याकुब 1 - डोटेली नयाँ करारअबिबादन 1 म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन। जाँचको महत्व 2 मेरा बिश्वासि भाइन हो, तमनमि बिभिन्न किसिमका आपत बिपद आउन्ज्या तिनलाइ पुरा आनन्दको कुरणी सम्ज। 3 क्याकि तमन जाँणन्छौ, जब तमनका बिश्वासको जाँच हुन्छ, तब तमन यो साबित अरन्छौ कि तमन अइल लगइ परमेश्वरमि भरोसा राखन्छौ, रे जइले तमनलाइ धैर्यसित दुःख भोग्दाइ सहयोग अरन्छ। 4 तमनले सब कुरणी सन सिक्दु पणन्छ, ताकि तमनमि केइ असल गुणको अभाब नहोउ, रे तमन आत्मिक रुपमि परिपक्व रे पूर्ण होउ। 5 तर यदि तमन मध्य कसइलाइ बुद्दिको कमी छ भण्या उइले उदार-चित्त सित दोस नलाइबर दिन्या परमेश्वरसित माग्दु पणन्छ, उनले तमनलाइ त्यो दिन्या हुन। 6 तर जब उइले परमेश्वरसित मागन्छौ तब उइले कतिलगइ संका नअरिबर बिश्वास अददु पणन्छ। क्याकि संका अद्द्या मान्स स्थिर हुनाइनन, तिनन बतासले तलतिर मलतिर अद्द्या समुदरका छाल जसाइ हुन। 7 तसा मान्सले यो जन सोचउ कि प्रभु बठेइ केइ पाउन्या हो। 8 त्यो मान्स दुइ मनको हुन्छ, रे आफना सब चालचलनमि चन्चल हुन्छ। धनि रे गरिब 9 बिश्वासिन, जो गरिब छन उनले खुशी हुनु पणन्छ कि उन परमेश्वरकीलाइ महत्वपूर्ण छन। 10 बिश्वासिन, जो धनि छन उनले खुशी हुनु पणन्छ कि उनलाइ परमेश्वरले नम्र बनाउनाहान। क्याकि मान्सन फुल जसाइ ओइलाइबर जानाहान। 11 पोल्या धुपसित घाम झुल्कन्छ, रे जंगली घाँसलाइ ओइलाइ दिन्छ। फुल झणन्छ, रे तइको सोभा नास हुन्छ। इसइ प्रकारले धनि मान्स लगइ आफना काममी ब्यस्त भया बेला मद्दया हुन। परमेश्वर बठेइ परिक्षा हुनइन 12 त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ। 13 परीक्षामि पड्या बेला कसइले लगइ इसो भणनु पड्डइन कि परमेश्वर बठेइ मेरो परिक्षा भया हो। क्याकि परमेश्वर कभइ खराब काम अद्दाइलाइ परीक्षामि पाड्डाइन न त परमेश्वरले कसइको परीक्षामि अद्दाहान। 14 तर हरेक मान्स आफनाइ खराब इच्छा बठेइ परीक्षामि पड्डाहान, यो एक जनाबर जसो हो जो पासा तिर आकर्षित हुन्छ। 15 रे तइले तिनरा निको काम अद्द्या इच्छा बठेइ तिन ननिका काम अददाहान रे पापको जन्म हुन्छ। रे पाप पुरा बड्या पछा तइले अनन्त मृत्यु ल्याउछ। 16 मेरा प्यारा भाइन हो परमेश्वरले परीक्षामि पाड्डाहान भणन्या सोचिबर भ्रममि जन पण। 17 हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन। 18 उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ। सुण्नु रे अददु 19 मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस। 20 क्याकि जब मान्स रिसाउछ, उ धर्मि भइबर जिउन सक्दइन, जइले परमेश्वरलाइ खुशी पाणन्छ। 21 तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान। 22 तर परमेश्वरको बचन पालन अद्द्या हो, रे सुण्न्या मान्तर होइबर आफइलाइ धोका जन दिय। 23 क्याकि यदि कसइ मान्सले बचन सुणन्छ तर पालन अद्दैन भण्या, त्यो एक इसो मान्स जसो हो जइले आफ्नो अनार दर्पनमि हेरन्छ, 24 क्याकि उइले आफइलाइ हेरन्छ रे आफना बाटा लागन्छ; रे उ कसो थ्यो उत्नजेइ भुलिजान्छ। 25 तर त्यो मान्स जइले पाप बठेइ स्वतन्त्र अद्द्या सिद्द कानुनलाइ ध्यान दिबर लगातार पणन्छ रे सुण्या कुरणी भुल्लइन तर जी कानुनले सिकाउन्छ तेइ अरन्छ। इसेरि उइले अर्या काममी परमेश्वरले आशिस दिनाहान। धार्मिकताको साँचो बाटो 26 यदि कसइ मान्सले आफलाइ धर्मि समजन्छ तर आफना जिबणामि लगाम लाउनइन, रे आफना हृदयलाइ धोका दिन्छ भण्या तइ मान्सको धर्म व्यर्थ हुन्छ। 27 पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो। |
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.
Beyond Translation