याकुब 5 - डोटेली नयाँ करारधनिलाइ चेतावनी 1 धनि मान्सन हो! सुण, तमनमि आइ पड्डया कष्टका निउति रोओ, रे बिलाप अर। 2 तमनका धन नष्ट हुन्या छन, रे तमनका लत्ता किणाले बिगार्या छन। 3 तमनका सुन रे चाँदिमि खयो लाग्या छ, रे त्यो खयो तमरो बिरुद्दमि साक्षि हुन्या हो, रे तसइ खयाले तमनका शरीर आगोले जसेरि जलाउन्या हो। तमनले अन्तिम दिनकि निउति धन थुपाण्याछौ। 4 जो खेतालाले तमनका खेतबारीमि बालि काट्टया छन, तमनले धोकाबाजि अरिबर खेतालाको ज्याला नदिया हुनाले तमनका बिरोधमी परमेश्वरलाइ बिन्ति अद्दा छन, रे तिन खेतालाको बिन्ति सर्वसक्तिमान परमप्रभु परमेश्वरले सुण्या छन। 5 तमन यइ पृथ्बीमि मोजमजामि रे सुख बिलासमि मस्त भइबर बस्याछौ। इसो अरिबर, तमन तिन पसु जसा भयाछौ जइलाइ मारिबर खाना भण्ना पइल्ली मोटो बनाउनाहान। तिन पसु जसाइ तमनलाइ था आथिन कि तमरो न्याय हुन्या दिन नजिक छ। 6 तमरो बिरोध नअद्द्या धर्मिलाइ दोषि बनायाछौ रे तमनले मार्याछौ। धिरज राख 7 तबइकिलाइ बिश्वासि भाइन हो, प्रभुको आगमन नहुङया सम्म धिरज राख। हेर, खेतालाले जमिनको बहुमुल्य फसलको आसा राखिबर बरखाको पानी जइले बालि उमाद्दाइ सहयोग अरन्छ रे हिउनको पानी जइले बालि फलाउनाइ सहयोग अरन्छ तइ बेला सम्म धिरज राखन्छ। 8 तसेरि तमनले लगइ धिरज अर। आसा अद्द जन छाड क्याकि प्रभुको आगमन नजिकै छ। 9 बिश्वासि भाइन हो, एक-अर्खाको बिरोधमी गनगन जन अर, नतित तमन दोषि ठहरिन्या हो। हेर, प्रभु आउनाइलाइ तयार छन रे सबको न्याय अद्द्या हुन। 10 बिश्वासि भाइन हो, प्रभुका नाउँमि बोल्लया अगमबक्तालाइ कष्ट भोग्या रे धैर्यको नमुना हेर। 11 हेर, धिरज अद्द्यालाइ हाम धन्यका भण्नाउ। तमनले अय्युब नाउ अर्या मान्सको धिरजका बिसयमि सुण्याछौ, प्रभु बठेइ पाया परिणाम धेक्याछौ, कि प्रभु भौत करुणा अद्द्या रे दयालु छन। 12 तर मेरा बिश्वासि भाइन हो, सब कुरणी भण्ना बडता, कसम जन खा, न त स्वर्गको न त पृथ्बीको न त और कसइ चिजको। तर तमनले भण्न्या बचन हो भण्या हो, रे होइन भण्या होइन होस, ताकि तमन परमेश्वर बठेइ दोषि जनठहरियो। बिश्वासको प्रार्थनाको सक्ति 13 यदि तमनमि कसइले कष्ट पाया छ, उइले प्रार्थना अरउ। यदि कोइ आनन्दित छ, उइले प्रसंसाको भजन गाओस। 14 यदि तमनका बिचमि कोइ बिरामी छ, उइले मण्डलिका अगुवानलाइ बोलाओस, तिननले प्रभुका नाउँमि उइलाइ तेलले अभिषेक अरिबर उइकीलाइ प्रार्थना अरुन। 15 रे बिश्वासका प्रार्थनाले बिरामिलाइ बाचाउछ रे प्रभु उइलाइ निको बनाउन्या हुन। यदि उइले पाप अर्याछ भण्या उइलाइ परमेश्वरले क्षमा अद्द्या हुन। 16 तबइकिलाइ तमन एक-अर्खाका सामने आफना-आफना पापलाइ स्वीकार अर, ताकि तमन निको हुन सक, रे एक-अर्खाका निउति प्रार्थना अर। धर्मिजनको प्रार्थना सक्तिशाली रे प्रभाबशाली हुन्छ। 17 एलिया अगमबक्ता लगइ हाम जसाइ मान्स थ्या, रे उनले पानी जन पणउ भणि पुरा हृदयसित प्रार्थना अर्यो, रे तीन बर्ष छ महिना सम्म पृथ्बीमि पानी पणेइन। 18 आजी उनले प्रार्थना अर्यो, रे अग्गास बठेइ पानी पर्यो रे धर्तिले अनाज फलायो। 19 बिश्वासि भाइन हो, यदि तमन मध्ये कोइ बिश्वासि परमेश्वरको सत्य शिक्षा पालन अदइन, रे यदि कसइले तइलाइ पाप बठेइ फर्किनाइलाइ सहयोग अरन्छ, 20 तमनले यो जाण्नु पणन्छ कि, जइले तइ पापीलाइ तइका पाप बठेइ फर्किनाइलाइ सहयोग अरिबर तइलाइ अनन्त मृत्यु बठेइ बचाउन्छ, तइको भौत पाप लगइ क्षमा हुन्या हो। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation