Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

याकुब 4 - डोटेली नयाँ करार


संसारसितको मित्रता

1 तमनका बिचमि लडाइ रे झगणा कि कारणले आउनाहान? तिनन स्वार्थि इच्छा बठेइ आउनाहान जइले तमरो भितर संघर्ष अरन्छ।

2 तमन इच्छा त अरन्छौ तर तमन पाउनानु। तबइकिलाइ तमन हत्या अददाइलाइ तयार छौ, रे तमन औरसित भया कुरणी प्राप्त अद्दाइ इच्छा अरन्छौ, तर केइ पाउनानु। तबइकिलाइ तमन लडाइ रे झगडा अरन्छौ। तमन पाउनानु क्याकि तमन परमेश्वरसित माग्दानु।

3 तमन मागन्छौ तर तमनले चाया कुरणी पाउनानु, क्याकि तमन आफना खराब अभिलाषा पुरा अद्दाइ निउति कुइच्छाले मागन्छौ।

4 बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।

5 क्याइ तमन यो माणन्छौ, कि पबित्र सास्त्रले व्यर्थमि इसो भणन्छ, हाममि परमेश्वरले राख्या आत्माकी निउति उनले भौत ठुलो इच्छासित चाहाना अद्दाहान?

6 तर उनले झिक बडता अनुग्रह दिनाहान। तबइकिलाइ पबित्र सास्त्रमि यिसो लेखीराइछ, “परमेश्वरले घमण्डिको बिरोध अद्दाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”

7 तबइकिलाइ आफलाइ परमेश्वरका अधिनतामि राख। सैतानको बिरोध अर रे त्यो तमन बठेइ भाग्द्या हो।

8 परमेश्वरका नजिक जा रे उन तमनका नजिक आउन्याहुन। पापी हो! आफना जीवन बठेइ पाप हटा। दुइ मनका मान्सन हो! तमनका हृदय सुद्द पाण।

9 आफना पापकी निउति दु:खी होउ, सोक अर रे रोउ। तमरो हासो सोकमि, रे तमरो आनन्द खिन्नतामि बदलिजाउ।

10 प्रभुका साम्ने आफलाइ नम्र बना रे उनले तमनलाइ सम्मान दिन्या हुन।

11 बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।

12 कानुन दिन्याबाला, रे न्यायकर्ता त एकइ छन उन परमेश्वर हुन। जइले बचाउन रे नास लगइ अद्द सक्दाहान। तमन को हु भणबर सोचन्छौ कि तमन औरलाइ दोस लाउछौ?


भबिष्यकि लाइ चिन्ता

13 आब तमन जो इसो भणन्छौ, “आज वाँ भोल हाम फलाना सहरमि जान्या हु, रे ताँ एक बर्ष रन्या हु रे ब्यापार अद्दया हु नाफा कमाउन्या हु।”

14 तर आब सुण, भोल कि हुन्या हो त्यो तमन जाण्नानु। तमरो जीवन कि हो रे? तमन त त्वालो हो, जो थोक्काइ समयका निउति धेकिन्छ रे तइ पछा हराइ जान्छ।

15 तबइकिलाइ तमनले इसो भण्नु पणन्छ “यदि परमेश्वरको इच्छा भयो भण्या हाम बाच्ला रे यिसो उसो अरला।”

16 तर अइल तमनले आफना अहंकारी योजनाका बारेमि घमण्ड अरन्छौ, इसो सब घमण्ड खराब हो।

17 तबइकिलाइ जइले भलाइ अद्द जाणिबर लगइ भलाइ अद्दैन तइले पाप अरन्छ।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan