Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

लूका 13 - डोटेली नयाँ करार


पश्चात्ताप या बिनास

1 तसइ बेला ताँ केइ मान्सन थ्या, तिननले येशूलाइ भण्यो, “पिलातस हाकिमले गालील जिल्लाका केइ मान्सनको हत्या अर्याथ्या जब तिनन मन्दिरमि बलिदान अद्दाथ्या।”

2 तब येशूले तिननलाइ जबाफ दिइबर भण्यो, “कि तमन सोच्नन्छौ कि यिन गालील जिल्लाका मान्सन और सब गालील जिल्लाका मान्सन भण्ना बड्ता पापी थ्या क्याकि तिननले यिसेरी कष्ट भोग्यो?

3 म तमनलाइ भण्नउ, तसो होइन, तर यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्यानु भण्या तमन सब तसेरि नइ नास हुन्या हउ।

4 अथवा तिन अठार जाना मान्सनलाइ याद अर जो यरुशलेम सहर नजिक सिलोआमको धरहरा तिननमि ढलिबर मर्याथ्या, कि तमन सोच्नन्छौ कि तिनन सब यरुशलेम सहरका मान्सन हइ बड्ता पापी थ्या?

5 तसो होइन, तर म तमनलाइ भण्नउ, यदि तमनले पाप अद्द छाडिबर परमेश्वरतिर फर्कि यानु भण्या, तमन सब तसेरि नइ नास हुनेहउ।”


फल बिनाको अन्जिरको बोट

6 तइ पछा उनले यो काहानि भण्यो: “कोइ मान्सले आफना अंगुरको बारीमि एक अन्जिरको रुख रोपिराइथ्यो। तइ बोटमि फल फल्यो कि भणबर त्यो हरेक बर्ष आउथ्यो, तर केइलगइ पाउथेइन।

7 तब तइले बारिका हेरालाले भण्यो, ‘तीन बर्ष होइय्यो, म यइ अन्जिरको रुखमी फल खोज्जा छु, तर पाउनइन। यइलाइ काटीबर ढलाइदे, यइले निको जमिनलाइ बर्बाद अद्दा छ।’

8 तर बारिका हेरालाले भण्यो, ‘हजुर, यइलाइ आजी एक बर्ष रन्दिय। म यइको वलतिर पलतिर खणिबर मल हाल्लउ,

9 तइ पछा फल यदि अर्खो बर्ष फल्यो भण्या निकोइ भयो, यदि फलेइन भण्या मइले अन्जिरको रुखलाइ काटिदिन्या हुन।’”


शवाथ दिनमि निको अद्द्या काम

10 बिश्राम दिनमि येशूले कसइ एक यहुदि सभाघरमी शिक्षा दिन्नाथ्या।

11 ताँ एक आइमाइ थी, जइलाइ अठार बर्ष बठेइ भूतले लुलो बनायाथ्यो। उन कोपडी पडेइ थी, रे आफइ पुरा सिदा होइ सकन्थिन।

12 येशूले तइलाइ धेक्यो, रे बोलाइबर भण्यो, “ए नारी, तु आफना बिमार बठेइ मुक्त भइ।”

13 तब उनले तइमि आफना हात राख्यो, रे उन उतन्जेइ सिदा होइगइ रे परमेश्वरको प्रसंसा अद्द पसि।

14 तर यहुदि सभाघरको सासकलाइ बड्ताइ रिस उठ्यो, क्याकि येशूले बिश्राम दिनमि निको बनाइराइथ्यो, रे अगुवाले मान्सनलाइ भण्यो, “हामलाइ हप्तामि छ दिन काम अद्या अनुमति छ। यिन छइ दिन भितर आइबर निको होउ, बिश्राम दिनमि होइन।”

15 तर प्रभु येशूले जबाफ दियो, “कपटि हो! तमनमि हइ कइले बिश्राम दिनमि गोठ रे तबेला बठेइ आफना बल्ल कि गधा फुकाइबर पानी ख्वाउन लइनानु?

16 यो आइमाइ जो अब्राहामको बंसकि हो, यो अठार बर्ष सम्म सैतानको बन्धनमि थी, बिश्राम दिनमि आफनो यइ बन्धन बठेइ मुक्त भइन ब?”

17 उनले यिन कुरणी भणि सक्या पछा उनरा बिरोधी सब लाजमि पड्या, तर उनले अर्या सब महान काममी मान्सन आनन्दित भया।


राया बि रे खमिर को काहानि
( मत्ती १३:३१-३३ ; मर्क ४:३०-३२ )

18 तब उनले भण्यो, “परमेश्वरको राज्य कइ जसो छ? तइको तुलना म कइसित अरुँ?

19 त्यो राया बिको एक दाना जसो हो, जो एक जाना मान्सले लैजाइबर आफना बारीमि छाड्यो, रे त्यो बडिबर एक रुख भयो रे अग्गासका चडाचुडिले तइका हाँङामि घोल बनायो।”

20 आजी उनले भण्यो, “परमेश्वरको राज्यलाइ म क्यासित तुलना अरुँ?

21 त्यो खमिर जसो हो, जो एक स्वानी मान्सले पचास किलो धुलोइमि मिसायो, रे सब धुलामि फइलीयो।”


साँणा ढोका

22 येशू उनरा शिष्यासित शिक्षादिनाइ सहर-सहर रे गाँउ-गाँउ होइबर यरुशलेम सहरतिर गया।

23 कोइ एक जनाले उनलाइ सोध्यो, “प्रभु, कि परमेश्वरले थोक्काइ मान्तर मान्सनलाइ अनन्तको दण्ड बठेइ बचाउन्या हुन?” तर उनले तिननलाइ भण्यो,

24 “परमेश्वरको राज्यमि साँणा ढोका बठेइ पस्सु असजि छ, क्याकि म तमनलाइ भण्नउ, भौत मान्सन पस्स खोज्जयाहुन, तर पस्स सक्द्या आथिन्न।

25 जब परमेश्वर, घरको मालिकले उठीबर ढोका बन्द अरिसक्या पछा, तमन बाइर कलिबर यिसो भण्नाइ ढोका घच्घच्याइबर बिन्ति अद्द्या हउ, ‘प्रभु, हामरि निउति ढोका खोल्दिय’, रे उनले जबाफ दिइबर भण्न्या हुन, ‘तमन काँ बठेइ आया हउ म चिन्नइन।’

26 तब तमन भण्न पस्याहउ, ‘हामले तमराइ साम्नेइ खाया रे पिया, रे हामरा गल्लिमि तमन सिकाउथ्या।’

27 उन भण्न्या हुन, ‘म तमनलाइ भण्नउ, तमन काँ बठेइ आया हउ म जाण्नइन। दुष्ट काम अद्दया हो म बठेइ दुर होइजा।’

28 तमनले अब्राहाम, इसहाक, याकुब रे सब अगमबक्तालाइ परमेश्वरको राज्य भितर धेक्द्या हउ, रे तमन आफइ बाइर फालिन्या हउ, तब तमन रुन्या हउ रे दाँत किटन्छौ।

29 पइ सारा संसारका मान्सन पुर्व, पश्चिम, उत्तर रे दक्षिण बठेइ आइबर परमेश्वरका राज्यको भोजमि बस्या हुन।

30 हेर, भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”


राजा हेरोदको दुश्मनी
( मत्ती २३:३७-३९ )

31 तसइ बेला कोइ-कोइ फरिसि मान्सन आइबर उनलाइ भण्यो, “याँ बठेइ निकलिबर जा, क्याकि राजा हेरोदले तमलाइ माद्द खोज्जा छ।”

32 उनले तिननलाइ भण्यो, “गइबर तइ मान्सलाइ भण जो स्याल जसोइ चलाक छ, ‘हेर, आज रे भोल म भूत धपाउन्या हु रे निको बनाउन्या काम अद्दउ, रे तेसरा दिन मइले मेरो काम पुरा अद्द्या हु।’

33 कसेरी लगइ आज, भोल रे पोर्की मइले यात्रा अददुइ पणन्छ, क्याकि यरुशलेम सहरइमि एक मान्तर अगमबक्ता मारिन्या हो।”


यरुशलेम सहरका निउति येशूको बिलौना
( मत्ती २३:३७-३९ )

34 “ए यरुशलेम सहरका मान्सन हो, भौत पइल्ली बस्स्या तमनले अगमबक्तालाइ मार्याछौ, रे तिनन मान्सनलाइ ढुंङाले हाण्या छौ जइलाइ तमरा वाँ पठायाथ्यो। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।

35 हेर, तेरो घर उजाड भया छ। म तुलाइ भण्नउ, जब तुइले ‘धन्य हुन, परमप्रभुका नाउँमि आउन्या’ भण्नछइ, तब तुइले मलाइ दोसर्या धेक्द्या हइ।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan