Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

लूका 16 - डोटेली नयाँ करार


चलाक ब्यवस्थापक

1 येशूले आफना शिष्यालाइ यो काहानि भण्यो, “कोइ धनि मान्सको एक जाना ब्यवस्थापक थ्यो। तइले आफ्नो मालिकको धन-सम्पत्ति उडाउन्नाछ भण्न्या दोस तइको बिरुद्दमि लागिरइथ्यो।

2 तब मालिकले ब्यवस्थापकलाइ बोलाइबर भण्यो, ‘तेरो बारेमि म जी सुण्ना छु त्यो कि हो? तुइले मेरा रुप्याले कीअरि तइको हिसाब दे। आब बठेइ तु ब्यवस्थापक रन्या आथिनी।’

3 ब्यवस्थापकले आफना मनमनइ भण्यो, ‘आब म कि अरु, क्याकि मेरा मालिकले म बठेइ ब्यवस्थापकको काम खोस्स लागिरइछन। खणजोत अदद्या मेरो तागत आथिन, भिक माग्दाइ म लाज माण्नउ।

4 आब मइले कि अद्दु पड्या हो त्यो मलाइ था छ। ताकि जब म ब्यवस्थापकको काम बठेइ निकालिन्या हु मान्सनले मलाइ उनरा घरमि स्वागत अरिबर मलाइ सहयोग अरुन।’

5 तब तइले मालिकका एक-एक रिणिलाइ बोलायो, रे पइलोलाइ भण्यो, ‘तुलाइ मालिकको ऋण कति छ?’

6 उइले भण्यो, ‘तीन हजार सात सय लिटर जैतुनको तेल।’ तब ब्यवस्थापकले उइलाइ भण्यो, ‘तेरो बइ खाता ल्या, रे छिट्टाइ बसिबर एक हजार अठार सय पचास लिटर लेख।’

7 पछा तइ ब्यवस्थापकले अर्खालाइ भण्यो, ‘तेरो ऋण कति छ?’ उइले भण्यो, ‘दुइ सय कुन्टल गउँ।’ तइले उइलाइ भण्यो, ‘तेरो बइ खाता ल्या, रे असी कुन्टल लेख।’”

8 आब तइको मालिकले तइ बेइमान ब्यवस्थापकको बडवाँइ अर्यो, क्याकि तइले चलाकीसित काम अरिराइथ्यो। इसेरि यइ संसारका मान्सन आफनाइ पुस्ताका और मान्ससित ब्यबहार अरन्ज्या ज्योतिका सन्तान भण्ना आजी बड्ता चलाक हुनाहान।

9 म तमनलाइ भण्नउ, आफना निउति संसारको धनले साथी बना, रे जब तम मर्न्छौ त्यो धन प्रयोग अद्द सक्द्या होनु, तब तिननले तमनलाइ अनन्त घरमि स्वागत अद्दया हुन।

10 जो थोक्काइ चिजमि इमानदार हुन्छ, त्यो बड्ता चिजमि लगइ इमानदार हुन्छ, रे जो थोक्काइ चिजमि बेइमान हुन्छ, त्यो बड्ताइ चिजमि लगइ बेइमान हुन्छ।

11 तबइकिलाइ यदि तमन संसारका धनमि इमानदार भयानु भण्या, तमनलाइ स्वर्गको साँचो धनको जिम्मा कइले देलो?

12 यदि तमन अर्खाको धनमि इमानदार भयानु भण्या, कइले तमनलाइ तमरो आफनोइ प्रबन्ध अद्दाइ निउती कि चिज देलो?

13 “कसइ नौकरले दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरिबर अर्खालाइ प्रेम अरन्छ, अथवा त्यो एकको भक्त होइबर अर्खालाइ तुच्छ माणन्छ। तमन परमेश्वर रे धन दुएइको सेवा अद्द सक्दानु।”


परमेश्वरका राज्यको मुल्य
( मत्ती ११:१२-१३ )

14 जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।

15 तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”

16 “बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।

17 तर परमेश्वरको कानुन बठेइ एक मान्तर मेटिनु भण्ना अग्गासा रे धर्ति बिलाउनु सजी छ।”

18 “उदहारणकि निउति जइले आफनी स्वानी छाडिबर अर्खीलाइ ब्या अरन्छ, तइले व्यभिचार अरन्छ, रे बैकान बठेइ त्यागिएइ आइमाइलाइ ब्या अद्या मान्सले लगइ व्यभिचार अरन्छ।”


धनि मान्स रे लाजरस

19 “एक जानो धनि मान्स थ्यो, जइले भौत महंगा लत्ता लाइबर दिन दिनै सबहइ निको खाना खानथ्यो।

20 धनि मान्सको ढोकामि लाजरस नाउँ भया एक भीकारि मान्सलाइ ल्याइबर राखिदिन्थ्या। त्यो घाइघाले भरिरइथ्यो।

21 तइ धनि मान्सले खाइबर उपर्याको टुकडाटाकडी खाइबर लाजरसले आफ्नो पेट भद्या इच्छा अरन्थ्यो। कुकुर लगइ आइबर तइका घा चाटन्थ्या।”

22 “त्यो गरिब मान्स मर्यो, रे स्वर्गदुतले तइलाइ लैजाइबर अब्राहामसित रनाइलाइ राखिदियो। त्यो धनि मान्स लगइ मर्यो रे गाडियो।

23 नरकमि कठोर कष्ट भोग्दार्या बेला उइले मलतिर हेर्यो, रे दुर अब्राहाम रे उनरा नजिक लाजरसलाइ धेक्यो।

24 रे उइले जोरले भण्यो, ‘ओ बा अब्राहाम, ममि दया अरिबर लाजरसलाइ पठाइदिय, रे तइले आफ्नो औलाको टुप्पो पानिमि चोपिबर मेरो जिबणोलाइ ठन्न पाडिदेलो, क्याकि म यइ आगाइनी भयंकर कष्टमी छु।’

25 तर अब्राहामले भण्यो, ‘ए चेला, याद अर, तुइले आफना जीवनकालमि असल-असल चिज पायाहइ, रे तसेरि लाजरसले सब खराब चिज पायाहो। त्यो आब याँ आराममि छ, रे तु भण्या कष्टमी छइ।

26 तिन सब कुरणी बाहिक याँ बठेइ तेरा वाँ पारि जान खोज्ज्या जान जन सकुन रे ताँ बठेइ हामरा याँ वारि आउन लगइ जन सकुन भणबर हामरा रे तमनका बिचमि एक ठुलो खड्डो छ।’”

27 “उइले भण्यो, ‘ओ बा अब्राहाम, तबइकिलाइ म तमलाइ बिन्ति अद्दउ, तमले लाजरसलाइ मेरा बाका घर पठाइदिय,

28 क्याकि मेरा पाँच भाइ छन, रे म चाहनउ कि त्यो जाओस रे मेरा भाइनलाइ चेतावनी देलो, नत्र भण्या तिनन लगइ यइ कष्टको ठाउँमि आउन्याहुन।’”

29 “तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’

30 तर उइले भण्यो, ‘होइन, बा अब्राहाम, मर्या बठेइ कोइ एक जानो तिनरा वाँ गयो रे चेतावनी दियो भण्या, तिनन पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हुन।’

31 उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan