यूहन्नाले लेख्या सुसमाचार 12 - डोटेली नयाँ करारबेथानियामि येशू ( मत्ती २६:६-१३ ; मर्क १४:३-९ ) 1 निस्तार काजबारका छ दिन पइल्ली येशू बेथानिया गाउँमी आया। ताँ लाजरस बसन्थ्यो, जइलाइ येशूले मर्या बठेइ जिउनो बनाइराइथ्यो। 2 तिनले उनरा निउति ताँ बसाइतकको भोज अर्यो। रे येशूको सम्मान अद्दाइ मार्था खाना दिन्ना थी, लाजरस उनसित खानाइ बस्सयामि हइ एक जानो थ्यो। 3 तब मरियमले आधा लिटर जति जटामसिको बास आउन्या किमति अँत्तर लेइबर येशूका खुट्टा मलिन रे उनरा खुट्टा आफना रौंले पुछयो रे अँत्तरका बासले घर भरियो। 4 तर उनरा शिष्यामि हइ एक जानो अर्थात उनलाइ पकोड्ड खोज्या यहूदा इस्करियोतले भण्यो, 5 “यो अँत्तर लगभग तीन सउ चादीका सिक्का भण्ना बरतामि बेच्च सकिन्थ्यो रे पैसा गरिबलाइ दिन सकिन्थ्यो।” 6 तइले गरीबको ख्याल राखिबर यो भण्या थेइन, क्याकि त्यो चोर थ्यो, रे पैसाको थैलो तसइले राखन्थ्यो, रे ताँ बठेइ चोद्द्या अरन्थ्यो। 7 येशूले भण्यो, “तइलाइ एकलि छाडिदिय, तइले यो मेरा गाड्डया-दिनको तयारि समय भण्ना अगाडी अद्दा छे। 8 क्याकि गरिब सदाइ तमनसित हुनाहान, तर म त सदाइ तमनसित हुनइन।” 9 यहुदि मान्सनको एक ठुलो भिडले उन ताँइ छन भण्न्या था पायो रे येशूको खातिरमि मान्तर होइन, तर उनले मर्या बठेइ जिउनो पाड्या लाजरसलाइ लगइ हेद्दाउ भणि तिनन आइरइथ्या। 10 तब यहुदि मुख्य पुजारिनले लाजरसलाइ लगइ माद्या सल्लाह अर्यो। 11 क्याकि भौत यहुदि मान्सनले तिननलाइ इन्कार अद्दाथ्या रे येशूमि बिश्वास अद्दाथ्या। यरुशलेम सहरमि येशूको प्रवेश ( मत्ती २१:१-११ ; मर्क ११:१-११ ; लूका १९:२८-४० ) 12 भोलिबार निस्तार काजबारमि आउन्या ठुलो भिडले येशू यरुशलेम सहरमि आउन्ना छन भण्न्या सुण्यो, 13 रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!” 14 रे गधाको एक बाछ्छो भेटीबर, येशू तइमि सवार होइबर यरुशलेम सहरमि आया, जसो पबित्र सास्त्रमि लेखिरइछ, 15 “यरुशलेम सहरका मान्सन हो, जनडरा। हेर, तेरा राजा गधाको बाच्छोमि सवारी होइबर आउन्ना छन।” 16 यिन कुरणी येशूका शिष्याले पइल्ली बुजेइन। तर येशूको महिमा भया पछा यिन कुरणी उनरा बारेमि पबित्र सास्त्रमि लेखिया रइछन, रे यिन काम उनरी निउति तिननले अर्या हुन भण्न्या तिननले सम्ज्यो। 17 उनले लाजरसलाइ चिहान बठेइ बोलाइबर मर्या बठेइ जिउनो पाड्यो, रे उनसित भया भिडका मान्सनले उनरो गवाही दिनाइ रया। 18 भौत मान्सन येशूलाइ भिट्टाइ आयाथ्या, क्याकि तिननले यइ अचम्मका कामको बारेमि सुण्याथ्यो। 19 तब फरिसि मान्सनले एक अर्खालाइ भण्न पस्या, “तक, हाम बठेइ केइ हुन्या होइन। धेकन्छौ, पुरा संसारइ तइका पछा लाग्यो।” आफ्नो मद्या बारेमि येशूको अगमबाणी 20 निस्तार काजबारमि आराधना अद्दाइ यरुशलेम सहरमि कोइ-कोइ ग्रीक देशका मान्सन लगइ आइरइथ्या। 21 तिनन गालील जिल्लाको बेथसेदा गाउँमी बस्या, फिलिपका वाँ आइबर यिसो भणि बिन्ति अर्यो, “हजुर, हाम येशूलाइ भिट्टाइ चाहनौ।” 22 फिलिपले गइबर अन्द्रियासलाइ भण्यो, रे अन्द्रियास रे फिलिप दुएइ गइबर येशूलाइ भण्यो। 23 येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ। 24 साँच्चि, म तमनलाइ भण्नउ, गउको दानो माटाइनि पडिबर मरेइन भण्या त्यो एकलोइ रन्छ। पइ त्यो मर्यो भण्या तइले भौत फल फलाउछ। 25 आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ। 26 कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन। 27 आब म भौत ब्याकुल होइरइ छु, रे म कि भणु? ‘हे मेरो पिता, मलाइ यइ दुख बठेइ बचा?’ होइन, म यइ संसारमी यइउइले आया हु कि दुख उठाउ। 28 हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।” 29 ताँ कलिया भिडले यो सुणिबर भण्यो, “यो बादल गरर्ज्या हो।” औरले भण्यो, “स्वर्गदुत उनसित बोल्या हुन।” 30 येशूले जबाफ दियो, “यो आवाज मेरा निउति होइन, तर तमरा भलाइकी निउति हो। 31 यो परमेश्वरले संसारको मान्सनको न्याय अद्द्या बेला हो। आब यो बेला हो जब मइले यइ संसारमी राज्य अद्द्या सैतानको सक्तिलाइ नास अद्द्या हु। 32 पइ जब म संसार बठेइ उचालिनौ, म सब मान्सलाइ आफतिर ल्याउनउ।” 33 उन कसेरी मद्द्या हुन, त्यो संकेत दिनाइलाइ उनले यिसो भणिराइथ्यो। 34 भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?” 35 येशूले तिननलाइ भण्यो, “आजी थोकाइ बेर सम्म ज्योति (येशू) तमनसित छ। ज्योति तमनसित छनज्या सम्म हिट, कि अनाराले तमनलाइ जन ढाकौ। कोइ अनारामि हिटन्छ भण्या, तइले आफ काँ जान्ना छु त्यो था पाउनइन। 36 जबसम्म ज्योति तमनसित छ ज्योतिमि बिश्वास अर, रे तमन ज्योतिका सन्तान बन।” यिन कुरणी भण्या पछा, येशू ताँ बठेइ गया, रे तिनन बठेइ लुकीबर बस्या। 37 उनले तिनरा साम्नेइ इति अचम्मको चिन्ह अरिराइथ्या, पइलगइ तिननले उनमी बिश्वास अरेइन। 38 इसो भयो ताकि यशैया अगमबक्ताले जी भण्याथ्यो, त्यो साच्ची होइजाउ, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन, रे कसइले लगइ सम्जेइन कि यो परमेश्वरको अचम्मको सक्ति हो।” 39 तब तिननले बिश्वास अद्द सकेन्, क्याकि यशैया अगमबक्ताले आजि यिसो भणिराइछ, 40 “उनले तिनरा आँखा बन्द अरिराइछ, ताकि तिननले नाधेकुन रे तिनरा मन कठोर बनाइ दिराइछ, ताँ कि तिनन नबुजुन, नतित तिनन फर्कन्या हुन रे मइले तिननलाइ निको बनाउनु पणन्छ।” 41 यशैया अगमबक्ताले यिन कुरणी भण्यो, क्याकि तिनले येशूको भबिष्यको महिमा धेकबर, उनरा बारेमि भण्यो। 42 रे पइलगइ यहुदि अगुवानमि हइ भौतले उनमी बिश्वास अर्यो, फरिसि मान्सनको समुहका डरका लाग्दा, रे तिननले यहुदि सभाघर बठेइ निकालि दिनाहान, भण्न्या डरले त्यो स्वीकार अरेन। 43 क्याकि परमेश्वरको प्रसंसा भण्ना मान्सको प्रसंसा तिनन बड्ता मन पडाउनथ्या। 44 केइ समय पछा येशूले भिडलाइ जोरले भण्यो, “मलाइ बिश्वास अद्द्याले मलाइ होइन, तर मलाइ पठाउन्या परमेश्वरमि बिश्वास अरन्छ। 45 जइले मलाइ धेकन्छ, तइले मलाइ पठाउन्यालाइ धेकन्छ। 46 म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ। 47 कसइले मेरी कुरणी सुणन्छ, रे तिन कुरणी माण्न्नइन भण्या, म तइको न्याय अद्दैन। क्याकि म संसारका मान्सनको न्याय अद्दाइ आया होइन, तर संसारका मान्सनलाइ बचाउनाइ आया हु। 48 मलाइ इन्कार अद्दया रे मेरा कुरणी ग्रहण नअद्दया लागी एक न्याय अद्द्यावाला छन। जइ बचन मइले बोल्या तसइले अन्तको दिनमि तइको न्याय अरन्छ। 49 क्याकि, मइले आफना अधिकार बठेइ बोलेइन, तर मइले कि भण्नु पड्डया हो, रे कसेरी बोल्लु पड्डया हो, मलाइ पठाउन्या पिता आफइले मलाइ आज्ञा दिराइछ। 50 म जाण्नउ, कि उनरो आज्ञा मान्यालाइ अनन्त जीवन तिर लैजनाहान। तबइकिलाइ पिताले मलाइ जी भण्या छ तसइ म तमनलाइ भणउ।” |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation