग्या। परमेश्वरले छान्या सेवक 15 तब यो कुरणी था पाइबर येशू ताँ बठेइ हिट्या रे मान्सको भिड उनरा पछा लाग्या, रे तिनन सबलाइ उनले निको बनायो। 16 येशूले मान्सनलाइ चेताउनी दियो, “म को हु भणि मान्सनलाइ जन भण्या।” 17 परमेश्वरले यशैया अगमबक्ता बठेइ भण्याको बचन पुरा हुनाइलाइ यो सब भया हो, 18 “मेरो दास जइलाइ मइले चुन्या छु, मेरा प्रिय जइसित म भौत खुशी छु, म मेरा आत्मा तिनमि रख्दिन्या हु रे तिनले जाति-जातिलाइ न्यायको प्रचार अरिदिन्या छन। 19 तिन न त झगडा अद्या हुन न त जोरले कला हाल्ल्या हुन, न त तिन मान्सनका बिचमि घमण्डसित भरिबर भासण अद्दया हुन। 20 तिनले फुट्या निङालाकि जसेरी कसइ कमजोर मान्सनलाइ चोट दिन्या होइन्न, रे तिनले धिपधिप बल्लारया कुप्पि जसा कोइ लगइ असहाय मान्सनलाइ चोट दिन्या होइन्न, छाड्डीबार तिन न्यायलाइ बिजय सम्म पुर्याउन्या कारण हुन्या हुन। 21 रे तिनमि गैर-यहुदिका मान्सनले आसा राख्द्या हुन।” येशू रे सैतान ( मर्क ३:२०-३० ; लूका ११:१४-२३ ; १२:१० ) 22 तब उनरा वाँ एक भूत लाग्या अन्धो रे लाटो मान्स लेया। येशूले तइलाइ निको बनायो, इति सम्मकि त्यो लाटो बोल्ल पस्यो रे धेक्द लगइ पस्यो 23 पइ भिडका जम्माइ मान्सनले अचम्म माण्यो रे भण्न पस्या, “कि यिन दाउदका सन्तान हुन?” 24 तर इसो सुणिबर फरिसि मान्सनको समुहले भाण्यो, “येइ मान्सले भूतका मालिक सैतान बठेइ मान्तर भूत धपाउछ।” 25 उनले फरिसिको बिचार था पाइबर उनलाइ भण्यो, “यदि कोइ राज्यका मान्स समुहमी बाणिनाहान, आपसमी लडाइ अद्दहान भण्या त्यो राज्य पक्का नास हुन्या हो, रे यदि कोइ सहर अथवा परिबार आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न। 26 यदि सैतानले भूतलाइ निकालन्छ भण्या, त्यो आफनाइ बिरुद्दमि बिभाजन हुन्छ। तब तइको राज्य कसेरी टिक्द सकन्छ? 27 यदि मइले भूतका मालिक बठेइ भूत धपाउनउ भण्या, तमरा मान्सनले कइका नाउले तइलाइ निकाल्लाहान? तसो भया हुनाले तिननले तमरो न्याय अद्या हुन। 28 तर यदि परमेश्वरका आत्मा बठेइ म भूत धपाउनौ भण्या परमेश्वरको राज्य तमनमि आइ सक्या छ।” 29 “पइल्ली बलियो मान्सलाइ नबादेइ तइका घर भितर पसिबर कइले तइको धनमाल लिन सकन्छ रे? तइ बलियो मान्सलाइ बादिबर मान्तर तइको घर लुट्ट सकन्छ।” 30 “जो मेरा साथ आथिन त्यो मेरा बिरुद्दमि छ, जइले मसित वटोल्लैन तइले छरबट्ट पाणन्छ। 31 तबइकिलाइ म तमलाइ भण्नउ, मान्सले अर्या हरेक पाप रे परमेश्वरको बिरुद्दमि बोल्या कुरणी क्षमा हुन्छ तर पबित्र आत्माका बिरुद्दमि अर्या निन्दा क्षमा हुन्या आथिन। 32 यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।” 33 “यदि रुख असल छ भण्या तइको फल असल हुन्या हो। यदि रुख फुचेरो छ भण्या तइको फल लगइ फुचेरो हुन्या हो। क्याकि रुखका फल बठेइ रुख चिनिन्छ। 34 तमन बिखालु स्यापका छाउना जसाइ छौ! तमन आफइ दुष्ट छौ निकी कुरणी काँ बठेइ बोल्ल सकन्छौ? क्याकि जी हृदयमि भरियाको छ, तेइ मुख बठेइ बोलिन्या हो। 35 एक असल मान्सले मन भित्तर भरिएका असल भण्डार बठेइ असलै चिज निकालन्छ तर दुष्ट मान्सले आफमी भरिया दुष्ट भण्डार बठेइ दुष्ट चिज निकालन्छ। 36 म तमनलाइ भण्नउ, हरेक बेकारकि कुरणी जो मान्स बोल्लाहान, न्यायका दिनमि तिननले तइको लेखा दिनु पड्डया हो। 37 क्याकि परमेश्वरले तमरा बोल्या बचन बठेइ न्याय अरिबर तम निर्दोष छौ भणि घोषणा अद्द्या हुन, रे परमेश्वरले तमरा बोल्या बचन बठेइ न्याय अरिबर तम दोषि छौ भणि घोषणा अद्द्या हुन।” चिन्ह हेद्या इच्छा ( मर्क ८:११-१२ ; लूका ११:२९-३२ ) 38 तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनमि हइ कसइ कसइले उनलाइ भण्यो, “गुरुज्यू हाम तम बठेइ एक चमत्कारी चिन्ह हेद्द चाहानउ।” 39 तर येशूले तिननलाइ जबाफ दियो, “दुष्ट रे व्यभिचारि पुस्ताले चमत्कारको चिन्ह खोजन्छ। तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन। 40 क्याकि जसेरि योना ठुलो माछाका पेट भित्तर तीन दिन तीन रात थ्या, उसेरी म, मान्सको चेलो लगइ येइ पृथ्बीका भितर तीन दिन तीन रात रन्या हु। 41 न्यायका दिनमि निनवे देशका मान्सन येइ पुस्ताका मान्सनसित खडा हुन्या हुन रे यिनलाइ दोषि ठहराउन्या हुन। क्याकि तिननले योनाका प्रचार बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या, तर हेर, योना भण्ना लगइ और महान कोइ याँ छ। तर तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्किनाइ इन्कार अर्या। 42 न्यायका दिनमि दक्षिणकि महारानी यइ पुस्ताका मान्सनसित खडा हुनेइहुन रे यिनलाइ दोषि ठहर्याउन्या हुन। क्याकि तिन पृथ्बीका पल्ला किनार बठेइ सोलोमनको बुद्दिकि कुरणी सुण्नाइ आइन। तर हेर सोलोमन भण्ना लगइ महान कोइ याँ छ, तर तम पाप अद्द छाडिबर परमेश्वरतिर फर्किनाइ इन्कार अर्या।” 43 “जब भूत मान्स बठेइ निकलिबर जान्छ, त्यो आराम अद्दाइ ठाउँ खोजीबर हिटन्छ तर जब उ काइ पाउनइन, 44 तब तइले आफइलाइ भणन्छ, ‘म तइ मान्सका वाँ फर्कि जान्या हु जाँ बठेइ म आया हु।’ जब त्यो तइ मान्सका वाँ फर्किबर जान्छ, तब तइ भूतले मान्सनको जीवन घर जसोइ सफा अर्याको रे मिलायाको तर रित्तो पाउछ। 45 तब त्यो भूत जान्छ, रे आफ भण्ना बड्ता दुष्ट और सात भूतलाइ आफसित ल्याउछ, रे तिनन मान्सनका भित्तर पसिबर बसाहान, छाड्डीबार तइ मान्सनको हालत पइल्लिको भण्ना झिक खराब हुन्छ। येइ दुष्ट मान्सनका पुस्तालाइ लगइ इसोइ हुन्या हो।” येशूकी इजा रे भाइन ( मर्क ३:३१-३५ ; लूका ८:१९-२१ ) 46 येशू भिडसित बोलन्ज्या उनरी इजा रे भाइन बाइर आयाथ्या रे उनसित कुरणी अद्द चाहान्थ्या। 47 तब कसइले येशूलाइ भण्यो, “हेद्दा तमरि इजा रे भाइन बाइर कलिरइछन तमसित कुरणी अद्द खोज्जा छन।” 48 उनसित बोल्ल्यालाइ येशूले भण्यो, “मेरी इजा रे मेरा भाइन को हुन?” 49 तइ पछा उनले हातले शिष्याइतिर धेकाइबर भण्यो, “हेर मेरी इजा रे मेरा भाइन यिन हुन। 50 क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation