Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

हिब्रु 8 - डोटेली नयाँ करार


नयाँ करारका प्रधान पुजारि

1 आब हामले भण्न खोजेइ कुरणी यइ हो: हामरा लगइ यिसा यहुदि प्रधान पुजारि छन, जो स्वर्गमि माहान परमेश्वरका सिंहासनका दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।

2 हामरा यहुदि मुख्य पुजारिले स्वर्गमि भया महापबित्र ठाउँमि सेवा अददाहान। त्यो सत्य पाल मान्सनले होइन तर परमेश्वरले बनाया हो।

3 हरेक यहुदि प्रधान पुजारि पाप क्षमाकि निउति भेटी रे बलि अद्दाइ नियुक्त भया हुनाहान। तबइकिलाइ हामरा यहुदि मुख्य पुजारि येशूले लगइ केइ कुरणी चढाउनु आवश्यक छ।

4 उन यइ संसारमी भया भयले उन यहुदि पुजारि हुनेइ थेइन, क्याकि मोशाको कानुन अन्सार भेटी चढाउन्या यहुदि पुजारि त छनइछन।

5 यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्‍कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।”

6 तर ख्रीष्ट, हामरा प्रधान पुजारि लाइ दिइया पुजारि को काम तिनन और प्रधान पुजारि को काम भण्ना और ठुलो छ। क्याकि उनले जइ करारको मध्यस्थकर्ताको काम अर्याछ, त्यो पुरानो करार भण्ना असल छ, रे असल कुरणीको प्रतिज्ञामि आधारित छ।

7 क्याकि पइलो करार खोट नभया भयले त दोसराको जरुरत पड्डेइ थेइन।

8 तर परमेश्वरले आफ्ना मान्सनमि दोस पायो। उन भण्नाहान, “परमप्रभु भण्नाहान, तसा दिन आउन्याहुन, जब इस्राएल देशका मान्सनसित रे यहूदाका मान्सनसित म एक नयाँ करार बाँध्या हु।

9 यो करार तिनरा पुर्खासित मइले बाद्या करार जसो हुन्या आथिन, तइ बेला त मइले हात समाइबर तिननलाइ मिश्र देस बठेइ निकाल्या थ्या। मइले तिननसित बाद्या करार तिननले पालन अरेइन, तबइकिलाइ मइले तिनरो वास्ता अरेइन।

10 भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।

11 परमप्रभुलाइ पछेणँ भणबर आब बठेइ कसइ मान्सले आफना यहुदि भाइलाइ अथवा आफ्ना आफन्तलाइ सिकाउन्या आथिन। क्याकि नाना बठेइ ठुला सम्म सबले म तिनरो परमेश्वर हु भणबर पछेण्न्या हुन।

12 म तिनरा पाप क्षमा अद्दया हु, रे तिनरा पाप आजी कभइ सम्जन्या आथिन।”

13 परमेश्वरले यइलाइ नयाँ करार भण्या छ, तबइकिलाइ उनले पइलो करारलाइ पुरानो बनायो। रे जो पुरानो भइबर थोत्रो हुनोइ जान्छ, त्यो छटाइ हराइबर जान्या हो।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan