Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

यहूदा 1 - डोटेली नयाँ करार

1 यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।

2 म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ कृपा, सान्ति रे प्रसस्त मात्रामि प्रेम दिया होउन।


इश्वरहिन मान्सनको पाप रे अन्त्य

3 प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।

4 म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।

5 तमनले यिन सब कुरणी एक बेर जाण्याथ्या पइलगइ अइल म तमनलाइ याद अराउन चाहनउ, प्रभुले इस्राएलीलाइ दासत्व बठेइ छुटायो रे तिननलाइ मिश्र देस बठेइ बाइर निकाल्यो, तर पछा उनमी बिश्वास नअद्दया सबलाइ उनले मरभूमिमी मार्यो।

6 याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।

7 यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।

8 तसोइ अरिबर, यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनले दाबि अददाहान कि परमेश्वर आफइले अनैतिकतामि जीवन बिताइबर तिनरो आफनोइ शरीरलाइ असुद्द बनाउन सक्दाहान भणबर दर्सनमि प्रकट अर्याछ, तिननले कसइलाइ लगइ आफमी अधिकार राख्द दिनाइन रे तिननले महिमित स्वर्गदुतका बारेमि खराब कुरणी अददाहान।

9 तर प्रमुख स्वर्गदुत मिखाएलले लगइ यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनका जसो अरेइन। जब सैतानले मिखाएलसित अगमबक्ता मोशाको शरीरलाइ गाड्या अधिकार कइको हो भणन्या बारेमि बहस अर्याथ्यो, मिखाएलसित यिन मान्सन भण्ना भौत अधिकार भया लगइ उनले सैतानलाइ ननिका कुरणी भणेइन रे उइलाइ दोस लाएइन। बरु, उनले यो मान्तर भण्यो, “प्रभुले तुलाइ हकारया होउन।”

10 तर परमेश्वरको आराधना नअद्द्या मान्सनले नबुज्या कुरणीलाइ निन्दा अरिबर ननिका सब्द भण्नाहान, रे जब तिननले जंगली जनावरका जसो ब्यबहार अददाहान रे नसोचिबर तिननले जाण्या कुरणी अद्दाहान, तब परमेश्वर तिननलाइ दण्ड दिन्या हुन।

11 तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।

12 जब यिन मान्सनले प्रभुको प्रेम याद अरिबर तमरा प्रितिभोजमि तमनसित खानाहान, तिननले लाजकि कुरणी रे स्वार्थि काम अददाहान। तिनन डर लाग्दा चट्टान जसाइ हुन जो समुद्र भितर लुक्या हुनाहान रे तइले जहाजलाइ डुबाउन सक्दाहान। तिनन ग्वाला जसाइ हुन, जइले आफनो मान्तर हेरबिचार अददाहान। तिनन जमिन मल्तिर उड्डारया पानी नआउन्या बादल जसाइ हुन। तिनन हिउनका बोट जसाइ हुन, जो दुइ बेर मरिसक्या हुनाहान, क्याकि तिननले केइ फल फलाउनाइन रे जडाइ बठेइ उपाडिया छन।

13 जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।

14 आदम बठेइ सातौ पुस्तामी जन्मिया हनोकले यिन मान्सका बारेमि इसो भणबर अगमबाणी बोल्याथ्यो, “हेर प्रभु पक्‍कालगइ आफ्ना असंख्य पबित्र स्वर्गदुतसित आउन्याहुन।

15 उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”

16 यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।


लगनशिल हुनाइ बिन्ति

17 तर प्रिय हो, तमनले हामरा प्रभु येशू ख्रीष्टका छान्या शिष्याले अगाडी बठेइ भण्या कुरणी सम्ज।

18 तिननले भण्याथ्यो आखिरी दिनमि प्रभु रे उनरा मान्सनको ठट्टा अद्द्या हुन्या हुन। यिन मान्सनको जीवन आफनो अभिलासाले नियन्त्रण भया हुन्छ।

19 तमनमि फाटो ल्याउन्या मान्सन यिनइ हुन। तिनरो दुष्ट शारीरिक इच्छाले तिननलाइ नियन्त्रण अरन्छ रे तिननमि पबित्र आत्मा हुनाइन।

20 तर प्रिय हो, एक अर्खालाइ तमनले बिश्वास अद्द्या अति पबित्र सत्यमी बड्डाइलाइ सहयोग अददु पणन्छ। तमनले पबित्र आत्माको सक्तिको अगुवाइमी प्रार्थना अददु पणन्छ।

21 परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।

22 बिश्वासमि स्थिर नभया मान्सनलाइ दया धेका,

23 औरलाइ न्यायको आगो बठेइ तानिबर बचा। रे और मान्सन छन, जइलाइ तमनले दया धेकाउनु पणन्छ, तर होशियार लगइ हुनु पणन्छ। तिनरा पापमय अभिलासाले तिनरा लत्ता अपबित्र बनाया सोचिबर तमनले तिनरा हरेक लत्ता घृणा अददु पणन्छ।


आशिर्वादको प्रार्थना

24 परमेश्वर तमनलाइ बचाउन सक्दाहान ताकि तमन पापमि जीवन बिताउनाइलाइ धोकामी जन पण। उन महिमित परमेश्वरले तमनलाइ निसकलङ्क रे आनन्दले भरिया बनाउनाइ तमनलाइ आफसित फिर्ता ल्याउन सक्दाहान।

25 उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan