Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

याकुब 2 - डोटेली नयाँ करार


पक्षपात

1 भाइन हो, तमन हामरा महिमामय प्रभु येशू ख्रीष्टका शिष्या होउ, तबइकिलाइ तमनमि पक्षपातको भाबना जन होउ।

2 उदाहरणकि निउति, कोइ मान्स तमनका संगतिमि सुनकि अङौठी लाइबर निका लत्ता लाइबर आयो, रे एक गरिब मान्स लगइ झुत्त्रे लत्ता लाइबर आयो भण्या;

3 तमनले तइ निका लत्ता लाउन्यालाइ आदर अरिबर, “तम याँ निका ठाउँमि बस” भणन्छौ, रे तइ गरिबलाइ, “तु यइ कल्ले” अथवा “तु तल्तिर मेरा खुट्टालाइ बस” भणन्छौ भण्या,

4 कि तमनले आपसमी पक्षपात धेकायानु ब? रे खराब बिचार भया न्यायकर्ता भयानु ब?

5 मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।

6 तर तमनले त गरिबलाइ अपमान अर्या छौ। तमनलाइ था छ कि धनि मान्सनलेइ तमनलाइ अत्याचार अद्दाहान। तिननइले तमनलाइ अदालतमि घचेटिबर लइजानाहान।

7 तिनइ हुन जो येशू ख्रीष्टको आदरणीय नाउको बिरोधमी फुचेरो बोल्लाहन येशू ख्रीष्ट, जइका तमन हौ।

8 यदि तमनले साँच्चि पबित्र सास्त्र अन्सार “तमनले आफना छिमेकिलाइ आफइलाइ जसेरि प्रेम अर” भण्न्या राजकिय कानुन पुरा अर्या भण्या तमनले ठीक अरन्छौ।

9 तर यदि तमनले पक्षपात अर्या भण्या तमनले पाप अरन्छौ रे तमन कानुन तोड्या हुनाले दोषि ठरिन्छौ।

10 क्याकि जो कसइले सम्पूर्ण कानुन पालन अरन्छ तर एक आज्ञा मान्तर माणनइन भण्या बाकि सब कानुन तोड्यामि त्यो दोषि ठहरियाको हुन्छ।

11 क्याकि जइ परमेश्वरले “व्यभिचार जन अर” भण्यो, उनले “हत्या जन अर” लगइ भण्यो। तबइकिलाइ तमनले व्यभिचार अददानु तर हत्या अर्या भण्या तमन कानुन तोड्या हुनाले दोषि ठहरियाछौ।

12 तबइकिलाइ तमरो बोली रे ब्यबहार तिन मान्सन जसो होउ, जइको न्याय हामलाइ स्वतन्त्रता अद्द्या कानुन बठेइ हुन्या हो।

13 क्याकि जइ मान्सले औरलाइ दया धेकाया आथिन, उइलाइ लगइ दया धेकाइन्या आथिन तर यदि तमनले दया धेकाया भण्या, जब परमेश्वरले न्याय अद्द्या हुन उनले लगइ तमनलाइ दया धेकाउन्या हुन।


बिश्वास रे काम

14 मेरा भाइन हो। यदि कोइ मान्सले “म येशू ख्रीष्टलाइ बिश्वास अद्दउ” भणन्छ तर असल काम अद्दइन भण्या यइ बठेइ कि फाइदा भयो? कि उनरा बिश्वासले उइलाइ बचाउन सकन्छ?

15 यदि कोइ बिश्वासि भाइ रे बैनि सित चाइन्या लत्ता छइन रे दिन दिनइ चाइन्या खानेकुरणी नपुग्द्या छ,

16 रे तमन मध्ये कसइले उइसित भणन्छौ, “सान्ति सित जा, तातो अरिबर बस रे पेटभरि खा” मान्तर भणन्छ तर उनरा शरीरका निउति चाइन्या कुरणी तमनले दियानु भण्या कि फाइदा भयो रे?

17 इसेरि यदि एक मान्स भणन्छ कि म येशू ख्रीष्टमी बिश्वास अद्दउ, तर असल काम धेकाउनइन भण्या तइ मान्सको बिश्वास ब्यर्थको हुन्छ।

18 तर कसइले भणलो “तमले येशू ख्रीष्टमी बिश्वास अरन्छौ रे म असल काम अद्दउ” तर म भणनउ असल काम बिनाको तमरो बिश्वास मलाइ प्रमाणित अर रे मइले अर्या असल काम बठेइ म आफ्नो बिश्वासलाइ प्रमाणित अद्दया हु।

19 तमन बिश्वास अरन्छौ कि परमेश्वर एकै छन। त्यो असल हो। भूतले लगइ बिश्वास अरन्छ रे त्यो थरथर कामन्छ।

20 तम मुर्ख मान्सन! तमरो असल काम बिनाको बिश्वास व्यर्थ हुन्छ भणि कि तम प्रमाण चाहन्छौ?

21 पक्‍कालगइ अब्राहाम हामरा पुर्खाले आफना चेला इसहाकलाइ बेदिमि चडाया काम बठेइ परमेश्वरले उनलाइ धर्मि ठरायाका थ्या।

22 तमन धेकन्छौ कि उनरा काम सित बिश्वास लगइ सक्रियथ्यो, रे उनरा कामइ बठेइ उनरो बिश्वास सिद्द भयाथ्यो।

23 पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।

24 तमन धेकन्छौ कि मान्स तइले अर्या काम बठेइ एक धार्मि मान्सका रुपमि स्वीकार हुन्छ, तइको बिश्वास बठेइ मान्तर होइन।

25 इसेरि राहाब बेश्या लगइ जब उनले खबर पुर्याउन्या मान्सलाइ आफना घरमि बस्या ठाउँ दियो, रे अर्खा बाटा बठेइ पठाइन। तब परमेश्वरले उनलाइ उनरा काम बठेइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो।

26 जसेरि शरीर आत्मा बठेइ अलग भया पछा मर्या हुन्छ, तसेरी बिश्वास लगइ असल काम बठेइ अलग भया पछा मर्या हुन्छ।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan