याकुब 3 - डोटेली नयाँ करारजिबणो एक आगो जसो 1 बिश्वासि भाइन हो, तमनमि हइ भौत जाना परमेश्वरको बचनका शिक्षक जन होउ। क्याकि तमन जाणन्छौ कि हाम शिक्षा दिन्यावालानको न्याय और भण्ना झिक कठोर हुन्या हो। 2 हाम सब भौत भुल अददाउ। तर यदि एक मान्सले आफले बोल्या कुरणीमि कभइ भुल अद्दइन, तइले आफलाइ पूर्ण रुपमि नियन्त्रण अद्द सकन्छ, रे त्यो सिद्द मान्स हुन्छ। 3 यदि हामले घोडालाइ बसमि राख्दाइलाइ मुखमि लगाम लायो भण्या तिनलाइ जाँ मन लाग्यो ताँ लइजान सक्दाउ। 4 हेर, जहाज जो जोरको बतास बठेइ चल्लाहान, तिन भौत ठुला भया लगइ एक नानो पतवार बठेइ कर्णधारलेआफ्नो इच्छा अन्सार जाँ मन लाग्यो ताँ लइजान्छ। 5 तसेरि जिबणो लगइ एक नानो अंग होइबर ठुलाठुला कुरणीको घमण्ड अरन्छ। हेर एक नानो आगाको झिलकाले ठुलो बन लगइ साप पाडीदिन्छ। 6 जिबणो लगइ एक आगो जसोइ हो। यो शरीरका अंग मध्येको हो, जो भौत दुष्ट छ। यइले सारा शरीरलाइ असुद्द पाणन्छ रे जीवनको सारा क्रममि आगो लाइदिन्छ, रे नरकको आगामी त्यो जलन्छ! 7 हरेक किसिमका पसु, चडा, घसाणीन्या जन्तु रे समुद्रका जीव जन्तुलाइ बसमि राख्या छ रे मान्सका बस्मि छन। 8 तर जिबणालाइ कसइ मान्सले बसमि राख्द सक्दैन। यो चनचल रे स्यापका बिष जसोइ भौत हानिकारक छ। 9 जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ। 10 एकै मुख बठेइ आसिर्बाद रे मान्सका बिरोधमी निनको बोल्न्छौ। मेरा बिश्वासि भाइन हो, इसो नहुनु पड्डया हो। 11 पक्का एक पानीका मुलले दुयइ निको पिन्या पानी रे तितो पानी निकाल सक्दइन। 12 मेरा बिश्वासि भाइन हो, अन्जिरको रुखमी जैतुन अथवा दाखका बोटमि अन्जिरको फल्ल सक्दइन रे तितो पानीको मुल बठेइ लगइ निको खान्या पानी निकल्ल सक्दैन। साँचो बिबेक 13 तमनका बिचमि बुद्दिमान रे ज्ञानि को छ? यदि तमन बुद्दिमान रे ज्ञानि छौ भण्या असल जीवन बिताइबर, रे ज्ञानले ल्याउन्या नम्रतासित असल काम लगइ अरिबर धेकाउनु पणन्छ। 14 तर यदि तमनका हृदयमि भौत डाहा रे स्वार्थि अभिलाषा छ भण्या यिन कुरामि घमण्ड जन अर, रे सत्यलाइ झुटि जन बना। 15 यो बुद्दि परमेश्वरले दियाको बुद्दि होइन। तर यो त संसारिक, अनात्मिक रे सैतानिक हो। 16 क्याकि जाँ डाहा रे स्वार्थपूर्ण अभिलाषा हुन्छ, ताँ गडबडी रे हर प्रकारको दुष्ट काम हुन्छ। 17 तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ। 18 रे मेलमिलाप अराउन्या सबले मेलमिलापको बि रोप्द्याहुन, रे धार्मिकताको फसल बटोल्या छन। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation