Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -


यूहन्नाले लेख्या सुसमाचार 10 - डोटेली नयाँ करार


येशू असल ग्वालो

1 “साँच्चि, म तमनलाइ भण्नउ, जो भेडा-गोठको ढोका बठेइ भितर पस्सइन, तर अर्खा बठेइ चडिबर पसन्छ, त्यो चोर रे डाँका हो,

2 तर ढोका बठेइ भितर पस्या भेडा ग्वालो हो।

3 गोठको चौकिदारले उइका निउति ढोका खोल्दिन्छ, रे भेडाले उइको डाको पछेण्नाहान, रे उइले आफना भेडाको नाउँ भणबर बोलाउछ, रे तिननलाइ बाइर लैजान्छ।

4 जब उइले आफना भेडालाइ बाइर निकालि सकन्छ, उ तिनरा अगाडी-अगाडी हिटन्छ, रे भेडा उइलाइ पछ्याउनाहान, क्याकि तिनले उइको डाको पछेण्नाहान।

5 नपछेण्या मान्सलाइ तिन पछ्याउनाइन, तर तइ धेकि भाग्दाहान। क्याकि नपछेण्या मान्सको डाको तिन पछेण्नाइन।”

6 येशूले तिननलाइ यो काहानि भण्यो, तर उनले तिननलाइ भण्या कुरणीको अर्थ तिननले बुजेइन।

7 तबइकिलाइ येशूले आजी तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, म तेइ भेडाको ढोका हु। जइ बठेइ भेडा भितर पस्साहान।

8 म भण्ना पइल्ली आउन्या सब चोर रे डाँका हुन, तर मेरा भेडाले तिनरो डाको सुणेइन।

9 म तेइ भेडाको ढोका हु, यदि कोइ मान्स म बठेइ भितर पस्यो भण्या परमेश्वरले तइलाइ बचाउन्या हुन, रे भितर बाइर आउन्या जान्या अरन्छ, रे खनाइ पाउछ।”

10 “चोर त भेडा चोद्दाइ, माद्दाइ रे नास पाड्डाइ मान्तरइ आउँछ। म त तिननले अनन्त जीवन पाउन, रे त्यो प्रसस्त पाउन भण्न्या उइले आया हु।

11 म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।

12 नौकर मान्स भेडा आफनाइ ग्वालो जसो होइन। तइले त ब्वाँसा आया धेकिबर भेडा छाडिबर डरले भागन्छ, रे ब्वाँसाले भेडालाइ झ्म्टीन्छ रे तितर बितर पाडीदिन्छ। क्याकि त्यो तिनारो ग्वालो होइन रे तिनन उइका भेडा होइन।

13 त्यो भागन्छ, क्याकि त्यो नौकर मान्तर हो, तइले भेडाको साच्ची रेख देख अद्दैन, त्यो भागन्छ।”

14 “म असल ग्वालो हु, म आफना भेडा पछेण्नउ, मेरा भेडाले लगइ मलाइ पछेण्नाहान।

15 जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।

16 मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।

17 पिताले मलाइ तबइकिलाइ प्रेम अद्दाहान, क्याकि म मेरो इच्छाले आफ्नो प्राण दिनउ, ताकि म आजी जिउनो रन सकु।

18 कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”

19 यिन बचनका उइले यहुदिमि आजी फाटो होइय्यो।

20 तिननमि हइ भौत भण्नाथ्या, “यइलाइ भूत लागिरइछ, रे यो बौलिरइछ। तमन यइकि कुरणी जन सुण।”

21 और भण्नाथ्या, “भूत लाग्या मान्सकि कुरणी इसी हुनिन। कि भूतले कानाको आँखा खोल्ल सकन्छ ब?”


यहुदि मान्सनको अबिश्वास

22 तब मन्दिर समर्पणको काजबार यरुशलेम सहरमि मनाइयाथ्यो।

23 यो हिउँनको दिन थ्यो। येशू मन्दिरको आगनमी सोलोमन नाउ भया दलान मणि हिट्टाथ्या।

24 यहुदि अगुवानले उनरा चारै तिर जमा होइबर सोध्यो, “तम हामलाइ भौत समय सम्म दोधारमि राख्दाछौ। तम ख्रीष्ट हउ भण्या हामलाइ खुलस्त भणिदिय?”

25 येशूले तिननलाइ जबाफ दियो, “मइले तमनलाइ भणि सक्या छु, तर तमन बिश्वास अद्दान। मेरा पिताको अधिकारले जी काम म अद्दउ, तिनैले मेरो गवाही दिनाहान।

26 तर तमन बिश्वास अद्दान, क्याकि तमन मेरा भेडामिका होनु।

27 जसेरि भेडाले आफ्नो असल गोठालोको सोर पछेण्नाहान, तसेरि मेरो मान्सन मेरा कुरणी ध्यानले सुण्नाहान। म तिननलाइ पछेण्नउ रे तिनन शिष्या हुनाइलाइ मेरा पछा लाग्दया हुन।

28 तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।

29 मेरा पिताले मलाइ त्यो दिइराइछ, उन सब भण्ना माहान छन। मेरा पिताका हात बठेइ त झिक कसइले लगइ तिननलाइ खोसीबर लैजान्या आथिन।

30 पिता रे म एकै हु।”

31 आजी यहुदि मान्सनका अगुवानले उनलाइ हाण्नाउ भणि ढुङा समाउन पस्या।

32 येशूले तिननलाइ भण्यो, “मइले तमनलाइ मेरा पिता बठेइ भौत ठुला अचम्मका काम धेकाया, तिनमि हइ कइ कामको निउति तमन मलाइ ढुङाले हाण्न चाहान्छौ?”

33 यहुदि अगुवानले उनलाइ जबाफ दियो, “ठुला अचम्मका कामका निउति हाम तुलाइ ढुङाले हाण्नाइन, तर परमेश्वरको बिरुद्द निन्दा अर्या हुनाले, तु मान्स होइबर लगइ आफइलाइ परमेश्वर हु भणि क्याकि भणन्छइ।”

34 येशू तिननलाइ जबाफ दियो, “पबित्र सास्त्रमि लेखिया छ कि परमेश्वरले आफ्नो मान्सनका अगुवानलाइ भण्यो कि तिनन देब हुन।

35 रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,

36 जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।

37 यदि मइले मेरा पिताको काम अर्या आथिन भण्या ममि बिश्वास जन अर।

38 तर यदि म पिताको काम अद्दउ रे पइलगइ तमन ममि बिश्वास अद्दानु भण्या यिन काममी बिश्वास अर, रे तमनले था पाउन सकन्छौ रे बुजन्छौ, कि परमेश्वर ममि छन, रे म परमेश्वरमि छु।”

39 तिननले आजी उनलाइ पकड्डाइ खोज्यो, तर उन तिनन बठेइ दुर गइसक्या थ्या।

40 पइ येशू आजी यर्दन नदी पारि तसइ ठाउँमि गया, जाँ यूहन्नाले बप्तिस्मा दिन्या अरन्थ्यो, रे उन ताँइ बस्या।

41 भौत मान्स उनरा वाँ आउन पस्या, रे तिननले भण्यो, “यूहन्नाले केइ अचम्मको चिन्ह अरेन, तर यूहन्नाले यिनरा बारेमि जी जति लगइ भणिराइथ्यो त्यो सत्य रइछ।”

42 ताँ भौत मान्सनले उनमी बिश्वास अर्यो।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan