Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

लूका 21 - डोटेली नयाँ करार


बिधवाको भेटी
( मर्क १२:४१-४४ )

1 उनले हेरनज्या धनि मान्सनलाइ आफनो-आफ्नो भेटी मन्दिरको भेटी चढाउन्या ठाउँकामि राख्या धेक्यो।

2 उनले एक गरिब बिधवाले आइबर दुइ तामाको सिक्‍का चडाया लगइ धेक्यो।

3 तब उनले भण्यो, “साँच्चि म तमलाइ भण्नउ, मन्दिरका भेटी-पात्रमि चडाउन्यामि हइ यइ गरिब बिधवाले और सब भण्ना बड्ताइ चडाइराइछ।

4 क्याकि यिन सबले आफनो-आफ्नो प्रसस्तको धन सम्पति जो बढ़ी भया बठेइ केइ भेटी चडाइराइछ, तर यइले त आफ्नो दरिद्रता बठेइ आफना सारा जिबित रना निउति जी लगइ थ्यो त्यो सब भेटी चडायो।”


अन्त्यका दिनका चिन्ह
( मत्ती २४:१-४१ ; मर्क १३:१-१३ )

5 आब कोइ-कोइ सुन्दर-सुन्दर भयंकर ठुला ढुंगाले बन्या देवाल, भयंकर भबन रे दानमि पाया समानले सजाया मन्दिरका बिसयमि कुरणी अद्दाथ्या। येशूले भण्यो,

6 तमनले जी धेकिराइछौ, यिसो समय आउन्या हो जब यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन, तिन जम्माइ भत्कन्या हुन।

7 तिननले उनलाइ सोध्यो, “गुरुज्यू, यिन सब कब हुन्या हुन? रे यिन कुरणी हुन्ज्या कि चिनो हुन्या हो?”

8 उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।

9 तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।”

10 तब उनले तिननलाइ भण्यो, “एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या छन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन।

11 भौत ठाउँमि भुइँचालो जान्या छ, रे अनिकाल पड्या हो, भयंकर आतंक हुन्या हो, स्वर्ग बठेइ ठुला-ठुला चिन्ह हुन्या हुन।

12 तर यिन सब कुरणी हुनाहइ पइल्ली, मान्सन तमलाइ पकड्या हुन, रे सताउन्याहुन, रे तमनलाइ यहुदि सभाघरमी सुम्पिदिन्या हुन, रे झेलमि हाल्दिन्या हुन। तमनलाइ मेरो नाउँकि निउति हाकिमका रे सासकका साम्नेइ पुर्याउन्या हुन।

13 तर तमरि निउति यो एक साक्षि दिन्या अबसर हुन्या हो।

14 तबइकिलाइ आफ्नो बचाउको निउति कि भण्न्या हउ त्यो पइलि बठेइ सोच्या आथिनौ भणि आफना मनमि पक्‍का अर।

15 क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।

16 तर तमन इजा-बा रे दाइ-भाइ, नातेदार रे मित्तुर लगइ तमनलाइ पकडाइ दिन्या हुन, रे तमनमि हइ कसइ-कसइलाइ तिननले मारिदिन्या हुन।

17 मेरो नाउँको खातिर तमनलाइ सब मान्सनले घृणा अद्दया हुन।

18 तर तमरा मुन्टा एक रौ लगइ नास हुन्या आथिन।

19 तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”


यरुशलेमको नास
( मत्ती २४:१५-२१ ; मर्क १३:१४-१९ )

20 तर जब यरुशलेम सहरलाइ सेनाले घेर्या धेकन्छौ, तब तइको बिनास नजिकै पुगिरइछ भण्न्या जाण।

21 तब यहुदिया जिल्लामि हुन्या पहाड तिर भागुन। सहर भितर हुन्या बाइर भागिबर जाउन, रे बाइर गाँउ हुन्या सहर भितर जन पसुन।

22 क्याकि भण्या पबित्र सास्त्रमि लेखिया कुरणी सब पुरा हुनाइ यिन परमेश्वरका प्रतिशोधका दिन हुन्या हुन।

23 तिन दिन बालक पाउनेइ रे तिन स्वानीकि निउति एक भयानक समय हुन्या छ जो बालक पाउन्यावालि छन, रे उनरी निउति जो नाना बालकलाइ दुध ख्वाउन्नाछन! क्याकि धर्तीमि ठुलो संकट आउन्या हो, रे यइ जातिमी क्रोध आउन्या हो।

24 तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।


येशूको फर्कि आउन्या चिन्ह
( मत्ती २४:२९-३१ ; मर्क १३:२४-२७ )

25 सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो।

26 संसारमी हुन आउन्या घटना संकाले मान्स मुर्छा पड्ड्या हुन, क्याकि अग्गासको सक्ति हल्लीन्याहुन।

27 तइ पछा म, मान्सको चेलोलाइ सक्ति रे महा महिमासित बादलमि आइरया तिनन धेक्द्या हुन।

28 जब यिन कुरणी हुनाहान तब कलिय रे आफ्नो मुन्टा मल्तिर उठा, क्याकि तमरो छुटकारा नजिकै आइरइछ।


परमेश्वरको राज्य नजिकइ छ
( मत्ती २४:३२-३५ ; मर्क १३:२८-३१ )

29 उनले तिननलाइ एक काहानि भण्यो: अन्जिरको रुख रे सब रुखलाइ हेर,

30 तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला तम जाणन्छौ, कि बसन्त ऋतु नजिक छ।

31 यिसेरी, जब तम यइ सब घटना हुन्नारया धेकन्छौ, तब परमेश्वरो राज्य छिटाइ आइरइछ भणि जाण।

32 साँच्चि, म तमलाइ भण्नउ, अइल बस्या कोइ मान्स पक्‍का रुपमि यिन सब कुरणी नहुन्ज्या सम्म मद्द्या आथिन।

33 अग्गास रे पृथ्बी सकीबर जान्या हो, सदाइका निउति रन्या होइन तर मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हुन।


सदाइ तयार रनु

34 तर तमन आफना बिसयमि होस अर्या, नत्र भण्या भोग-बिलास, मतवालीपन रे जीवनको फिक्रिले तमरो मन दबेलो, रे तमनमि अचानक पासो जसोइ आइ पड्डे हो।

35 क्याकि त्यो दिन यिसेरी सारा धर्तीमि बस्या सबमि यो आइ पड्डे हो।

36 सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।

37 येशू दिनमि मन्दिरमि सिकाउन्नाथ्या, रे रात निकलिबर जैतुन भण्न्या डाँडामि रात बिताउथ्या।

38 उनरो बचन सुण्नाइलाइ सब मान्स परभातइ मन्दिरमि आउँथ्या।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan