यूहन्नाले लेख्या सुसमाचार 13 - डोटेली नयाँ करारयेशूले आफ्ना शिष्याका खुट्टा धोयाको 1 निस्तार काजबार अगाडी जब येशूले यइ संसार बठेइ बिदा लिन्या बेला रे पिताका वाँ फर्किबर जान्या बेला आइयो भणि था पाइबर आफना शिष्यालाइ पुरा मनले प्रेम अरन्थ्या। 2 येशू रे येशूका शिष्या बसाइतक खाना खान्नाथ्या। सैतानले पइल्ली बठेइ येशूलाइ धोका दिनाइलाइ सिमोनको चेलो यहूदा इस्करियोतका मनमि येशूलाइ पकडाइ दिन्या मन हालि सक्या रैछ। 3 पिताले सब अधिकार उनराइ हातमि दिइराइछ रे उन परमेश्वर बठेइ आया हुन रे फर्किबर परमेश्वरका वाँ जान्या हुन भण्न्या कुरणी उनलाइ थाथ्यो। 4 तबइकिलाइ उन खान्तक उठ्या रे आफना बाइरि लत्ता एकतिर राखिबर तौलिया समाइबर आफ्ना कम्मर मणि बेण्यो। 5 तइ पछा उनले बाटामि पानी हाल्यो रे एक नौकरकि जसेरि आफ्ना शिष्याका खुट्टा धुन पस्या आफले बेण्या तसइ तौलियाले खुट्टा लगइ पुछ्यो। 6 जब येशू सिमोन पत्रुसका वाँ आया रे उनलाइ उइले भण्यो, “हे प्रभु कि तम मेरा खुट्टा धुन्या हो?” 7 येशूले जबाफ दियो, “म कि अद्दारयाउँ तु अइल बुज्ज्या हइनि तर तइले पछा बुज्ज्या हइ।” 8 पत्रुसले उनलाइ भण्यो, “तमले मेरो खुट्टा कभइ धुन पाउन्या होनु।” पइ येशूले जबाफ दियो, “मइले तमनका खुट्टा धोएन भण्या तमन मेरा शिष्या हुन्या होनु।” 9 सिमोन पत्रुसले उनलाइ भण्यो, “प्रभु मेरा खुट्टा मान्तर होइन मेरो हात रे मुन्टो लगइ धोइ दिय।” 10 येशूले उनलाइ भण्यो, “जइले नायाको छ उइलाइ खुट्टा धुनु बाहेक और केइ खाचो हुनइन, उसको शरीर पुरा सुद्द छ रे एक जानो बाहेक तमन और सुद्द छौ।” 11 क्याकि आफलाइ पकोडाउन्यालाइ उनले चिन्या हुनाले तमन सब सुद्द आथिनु भण्या हो। 12 जब येशूले सबका खुट्टा धोइबर आफना तौलिया बेण्यो पइ तिननलाइ भण्यो, “मइले तमनका खुट्टा क्याकि धोया, तमनले बुज्या? 13 तमन मलाइ, गुरु रे प्रभु, भणन्छौ तमन ठिकै भणन्छौ क्याकि म तमरो ‘गुरु रे प्रभु’ हु। 14 तबइकिलाइ मइले तमरा गुरु रे प्रभु होइबर लगइ खुट्टा धोया भण्या तमनले लगइ आ-आफलाइ नम्र बनाइबर एक अर्खाका खुट्टा धुनु पणन्छ। 15 क्याकि जसो मइले तमनलाइ अर्या छु तसोइ तमनले लगइ अर्या भणबर उदाहरण धेकाया हु। 16 साँच्चि, म तमनलाइ भण्नउ एक नौकर आफना मालिक भण्ना ठुलो हुनइन न त छान्या शिष्य पठाउन्या भण्ना ठुलो हुन्छ। 17 आब तमनले यिन कुरणी जाण्या हुनाले इसोइ अर, ताकि तमन धन्यका हुन सक।” आफ्नो पक्राउका बारेमि येशूको अगमबाणी ( मत्ती २६:२०-२५ ; मर्क १४:१७-२१ ; लूका २२:२१-२३ ) 18 “मइले तमन सबका बिसयमि भण्या होइन, जइलाइ मइले चुन्या तिननलाइ म जानउ। तर यिन कुरणी यइ उइले भइरइछ कि पबित्र सास्त्रमि जी लेखिया छ त्यो पुरा होउ, ‘जइले मसित रोटी खान्छ उसइले मलाइ धोका दिन्या हो।’ 19 आब यो हुनु भण्ना पइल्ली म तमनलाइ भण्नउ रे जब यो होलो तब म ख्रीष्ट रइछु भणि बिश्वास अद्द सक। 20 साँच्चि, म तमनलाइ भण्नउ, ‘जइलाइ म पठाउनउ उइलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ उइले मलाइ पठाउन्या परमेश्वरलाइ स्वागत अरन्छ।’” 21 जब येशूले यिन कुरणी भण्यो तब उन आत्मामी ब्याकुल भया रे आफ्ना शिष्यालाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ कि तम जो मसित खानाइ खान्नाछौ, तम मध्ये एकले मलाइ दुसमनका वाँ पकडाउनालाइ सहयोग अद्द्या हो।” 22 पइ उनले कइका बिसयमि भण्या हो भणबर शिष्याले एक अर्खालाइ मुख तकातक अर्यो। 23 आब उनरा शिष्यामि हइ एक जानो युहुन्ना नाउँ भया शिष्य जइलाइ येशूले प्रेम अरन्थ्या उ उनरा छातिमि लधरिबर बसिरैथ्यो। 24 तब सिमोन पत्रुसले आफ्ना हातले इसारा अरिबर सोध्यो, “उनले यो कइका बिसयमि भण्या हो?” 25 तब येशूका छातिमि लधरिबर भण्यो, “प्रभु त्यो को हो?” 26 येशूले जबाफ दियो, “जइ मान्सलाइ मसित आफ्नो रोटो हामरा थालिको चट्निमि चोपिबर दिनउ।” त्यो उइ हो पइ उनले रोटिको बुजो सिमोनको चेला यहूदा इस्करियोतलाइ दियो। 27 पइ यहूदा इस्करियोतले रोटाका बुजा खान्जेइ सैतान तइमि पस्यो। तब येशूले तइलाइ भण्यो, “तु जी अद्दया हइ, छट्टाइ अरिहाल।” 28 तर खाना खानाइलाइ बस्या शिष्या कसइलाइ था थेइन, कि येशूले उइलाइ कि भण्यो। 29 क्याकि यहूदा इस्करियोतसित पैसा थैली भया हुनाले येशूले तइलाइ काजबारका निउति हामलाइ केइ खाँचो छ कि तिन चिज किन्नाइ अथवा उइले गरिबलाइ केइ देउ भणबर भण्या हो कि भणि कत्तिले सोच्यो। 30 तब यहूदा इस्करियोत रोटाको बुजो खाइबर त्यो छट्टाइ बाइर निकल्यो। येइ बेला रात पडेइ थी। पत्रुसले इन्कार अद्दया बारेमि अगमबाणी ( मत्ती २६:३१-३५ ; मर्क १४:२७-३१ ; लूका २२:३१-३४ ) 31 जब यहूदा इस्करियोत बाइर निकल्यो तब येशूले भण्यो, “आब म, मान्सको चेलोको महिमा होइरइछ रे उनमी परमेश्वरको महिमा हुन्या छ। 32 यदि परमेश्वरको महिमा भयो भण्या परमेश्वरले आफइमी म, मान्सको चेलोलाइ महिमित पाड्डया हुन, रे उनले यो काम छिट्टाइ अद्द्या हुन।” 33 “हे मेरा प्यारा नाना बालक हो म तमनसित अझै केइ बेर छु। तमन मलाइ खोज्जया हो, तर तमनले मलाइ पाउन्या होइनु। मइले यहुदि अगुवानलाइ भण्या जसेरि तमनलाइ लगइ भण्नउ, ‘म जाँ जान्ना छु ताँ तमन आइ सक्दानु।’ 34 एक नयाँ आज्ञा म तमनलाइ दिनउ कि तमनले एक अर्खालाइ प्रेम अर। मइले तमनलाइ जसो प्रेम अर्या छु, तमनले लगइ एक अर्खालाइ तसोइ प्रेम अर। 35 यदि तमनले एक अर्खासित प्रेम अर्या भण्या तब सबले थाहा पाउन्या छन कि तमन मेरा शिष्या हउ।” 36 सिमोन पत्रुसले उनलाइ भण्यो, “प्रभु तम काँ जान्या हो रे?” येशूले जबाफ दिए, “जाँ म जानउ ताँ तमन मलाइ अइल पछयाउन सक्दानु तर पछा सक्द्या हौ।” 37 पत्रुसले उनलाइ भण्यो, “प्रभु, म क्याकि पछयाउन सक्दैन रे? म तमरा निउति मद्दाइ लगइ तयार छु।” 38 येशूले उइलाइ जबाफ दियो, “कि तु मेरा निउति मद्द तयार छइ? साँच्चि, म तमनलाइ भण्नउ कि इसइ बिहान भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणबर इन्कार अद्दया हइ।” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation