लूका 1 - डोटेली नयाँ करारभुमिका 1 माननीय थियोफिलस, भौत मान्सले हामरा बिचमि घट्या घटनाको बारेमि बिबरण लेखद्या प्रयास अर्याथ्यो। 2 तिननले ठीक तेइ कुरणी लेख्यो जो हामलाइ तिन मान्सनले भण्यो जो सुरु बठेइ येशूको सेबकाइको गवाही थ्या रे जो पछा गइबर परमेश्वरको बचनका सेवक बन्या। 3 मइले लगइ साबधानि सित सब कुरणीको खोजी अर्या छु, रे तमरो निउति एक क्रम अन्सारको यिन घटनानको बिबरण लेख्दु मलाइ निको लाग्यो। 4 तमलाइ बताया सब कुरणीको पुरा सत्यता तमलाइ था होस भणबर म यिसेरी लेख्दाछु, जो तमलाइ मान्सन बठेइ भणियाथ्यो। बप्तिस्मा दिन्या यूहन्नाको जन्मको अगमबाणी 5 जब राजा हेरोद यहुदिया जिल्लामि सासन अद्दाथ्या, अबियाका दलका जकरिया नाउँ भया एक यहुदि पुजारि थ्या। तइकी स्वानिको नाउँ एलीशिबा थ्यो, तिन लगइ इस्राएलको पइलो पुजारि हारुन बंसकी थिन। 6 तिनन दुइ परमेश्वरको सामने धर्मि थ्या, रे परमेश्वरका सब आज्ञा रे धार्मिक-बिधानमि निर्दोष भइबर हिटन्थ्या। 7 तर तिनरा केइ सन्तान लगइ थेइन्न क्याकि एलीशिबा बाँजी थी, रे तिन दुएइको बर्ष ढलि सक्या थ्यो। 8 एक दिन जकरिया पुजारिका दलले आफना पालामि यरुशलेम मन्दिरमि सेवा अद्दाथ्या रे जकरिया लगइ ताँ थ्या जो परमेश्वरकि निउति पुजारिको काम अद्दाथ्या। 9 पुजारिको सेवाको चलन अनसार, परमेश्वरले कइलाइ प्रभुको मन्दिरको महापबित्र ठाउँमि प्रवेश अददाइ रे ताँ धुप बाल्या सुअबसर दिन चाहानाहान भणि हेद्दाइलाइ तिननले चिट्ठा हाल्लया अरन्थ्या। रे चिट्ठामी जकरियाको नाउँ पण्या हुनाले उन यो काम अददाइलाइ चुनिया। 10 धुप बाल्ल्या बेलामि मान्सको सारा भिड मन्दिरका आगनमी प्रार्थना अद्दाथ्या। 11 उइले परमेश्वरका एक स्वर्गदुतलाइ धुप-बेदिको दाइँन तिर कलिरया धेक्यो। 12 जकरिया तिनलाइ धेकिबर आंत्तियो, रे भौत डरायो। 13 तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ। 14 उ रमाउनेइ रे आनन्दित हुनेइ हो रे तइको जन्म भया हुनाले भौत मान्सन रमाउन्या हुन। 15 क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन। 16 उनले इस्राएल देशका भौत मान्सनलाइ तिनरा प्रभु परमेश्वरतिर फर्काउन्या हुन। 17 यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।” 18 तइ पछा जकरियाले स्वर्गदुतलाइ भण्यो, “म कसेरी पक्का हुन सकु कि यो हामलाइ हुन्या हो? क्याकि म बुढो भया रे मेरी स्वानी लगइ बुढी भयइ छे।” 19 स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।” 20 जइ दिन सम्म यिन कुरणी पुरा हुनाहान, तइ बेला सम्म तु लाटो हुन्या हइ, रे बोल्ल सक्द्या हइनि, क्याकि तुइले मेरा बचनमी बिश्वास अरिनी, जो बचन ठीक समयमि पुरा हुन्या हो। 21 मान्सन जकरियालाइ मन्दिरका आगनमी पखिरइथ्या, रे मन्दिरमि ढिला अर्या हुनाले अचम्म माण्यो। 22 उन बाइर निकलिबर आया पछा तिननसित बोल्ल सकेइन रे तइले मन्दिरमि दर्सन धेक्यारइछ भण्न्या तिननले बुज्यो। तइले तिननलाइ इसारा अद्द लाग्यो, रे उन लाटो भइरया। 23 जब उनरो मन्दिरमि पुजारिका रुपमि सेवाको हप्ता सकियो, उन यरुशलेम सहर छाड्यो रे आफ्ना घर गया। 24 केइ दिन पछा तइकि स्वानी एलीशिबा गर्भवती भइन, रे औरले था जन पाउन भणबर पाँच मैना सम्म लुकीबर घरइमि बसिरइ, 25 रे एलीशिबाले भण्यो, “प्रभुले मलाइ यो निको काम अर्याछ। उनले आफ्नो अनुग्रह ममि धेकाइराइछ। रे मान्सका अगाडी भया मेरो कलंक हटाइराइछ।” येशूको जन्मको अगमबाणी 26 एलीशिबा गर्भवती भया छयौ महिनामि परमेश्वरले गाब्रिएल स्वर्गदुतलाइ गालील जिल्लाको नासरत गाउँमी पठायो। 27 तिन एक कन्या केटिका वाँ गया जइको मगनि राजा दाउदका बंशको योसेफ भण्न्या एक मान्ससित भयाथ्यो। तइ कन्याको नाउँ मरियम थ्यो। 28 स्वर्गदुतले तइका वाँ गइबर भण्यो, “तुलाइ अबिबादन, परमेश्वरले तुलाइ भौत आशिस दिया छ। प्रभु तुसित छन।” 29 तर जब उइले उनरी कुरणी सुण्यो तब उ भौत अलमलमि पडि, रे यो अभिबादनको अर्थ कि हो भणि सोच्च लागी। 30 स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ, मरियम, क्याकि तुइले परमेश्वर बठेइ कृपा पाइराइछइ। 31 हेर, तु गर्भवती हुनेइहइ, रे एक चेलो जन्माउनेइ हइ, रे तुइले उनरो नाउँ येशू राख्देइ हइ। 32 उन महान हुन्या हुन, रे परमप्रधानका चेलो कहलाइन्या हुन, रे परमप्रभु परमेश्वरले उनलाइ उनरा पुर्खा दाउद जसाइ राजा बनाउन्या हुन। 33 उनले याकुबको बंशमि सदाइ राज्य अद्दया हुन, रे उनले राजाका रुपमि सदाइकिलाइ राज्य अद्द्या हुन।” 34 मरियमले स्वर्गदुतलाइ भण्यो, “यो कसेरी हुन सकन्छ, क्याकि म एक कन्या हु।” 35 स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन। 36 सुण, तेरि नाता पड्डेइ एलीशिबा लगइ उइको बुढेसकालमि गर्भवती होइरइछ, रे जो बाँजी भणीयइ थी, उ अइल छयौ महिनामि छ। 37 क्याकि परमेश्वरको निउति केइ कुरणी लगइ असम्भब आथिन।” 38 रे मरियमले भण्यो, “हेर म परमप्रभुकि दासी, मलाइ तमले भण्या जसो होउ।” तब स्वर्गदुत तइ बठेइ बिदा भया। मरियम रे एलीशिबाको भेट 39 केइ दिन पछा मरियम तयार भइन रे छिट्टाइ यहुदिया जिल्लाको पाहाडी क्षेत्रको एक गाउँमी गइ, 40 रे जकरियाको घर भितर पसिबर एलीशिबालाइ अबिबादन अर्यो। 41 जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो, 42 रे एलीशिबाले जोरले भण्यो, “सब स्वानिनमि तु धन्यकि हइ, रे तु बठेइ जन्मयाको चेलो धन्यको हो। 43 म तमलाइ याँ भेटीबर आफ सम्मानित भया माणनउ, मेरा प्रभुकि इजा मलाइ भेट्टाकिलाइ आइ! 44 क्याकि हेर, जब मइले तेरो अबिबादन सुण्या उतनजेइ बालक मेरा गर्भमि आनन्दले उफड्यो। 45 तु धन्यकि हइ क्याकि तुइले बिश्वास अरि कि प्रभुले जो तुलाइ भण्याथ्यो त्यो उनले पुरा अद्द्या हुन।” मरियमको स्तुतिगान 46 रे मरियमले भणिन, “म प्रभुको गुणगान अद्दउ, 47 रे म मेरो मुक्तिदाता परमेश्वरमि रमाहट अद्दउ। 48 क्याकि उनले म, उनरी दासीको दीनतामि कृपा-दृष्टि अरिराइछ, हेर, आब उप्रान्त सब पुस्ताले मलाइ धन्यकि भण्न्नया हुन। 49 क्याकि उन, जो सक्तिशाली छन, उनले मेरो निउति महान काम अरिराइछ उनरो नाउँ पबित्र छ। 50 उनरो डर माण्न्या मान्सनमि उनरो दया पुस्ता पुस्ता सम्म रइरन्या हो। 51 उनले आफ्नो महान सक्ति महान काम अद्दाइलाइ प्रयोग अरिराइछ। उनले घमण्डिलाइ तितर बितर पाडिदिराइछ। 52 उनले सासक बठेइ तिनरा सासन अद्द्या अधिकार खोसिराइछ, रे दिनलाइ उच्च बनाइराइछ। 53 भोकाया मान्सनलाइ उनले निका चिजले तृप्त पाडिदिराइछ, रे धनिलाइ उनले रिताइ हात पठाइराइछ। 54 उनले हामरा पुर्खासित अर्याको आफ्नो बाचा याद अर्या छ रे आफना सेवक, इस्राएल देशका मान्सनलाइ सहयोग अद्दाइ आया छन। 55 रे उनले अब्राहामलाइ रे उनरा बंशलाइ भण्या जसेरि सदाको निउति दया धेकाउनाकिलाइ याद अर्या छ!” 56 मरियम तिनसित लगभग तीन मैना सम्म बसिबर आफना घर फर्कि। बप्तिस्मा दिन्या यूहन्नाको जन्म 57 आब एलीशिबाको बालक पाउन्या दिन आयो, रे तइले एक चेलो जन्मायो। 58 परमप्रभुले तइमि उनरो ठुलो दया धेकाइराइछ भण्न्या सुणिबर तिनरा पडौसी रे नातेदार तिनसित रमाया। 59 आठउ दिनमि तिनन बालकको खतना अद्दाइलाइ आया। तिनन उइको नाउँ जकरिया राख्द चाहानथ्या क्याकि यो तइका बाको नाउँ थ्यो, 60 तर तइकि इजा एलीशिबाले भण्यो, “होइन, तइको नाउँ यूहन्ना राखिन्या हो।” 61 तिननले तइलाइ भण्यो, “तमरा नातेदारमि यिसो नाउँ भया कोइ आथिन।” 62 तइ पछा तिननले तइका बालाइ इसारा अरिबर सोध्यो, “तम यइको नाउँ कि राख्द चाहन्या हउ?” 63 तिनले एक लेख्द्या पाटि मागाइबर “तइको नाउँ यूहन्ना हो” भणि लेख्दियो। तिनन जम्माइ छक्क पड्या। 64 उतन्जेइ उइको जिबणो खुल्यो रे बोल्ल पस्यो रे उ परमेश्वरको प्रसंसा अद्द पस्यो। 65 तिनन सब डरले भरिया। यहुदिया जिल्लाको पाहाडी क्षेत्रभरि यइ घटनाको चर्चा फैलियो। 66 यिन कुरणी सुण्न्या जम्माइले यो बालक पछा कसो हुन्या हो भणबर आफना मनमि सोच्च पस्या। क्याकि प्रभुको सक्ति तइमि थ्यो। जकरियाको स्तुतिगान 67 तइका बा जकरिया पबित्र आत्मा बठेइ सक्ति पाइबर अगमबाणी बोल्ल पस्या, 68 आस इस्राएल देशका परमप्रभु परमेश्वरको प्रसंसा अर! क्याकि उनले आफना मान्सनलाइ भेट्या छ रे उनरो उद्दार अरिराइछ! 69 उनले हमरा निउति सक्तिशाली मुक्तिदाता पठाया छन जो उनरा दास, राजा दाउदका बंस हुन। 70-71 भौत पइल्ली, प्रभुले आफना पबित्र अगमबक्ता बठेइ भण्याथ्यो कि उनले हामरा सत्तुर बठेइ रे तिन सबको सक्ति बठेइ बचाउन्या हुन जइले हामलाइ घृणा अददाहान। 72 उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ, रे आफ्नो पबित्र करार याद अद्दाइलाइ, 73-74 “उनले हामरा पुर्खा अब्राहामसित कसम खाइबर अर्याको आफ्नो बाचा पक्का अर्यो कि उनले हामलाइ हामरा सत्तुर बठेइ बचायो ताकि हाम डर नमाणिबर परमेश्वरको सेवा अद्द सकु, 75 जबसम्म हाम जिउना हुनाउ तब सम्म पबित्रता रे धार्मिकतामि उनरो सामने उनरो सेवा अद्द सकउ। 76 ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ, 77 तुइले परमेश्वरका मान्सनलाइ उनरा पाप क्षमा बठेइ मुक्ति पाउन्या बारेमि ज्ञान दिन्या हइ, 78 हामरा परमेश्वरको कोमल कृपाका लाग्दा यो हुन्या हो, जसेरि सुर्यले हामलाइ उज्यालो दिनाइ चमकिन्छ, तसेरि ख्रीष्ट लगइ स्वर्ग बठेइ हामरा वाँ आउन्याहुन। 79 अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ, रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।” 80 रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation